Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२०
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • ‘विदेशमा सीप सिकेकाहरूलाई सम्मानजनक पुनस्र्थापना गर्छौँ’
‘विदेशमा सीप सिकेकाहरूलाई सम्मानजनक पुनस्र्थापना गर्छौँ’
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, कात्तिक २, २०७७
Zoom
Hardik health
दोहा– गैरआवासीय नेपाली संघअन्तर्गत सातौँ मध्यपूर्व क्षेत्रीय बैठकको उद्घाटन गर्दै परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले विदेशमा सीप सिकेकाहरूलाई नेपालमा सम्मानजनक पुनस्र्थापना गर्ने बताएका छन् । उनले कृषिको आधुनिकीकरण गरी नयाँ प्रविधिद्वारा नेपाललाई आत्मनिर्भर बनाउन अगाडि बढ्ने प्रतिद्धतता ब्यक्त गरेका थिए । कोरोनाको बेला मध्यपूर्वका एनआरएनकर्मीहरूले आङ्खनो ज्यान जोखिममा राखेर पीडामा परेका नेपालीहरूलाई खाद्यान्न वितरण, स्वदेश फिर्तीजस्ता मानवीय कार्य गरेकामा हार्दिक आभारसहित धन्यवाद ज्ञापनसमेत गरेका थिए । मन्त्री ज्ञवालीले श्रम सम्बन्धलाई बदलेर पर्यटन, लगानी तथा निर्यातमा बिस्तार गर्न कूटनीतिक पहल थालिसकिएको बताएका छन् । मध्यपूर्वमा रहेका झन्डै १५ लाख नेपालीहरूले पठाएको रेमिट्यान्सले देशको अर्थतन्त्रलाई धानेको हुँदा मध्यपूर्वलाई नेपाल सरकारले पनि प्राथमिकतामा हेरेको उनको भनाइ थियो । ‘गैरआवासीय नेपालीहरूको आजको आवश्यकता, स्वास्थ सुरक्षा, सहज फिर्ती एवं रोजगारी, सामाजिक पुनस्थापनाको सुनिश्चिता’ मुख्य नारा रहेको बैठकले मध्यपूर्वमा कार्यरत नेपाली कामदारहरूको समस्या, समाधान र मध्यपूर्वको देशहरूसँग कूटनीतिक सम्बन्ध, कोरोना भाइरसका कारण मध्यपूर्वबाट नेपाल फर्किएका युवाहरूको व्यवस्थापन पक्षमा नेपाल सरकार र गैरआवसीय नेपाली संघले खेल्नुपर्ने भूमिका र व्यवस्थाबारे छलफल थियो । कार्यक्रमको पहिलो चरणका छलफलका विषयहरूमा प्रवासमा अलपत्र परेका नेपालीहरूको उद्धार, स्वदेश फिर्ती, स्वदेशमा पुनस्र्थापन तथा रोजगारको ग्यारेन्टी, विदेशमा पुनः श्रम स्विकृती, वैदेशिक रोजगार कल्याणकारी कोषको उचित व्यवस्थापन र सदुपयोग, श्रमिकका जीवन रक्षालगायत गम्भीर विषयमा छलफल भएको थियो । प्रवासमा महिलाहरूले भोग्नु परेका पीडा, छिमेकी राष्ट्रलगायत तेस्रो मुलुक हुँदै विदेशमा नेपाली महिलाहरू बेचिनु पर्ने बाध्यता, महिला हिंसा, अन्याय, अत्याचार तथा सामाजिक विभेद्उपर समाजमा भइरहेका असामान्य घटनाक्रमको निराकरण सम्बन्धी र कोरोनाले प्रवासमा महिला श्रमिकमाथि पर्न गएको असर र यसको रोकथाम, उद्धार र पुनस्र्थापन सम्बन्धी घनिभूत छलफल गरी कार्यक्रमको समापन गरिएको थियो । भेलामा परराष्ट्रमन्त्री, वैदेशिक रोजगार विभाग, श्रम मन्त्री तथा मन्त्रालय, नेपाल पर्यटन बोर्ड, वैदेशिक रोजगार कल्याणकारी कोष, विभिन्न राष्ट्रका महामहिम राजदूत तथा महिला अधिकारी, महिला पूर्वपराष्ट्रमन्त्री सुजाता कोइराला, महिला सांसद रामकुमारी झाँक्री, पौरखी नेपालका अध्यक्ष मन्जु गुरुङ तथा मध्यपूर्व तथा विभिन्न राष्ट्रका कूटनीतिक नियोगका महिला प्रतिनिधिहरूलगायत महिला संयोजक साथै एनआरएन पदाधिकारीहरूको उपस्थिति रहेको थियो । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारको अतिथ्यतामा कतारको दोहाबाट अनलाइन प्रविधिको प्रयोग गरिएको थियो ।
प्रकाशित मिति: आइतबार, कात्तिक २, २०७७  ०६:०५
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण 
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण  बुधबार, पुस ९, २०८२
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने बुधबार, पुस ९, २०८२
सरकारले गर्‍याे वृद्धि गरिएको  स्वास्थ्य परीक्षण शुल्क   खारेज
सरकारले गर्‍याे वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज मंगलबार, पुस ८, २०८२
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ मंगलबार, पुस ८, २०८२
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति मंगलबार, पुस ८, २०८२
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, पुस ७, २०८२
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा सोमबार, पुस ७, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP