Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२०
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • कतार सिन्डिकेट प्रकरणः व्यवसायीलाई बोलाएर सत्य तथ्य बुझिनेछः संघ
कतार सिन्डिकेट प्रकरणः व्यवसायीलाई बोलाएर सत्य तथ्य बुझिनेछः संघ
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, कात्तिक २१, २०७७
Hardik health
काठमाडौं– कतार रोजगारीमा ‘सिन्डिकेट’ निम्त्याएर सिमित वैदेशिक रोजगार (म्यानपावर) व्यवसायीलाई अनुमति दिइएको भन्ने विषयमा सत्य तथ्य बुझिने नेपाल वैदेशिक रोजगार व्यवसायी संघले जनाएको छ । बिहीबार १६ व्यवसायीलाई मात्रै सुटुक्कै कतार कामदार पठाउन भिसा दिने सूचना बाहिरिएस“गै संघले कार्यालयमा तत्काल आकस्मिक भेला बसेर शुक्रबार वा आइतबार ती व्यवसायीलाई कार्यालयमा बोलाएर यसबारे सत्य तथ्य बुझ्ने संघका सचिव मेघनाथ भुर्तेलले बताए । ‘एक महिनाअघि पनि यस विषयमा सामाजिक सञ्जालमा आएको हो । त्यतिबेला त्यत्तिकै ट¥यो । तर, अहिले सिन्डिकेट निम्त्याउ“दै कतार कामदार पठाउने भनी १६ व्यवसायीको नाम नै किटान भएर आएपछि यसबारे सूक्ष्म रूपमा अध्ययन भइरहेको छ,’ उनले भने, ‘आगो नआई धुवा“ त बल्दैन । आधिकारिक लेटरप्याडमा लेखेर व्यवसायीहरूको नाम र इमेल बाहिर सार्वजनिक गरिएको त छैन तर, १६ जना व्यवसायीको नाम र इमेल बकाइदाका साथ उल्लेख गरिएको छ ।’ बिहीबार कतार कामदार पठाउन अनुमति पाएका भनिएका व्यवसायीको नाम र इमेल सार्वजनिक भएका केही व्यवसायीहरूलाई फोन सम्पर्क गर्दा होइन त कसैले थाहा नभएको बताएको सचिव भुर्तेलले बताएका छन् । उनले भने, ‘कतार कामदार पठाउन अनुमति पाएका भनेर सार्वजनिक गरिएका व्यवसायीलाई सम्पर्क गर्दा कसैले होइन त कोही व्यवसायी साथीहरू हा“स्नु भयो । कसैले ठीकै छ बुझौ“ला भन्नुभयो ।’ उनका अनुसार यस विषयमा प्रष्ट हुन सकेको छैन । सचिव भुर्तेलका अनुसार यदि संघमा बोलाउदा ‘सिन्डिकेट’ निम्त्याउने काम भएको रहेछ भने मान्ने हुने छैन । त्यस्तो सिन्डिकेटको प्रतिरोध गरिने र त्यसको विकल्प खोजिने उनले बताए । एक महिनाअघि होटेल अकामामा कतारको भिसा स्वीकृत गर्ने निकाय कतार भिसा सेन्टर (क्युभिसी) का सञ्चालक एवं एसओस म्यानपवारका अध्यक्ष हेम गुरुङले सिन्डिकेट निम्तिएको खण्डमा मान्य नहुने बताएको सचिव भुर्तेलको भनाइ छ । पछिल्लो समय कतार सिन्डिकेटको विषयलाई लिएर एसओएस कम्पनी प्रालिको नाम जोडि“दै आएको छ । यस विषयमा प्रभाव दैनिकले गुरुङस“ग थप कुराकानी गर्न खोज्दा उनको फोन उठेन । त्यसो त कतारमा काम पठाउन सिन्डिकेट लागू भएको समाचारले बिहीबार दिनभर वैदेशिक रोजगार व्यावसायीहरूमा हलचल ल्यायो । कतारल आफ्नो देशमा कामदार पठाउनका लागि बिहीबार कतारले १६ वटा कम्पनीहरूको नाम सार्वजनिक गरेपछि वैदेशिक रोजगार व्यावसायीहरूमा हलचल आएको हो । कतारमा कामदार पठाउन छनोट भएका म्यानपावरको नाम भन्दै १६ वटा म्यानपावर कम्पनीको नाम सार्वजनिक भएको छ । कतारको भिसा स्वीकृत गर्ने निकाय कतार भिसा सेन्टर (क्युभिसी) ले ती नाम सार्वजनिक भएको बताइएको छ । सार्वजनिक भएको कम्पनीहरूमा होप इन्टरनेशनल, अल–थाक्वेत ओभरसिज, एसओएस म्यानपावर, डिडी ह्युमन रिसोर्स म्यानेजमेन्ट राज ओभरसिज, अल–रायन इन्टरप्राइजेज, गोर्खा इन्काउन्टर्स, सुपर्भ फर अल्टिमेट म्यानपावर सोलुसन, कैलास इन्टरनेसनल म्यानपावर, न्यू पाथीभरा प्लेसमेन्ट सर्भिसेज प्रा.लि., डेभिड फरेन रिक्विमेन्ट एजेन्सी, धर्म ओभरसिज प्रा.लि. साउन्डलाइन रिक्रुमेन्ट प्रा. लि., कञ्चन ह्युमन रिसोर्स म्यानेजमेन्ट र इन्टरनेसनल म्यानपावर रिक्रुमेन्ट प्रा.लि रहेका छन् । यसरी सिन्डिकेट कायम गर्नमा २ जना म्यानपावर व्यवसायी सक्रिय भएको अरु व्यवसायीहरूले आरोप लगाएका छन् । व्यवसायीे हेमबहादुर गुरुङ र महेन्द्र चौलागाई“माथि यस्तो आशंका गरेका हुन् । गुरुङ नेपालस्थित कतार भिसा सेन्टर (क्युभिसी) सञ्चालक तथा एसओएस म्यानपावरका अध्यक्ष हुन् भने महेन्द्र चौलागाई“ भने हाल कतारमा बस्छन् । उनी पनि म्यानपावर व्यवसायी भएको जनाइएको छ ।
प्रकाशित मिति: शुक्रबार, कात्तिक २१, २०७७  ०६:४६
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण 
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण  बुधबार, पुस ९, २०८२
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने बुधबार, पुस ९, २०८२
सरकारले गर्‍याे वृद्धि गरिएको  स्वास्थ्य परीक्षण शुल्क   खारेज
सरकारले गर्‍याे वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज मंगलबार, पुस ८, २०८२
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ मंगलबार, पुस ८, २०८२
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति मंगलबार, पुस ८, २०८२
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, पुस ७, २०८२
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा सोमबार, पुस ७, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP