Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२०
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • संघद्वारा १६ म्यानपावर व्यवसायीलाई बोलावट
संघद्वारा १६ म्यानपावर व्यवसायीलाई बोलावट
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, कात्तिक २३, २०७७
Hardik health
काठमाडौं– बिहीबार १६ म्यानपावर व्यवसायीलाई मात्रै सुटुक्कै कतार कामदार पठाउन भिसा दिने सूचना बाहिरिएसँगै यस विषयमा सत्य तथ्य बुझ्नका लागि संघले आइतबार ती व्यवसायीलाई कार्यालयमा बोलाएर छलफल गर्ने भएको छ । शनिबार प्रभाव दैनिकसँगको कुराकानीमा अन्य व्यवसायीलाई बेवास्ता गरी १६ व्यवसायीलाई मात्र कतार कामदार पठाउन भिसा दिने सूचना बाहिर कसरी चुहियो भन्ने सन्दर्भमा ती व्यवसायीलाई आइतबार संघमा बोलाइएको संघका सचिव मेघनाथ भुर्तेलले जानकारी दिए । कोभिड–१९ महामारीमा कतार कामदार पठाउन भनी नेपालस्थित कतार भिसा सेन्टर (क्युभिसी) का सञ्चालक तथा एसओसएस म्यानपावरका अध्यक्ष हेम गुरुङ र व्यवसायी महेन्द्र चौलागाईँको सक्रियतामा उक्त काम गरिएको अन्य व्यवसायीको आशंका रहेको छ । तर, गुरुङ र चौलागाईँ दुवैले ‘सिन्डिकेट’ विरुद्ध आफूहरूको रहेकाले दुर्भाग्यपूर्ण उक्त सूचना प्रकाशन भएको बताएको सचिव भुर्तेलले बताए । सचिवल भुर्तेलले भने, ‘संघसँग उहाँहरू बिहीबार नै सम्पर्कमा आएर यस विषयमा माफी माग्नुभएको छ । अध्यक्ष गुरुङ र व्यवसायी चौलागाईँले त्यस्ता सिन्डिकेटविरुद्ध आफूहरू रहेकाले त्यस्तो सूचना प्रकाशन हुनुमा दुर्भाग्य ठानेको बताउनुभएको छ ।’ साथै, यस विषयमा दुवै जनाले बिहीबार सिन्डिकेटविरुद्ध रहेको धारणा सामाजिक सञ्जालमार्फत जानकारी गराएको पनि उनले बताए । सचिव भुर्तेलका अनुसार गुरुङले भने आफूसँगको कुराकानीमा १६ जनाको लिस्टमा आफ्नो नाम कसरी राखियो भन्नेमा अचम्ममा परेको बताएका छन् । क्युभिसीले कतार जाने कामदारको भिसासम्बन्धि सहजीकरण मात्र गर्ने तर, बाहिर अनेकथरि हल्ला चलाएर आफ्नो बद्नाम गर्न खोजिएको गुरुङले बताएको सचिव भुर्तेलले जानकारी गराए । त्यस्तै, गरी म्यानपावर चौलागाईँले पनि कुराकानीका क्रममा आफ्नो नाम प्रकाशन भएकोमा आपत्ति जनाएको सचिव भुर्तेलले जानकारी दिएका छन् । साथै, अचानक यस्तो महामारीमा कतार कामदार पठाउन भनी सूचना प्रकाशन भएकोमा चौलागाईँले दुर्भाग्य ठानेको भुर्तेलले बताए । आइतबार संघले सबैलाई संघमा बोलाएको र छलफलका क्रममा ‘सिन्डिकेट’ निम्ताउने काम भएको रहेछ भने त्यसको विरुद्ध अघि बढिने सचिव भुर्तेलले बताएका छन् । ‘८ सय ५४ व्यवसायीमध्ये कसरी १६ जनामात्रैले कतार कामदार पठाउन सक्छन् ? के १६ जना मात्रै व्यवसायी म्यानपावर व्यवसायी हुन् ?,’ सचिव भुर्तेलले प्रश्न गर्दै भने, ‘यदि ८ सय ५४ जना म्यानपावर व्यवसायी हुन् भने कसरी गोप्य रूपमा सूचना प्रकाशन भयो भन्ने विविध विषयमा आइतबार संघमा बहस हुनेछ ।’
प्रकाशित मिति: आइतबार, कात्तिक २३, २०७७  ०४:४६
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण 
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण  बुधबार, पुस ९, २०८२
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने बुधबार, पुस ९, २०८२
सरकारले गर्‍याे वृद्धि गरिएको  स्वास्थ्य परीक्षण शुल्क   खारेज
सरकारले गर्‍याे वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज मंगलबार, पुस ८, २०८२
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ मंगलबार, पुस ८, २०८२
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति मंगलबार, पुस ८, २०८२
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, पुस ७, २०८२
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा सोमबार, पुस ७, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP