Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मलेसियान_सिण्डिकेट
  • #The Fun२sss Show
  • #कमेडी शो
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #अन्तरराष्ट्रिय_दिवस
  • #फ्रेन्च_फ्राइज
  • #नेपाली_फ्रोजन_फ्रेन्च_फ्राइज
  • #एनसेल
  • #मेटलाइफ
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • भदौयता ९ हजार २ सयले लिए श्रम स्विकृति
भदौयता ९ हजार २ सयले लिए श्रम स्विकृति
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, कात्तिक ५, २०७७
Baidaisik
Hardik health
काठमाडौं– वैदेशिक रोजगार कार्यालय ताहाचलले १ भदौदेखि ४ असोजसम्म ९ हजार २ सय ६६ जनाले नयाँ, पुनः र वैधानिकीकरणतर्फ श्रम स्विकृति लिएको जनाएको छ । १ भदौदेखि ३० सम्म ८ हजार ९७ जनाले र १ असोजदेखि ४ सम्म १ हजार १ सय ६९ गरी ९ हजार २ सय ६६ जनाले श्रम स्विकृति लिएको ताहाचल कार्यालयले जनाएको हो । ताहाचल कार्यालयका अनुसार ४ असोज मंगलबार एकैदिन ४ सय १५ जनाले श्रम स्विकृति लिएका छन् । जसमध्ये ४ सय १ पुरुष र १४ जना महिलाले श्रम स्विकृति लिएको ताहाचल कार्यालयले जनाएको छ । त्यस्तै, ३ असोज सोमबार ३ सय ८१ जनाले श्रम स्विकृति लिएकामध्ये ३ सय ७३ पुरुष र ८ जना महिला रहेको पनि ताहाचल कार्यालयले जनाएको छ । यसैगरी २ असोज आइतबार ३ सय ७३ जनाले श्रम स्विकृति लिएको पनि ताहाचल कार्यालयले जनाएको छ । कार्यालयका अुनसार त्यस दिन ३ सय ६० पुरुष र १७ जना महिलाले श्रम स्विकृति लिएका छन् । पुरुषले लिए सबैभन्दा बढी श्रम स्विकृति नयाँ, पुनः र वैधानिकीकरणतर्फ सबैभन्दा बढी श्रम स्विकृति लिनेमा पुरुष रहेको ताहाचल कार्यालयले जनाएको छ । १ भदौदेखि हालसम्म सबैभन्दा बढी ८ हजार ८ सय १० जना पुरुषले वैदेशिक रोजगारीका लागि श्रम स्विकृति लिएका छन् । १ भदौदेखि ३० सम्म ७ हजार ७ सय ७६ जना पुरुषले श्रम स्विकृति लिएका छन् भने १ असोजदेखि ४ सम्म १ हजार १ सय ३४ जना पुरुषले श्रम स्विकृति लिएको कार्यालयले जनाएको छ । महिलाको संख्या न्यून वैदेशिक रोजगारीमा जानका लागि श्रम स्विकृति लिनेतर्फ महिलाको संख्या न्यून रहेको ताहाचल कार्यालयको विवरणमा उल्लेख छ । ताहाचल कार्यालयका अनुसार १ भदौदेखि ३० सम्म ४ सय २१ जना महिलाले श्रम स्विकृति लिएका छन् त्यसयता ३५ जनाले मात्र श्रम स्विकृति लिएका छन् । ताहाचल कार्यालयका अनुसार २ असोजमा १३ जना, ३ असोजमा ८ जना र ४ असोजमा ४ जना महिलाले श्रम स्विकृति लिएका छन् । मन्त्रालय भन्छ– १० हजार ९ सयले लिए श्रम स्विकृति कोभिड–१९ को संक्रमण फैलिएदेखि २९ असोजम्म १० हजार ९ सय ३४ जनाले नयाँ, पुनः र वैधानिकीकरणतर्फ श्रम स्विकृति लिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको साप्ताहिक विवरणले जनाएको छ । मन्त्रालयका अनुसार पुनः श्रम स्विकृतितर्फ ९ हजार ४ सय ९८, नया“ श्रम स्विकृतितर्फ ८ सय ७८ र वैधानिकीकरणतर्फ ५ सय ५८ जनाले श्रम स्विकृति लिएका छन् । त्यस्तै, ३ सय २ जनाले गैर नेपाली नागरिकतर्फ नयाँ श्रम स्विकृति लिएको पनि मन्त्रालयले जनाएको छ । साथै, ४ सय ९९ जनागैर नेपाली नागरिकको श्रम स्विकृति नवीकरण गरिएको पनि मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, कात्तिक ५, २०७७  ०४:३७
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
कामदार छनोट प्रक्रिया निष्पक्ष र विश्वसनीय: विभाग
कामदार छनोट प्रक्रिया निष्पक्ष र विश्वसनीय: विभाग शुक्रबार, कात्तिक २१, २०८२
कोरिया जान नपाएका युवाहरुले घेरे इपिएस शाखा
कोरिया जान नपाएका युवाहरुले घेरे इपिएस शाखा शुक्रबार, कात्तिक २१, २०८२
युके पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
युके पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ बिहीबार, कात्तिक २०, २०८२
सरकारको पत्राचारबाट व्यवसायी आशावादी, संघर्षका कार्यक्रम स्थगित
सरकारको पत्राचारबाट व्यवसायी आशावादी, संघर्षका कार्यक्रम स्थगित बिहीबार, कात्तिक २०, २०८२
वैदेशिक विभागद्वारा धरौटी अध्यावधिक गर्ने सम्बन्धी सूचना
वैदेशिक विभागद्वारा धरौटी अध्यावधिक गर्ने सम्बन्धी सूचना बुधबार, कात्तिक १९, २०८२
मलेसियालाई सरकारको पत्र : मापदण्ड स्वीकार्य छैन
मलेसियालाई सरकारको पत्र : मापदण्ड स्वीकार्य छैन बुधबार, कात्तिक १९, २०८२
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी बुधबार, कात्तिक १९, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
जेन–जी आन्दोलनः सुधार र पुनर्जागरणको संकेत
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध  ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
मलेसिया ‘सिण्डिकेट’ विरुद्ध ७२२ व्यवसायीले बुझाए प्रतिबद्धता
सिण्डिकेडविरुद्ध संघको खबरदारी
सिण्डिकेडविरुद्ध संघको खबरदारी
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माघमा १४ औँ नेपाल अफ्रिका इन्टरनेशनल फिल्म फेस्टिभल हुँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP