Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #विद्यालय शिक्षा विधेयक
  • #भूकम्प
  • #नेपाली_महिला_क्रिकेट
  • #प्रतिनिधिसभा बैठक
  • #धुलिखेल_साँगा_ सडक
  • #टेरामक्स प्रकरण
  • #प्रतिनिधि सभा
  • #कञ्चनजङ्घा
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • ओमानबाट ८३० नेपाली स्वदेश फिर्ता
ओमानबाट ८३० नेपाली स्वदेश फिर्ता
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, भदौ २८, २०७७
Oman
RBB RBB
दोहा– ओमानमा कोभिड–१९ को महामारीको कारण सिर्जित विषम परिस्थितिले गर्दा नेपाल फर्कन दूताबासमा नाम टिपाएका मध्येबाट शनिबार पाँचौँ उडानमार्फत ३९ महिला तथा १२६ पुरूष सहित १६५ नेपाली स्वदेश फर्किएका छन् । योसँगै ओमानबाट फर्किनेको संख्या ८३० पुगेको छ । साथै, गलत व्यक्तिहको फन्दामा परी पर्यटक भिसामा गैरकानुनी बाटो हुँदै वैदेशिक रोजगारीका लागि ओमान पुगिकी घरेलु कामदारको रूपमा काम गर्ने क्रममा अलपत्र परेको अवस्थामा रहेका महिलाद्वय ताप्लेजुङकी अरुणा मादेन र स्याङ्जाकी गजकुमारी श्रेष्ठलाई समेत कूटनीतिक पहलमा आवश्यक प्रक्रिया पूरा गरी शनिबार कै उद्धार उडानमार्फत नेपाल फर्काइएको ओमानका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले जानकारी दिइन् । त्यसैगरी यस उडानमा विभिन्न कम्पनीमा कार्यरत एवं घरेलु कामदारको रूपमा कार्यरत करिब ६० जना जति नेपालीहरूलाई आवश्यक समन्वय तथा पहल गरी घर फिर्ता पठाइएको दूताबासले जनाएको छ । शनिबार कै उडानबाट नेपाल जानेमध्ये बाह्रदशी गाउँपालिका–६, झापाकी १ महिला नेत्रकुमारी राउतलाई स्वदेश पठाइएको छ । राउत वैदेशिक रोजगारीको सिलसिलामा घरेलु कामदारको रूपमा केही वर्ष अघि ओमान आएकी र ०७० सालदेखि सम्पर्कविहीन भएको भन्दै उनको छोरा नवराज राउतले आङ्खनी आमालाई नेपाल फर्काउन परराष्ट्र मन्त्रालयमार्फत निवेदन दिएअनुसार तथ्य प्रमाण एवं कूटनीतिक माध्यमबाट उनलाई सम्पर्कमा ल्याइएको र निजको स्वास्थ्य अवस्था पनि नाजुक रहेको हुँदा निजलाई घरसम्मै लैजाने व्यवस्थाका लागि दूताबासले सहजीकरण गरेको जनाएको छ । साथै मानव तस्करको फन्दामा परी पर्यटक भिसामा गैरकानुनी बाटो हुँदै वैदेशिक रोजगारीका लागि ओमानमा आई घरेलु कामदारको रूपमा काम गर्ने क्रममा अलपत्र परेको अवस्थामा रहेका महिलाद्वय ताप्लेजुङकी अरुणा मादेन र स्याङ्जाकी गजकुमारी श्रेष्ठलाई समेत कूटनीतिक पहलमा आवश्यक प्रक्रिया पूरा गरी शनिबार कै उद्धार उडानमार्फत नेपाल फर्काइएको छ । त्यसैगरी यस उडानमा विभिन्न कम्पनीमा कार्यरत एवं घरेलु कामदारको रूपमा कार्यरत करिब ६० जना जति नेपालीहरूलाई आवश्यक समन्वय तथा पहल गरी घर फिर्ता गर्नसमेत दूताबास सफल भएको जनाएको छ । बिदाइका लागि विमानस्थल पुगेकी राजदूत पराजुलीले सम्पूर्ण नेपालीहरूलाई स्वदेश फिर्तीका लागि सफल यात्रा तथा सुखमय जीवनका लागि शुभकामना व्यक्त गरेकी थिइन् । यात्रामा सहभागी सम्पूर्ण नेपालीहरूले दूताबासको सक्रियतामा चार्टर उडानमार्फत सुलभ दरमा स्वदेश फर्कने अवसर प्राप्त भएकामा राजदूत तथा समस्त दूताबासको कार्यको प्रशंसा गर्दै दूताबास परिवारलाई धन्यवाद दिएका थिए ।
प्रकाशित मिति: आइतबार, भदौ २८, २०७७  ०५:२९
प्रतिक्रिया दिनुहोस्
Adv Space Adv Space
थप वैदेशिक रोजगार
इजरायलमा रोजगारीको दायरा विस्तार गर्नेबारे छलफल
इजरायलमा रोजगारीको दायरा विस्तार गर्नेबारे छलफल बुधबार, जेठ ७, २०८२
आवेदन गरेकै दिन जारी गर्न थाल्यो विभागले श्रम स्वीकृति
आवेदन गरेकै दिन जारी गर्न थाल्यो विभागले श्रम स्वीकृति बुधबार, जेठ ७, २०८२
पछिल्लो १० महिनामा १६६ मुद्दा अदालतमा, ३० करोडभन्दा बढीको क्षतिपूर्ति दाबी
पछिल्लो १० महिनामा १६६ मुद्दा अदालतमा, ३० करोडभन्दा बढीको क्षतिपूर्ति दाबी मंगलबार, जेठ ६, २०८२
वैदेशिक रोजागारीमा ठगी गर्ने दुई जना पक्राउ
वैदेशिक रोजागारीमा ठगी गर्ने दुई जना पक्राउ आइतबार, जेठ ४, २०८२
हङकङमा ‘वर्किङ र घरेलु भिसा’ खुलाउन कूटनीतिक पहल गर्ने श्रममन्त्रीको प्रतिबद्धता
हङकङमा ‘वर्किङ र घरेलु भिसा’ खुलाउन कूटनीतिक पहल गर्ने श्रममन्त्रीको प्रतिबद्धता आइतबार, जेठ ४, २०८२
युएई र दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
युएई र दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ शुक्रबार, जेठ २, २०८२
साउदीमा कामविहीन भएका नेपाली कामदारलाई स्वदेश फर्काउने पहल सुरू
साउदीमा कामविहीन भएका नेपाली कामदारलाई स्वदेश फर्काउने पहल सुरू शुक्रबार, जेठ २, २०८२
लोकप्रिय
  • Week
  • Month
चुनौतीले थिचिएको अर्थतन्त्र
चुनौतीले थिचिएको अर्थतन्त्र
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
ग्यास चुहिएर मखनटोलमा आगलागी, एक जनाको मृत्यु
ग्यास चुहिएर मखनटोलमा आगलागी, एक जनाको मृत्यु
पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
टोखाकाे गिनिज बुकधारी सजन डंगोलले गरे सगरमाथा सफल आरोहण
टोखाकाे गिनिज बुकधारी सजन डंगोलले गरे सगरमाथा सफल आरोहण
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
बुढानिलकण्ठको भंगालमा पुस्तान्तरणको स्वास्थ्य शिविर सम्पन्न
बुढानिलकण्ठको भंगालमा पुस्तान्तरणको स्वास्थ्य शिविर सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - आशुतोष कार्की
- श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- गंगा फुयाल
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter Prabhab Online
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP