Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कोजाग्रत_पूर्णिमा
  • #सराय
  • #गाईपालन
  • #काठेपिङ
  • #नोबेल_पुरस्कार
  • #कोशी प्रदेश
  • #छिमली र पट्टा नाच
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • ६७ हजार ७ सय नेपालीको उद्धार
६७ हजार ७ सय नेपालीको उद्धार
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, असोज ४, २०७७
Nepali
Hardik health
काठमाडौं– कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) ले विदेशबाट ६७ हजार ७ सय ६९ नेपालीको उद्धार गरेको जनाएको छ । १ असोजसम्म ३० देशबाट ४ सय ३६ उडान गरेर कोभिड–१९ कारण समस्यामा परेका ६७ हजार ७ सय ६९ जनाको उद्धार गरिएको सिसिएमसीले जनाएको हो । सिसिएमसीका अनुसार पछिल्लो समय ४९ नियमित उडान गरेर विदेशबाट नेपालीको उद्धार गरिएको छ । हालसम्म सबैभन्दा बढी युएइबाट नेपालीको उद्धार गरिएको सिसिएमसीले जनाएको छ । सिसिएमसीका अुनसार युएइबाट १९ हजार २ सय १२ नेपालीको उद्धार गरिएको छ । युएइपछि मलेसियाबाट १० हजार ४ सय ६७, साउदी अरबबाट ९ हजार ७ सय ७४, कतारबाट ९ हजार ६५, कुवेतबाट ७ हजार ६ सय ५३ र जापानबाट १ हजार ७ सय ५४ नेपाली फर्किएका छन् । जापानपछि दक्षिण कोरियाबाट १ हजार १ सय ६५, ओमानबाट १ हजार १ सय ५०, बहराइनबाट १ हजार १ सय २८, अष्ट्रेलियाबाट १ हजार ९१, बंगलादेशबाट ८ सय ७६, माल्दिभ्सबाट ८ सय ५३, टर्कीबाट ७ सय ९९ नेपाली फर्किएको सिसिएमसीले जनाएको छ । सिसिएमसीका अनुसार अमेरिकाबाट ४ सय २३, थाइल्यान्डबाट ३ सय २६, चीनबाट ३ सय ९, सिंगापुरबाट २ सय ९७, दक्षिण सुडानबाट २ सय ५०, बेलायतबाट २ सय २९, हङकङबाट २ सय २६, फिलिपिन्सबाट २ सय १ र इजरायलबाट १ सय २७ नेपाली फर्किएका छन् । यस्तै, इजरायलपछि पाकिस्तानबाट १ सय ११, भारतबाट ८५, अफ्रिकाबाट ६८, अफगानिस्तानबाट ५०, इराकबाट ३९, म्यानमारबाट २६, स्विट्जरल्यान्डबाट १० र श्रीलंकाबाट ५ नेपाली फर्किएको सिसिएमसीले जनाएको छ । फर्किएकामध्ये ४७ हजार ७ सय ७६ नेपाली प्रदेशमा गएको सिसिएमसीले जनाएको छ । सिसिएमसीका अुनसार बाग्मती प्रदेशका सबैभन्दा बढी नेपाली १८ हजार ९ जना गएका छन् । बाग्मती प्रदेशपछि प्रदेश १ बाट १४ हजार ८८, प्रदेश न.२ बाट ११ हजार ३ सय ४१, प्रदेश न. ५ बाट ११ हजार १ सय ५९, गण्डकी प्रदेशबाट ८ हजार ७ सय १०, सुदूरपश्चिम प्रदेशबाट १ हजार ६ सय ८३ र कर्णाली प्रदेशबाट १ हजार ४ सय ८४ फर्किएका सिसिएमसीले जनाएको छ । प्रदेशगत विवरण प्राप्त नभएकातर्फ १ हजार २ सय ९५ रहेको सिसिएमसीले जनाएको छ । फर्किएका ६७ हजार ७ सय ६९ मध्ये८११ हजार २ सय ५९ क्वारेन्टिनमा रहेका छन् । सिसिएमसीका अनुसार होटेलमा ५ हजार ७ सय १८, होममा ७ हजार ६ सय ७६ र स्थानीयमा ४ हजार ८ सय ६५ क्वारेन्टिनमा रहेका छन् । यस्तै, अस्पतालमा ६७ र अन्यमा ६ सय ६७ जना रहेको सिसिएमसीले जनाएको छ । हालसम्म विदेशबाट ३ सय ४७ शव ल्याएको सिसिएमसीले जनाएको छ । सिसिएमसीका अनुसार सबैभन्दा बढी मलेसियाबाट १ सय १२, साउदी अरबबाट १ सय ६, कतारबाट ६५, युएइबाट ३५, कुवेतबाट ११, बहराइनबाट ११, ओमानबाट २ नेपालीको शव ल्याइएको छ । त्यस्तै, दक्षिण कोरियाबाट २, माल्दिभ्सबाट १, चीनबाट १, टर्कीबाट १ शव ल्याइएको सिसिएमसीले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, असोज ४, २०७७  ०५:२७
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार
मलेसियाको पुँजी र सीपको सदुपयोग- कृषि फार्मबाट आम्दानीसँगै रोजगारी दिँदै देउकुमार बुधबार, असोज २२, २०८२
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार शुक्रबार, असोज १०, २०८२
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल
भिजिट भिसा प्रयोगमा देखिएका चुनौतिबारे छलफल शुक्रबार, असोज १०, २०८२
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन
युएईबाहेक अन्य मुलुकमा भिसा रोकिएको छैन बिहीबार, असोज ९, २०८२
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह
युएईको कानुनविपरीत गतिविधिमा नलाग्न दूतावासको आग्रह बुधबार, असोज ८, २०८२
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ
युएईपछि साउदीमा पनि श्रमिक लैजाने प्रक्रियामा कडाइ मंगलबार, असोज ७, २०८२
‘युएईले भिसा बन्द गरेको अस्थायी हो, आत्तिनु पर्दैन’
‘युएईले भिसा बन्द गरेको अस्थायी हो, आत्तिनु पर्दैन’ सोमबार, असोज ६, २०८२
लोकप्रिय
  • Week
  • Month
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
लहान नगरपालिकाद्वारा आँखाका रोगीको निःशुल्क उपचार
वर्षाका कारण दुई दिन बिदा घोषणा
वर्षाका कारण दुई दिन बिदा घोषणा
बढी भाडा असुल्नेलाई कारबाही
बढी भाडा असुल्नेलाई कारबाही
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
वर्षा र हुण्डरीले केराखेतीमा क्षति
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरियो, राति जाग्राम बसिँदै
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP