Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२०
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • सहज स्वदेश फिर्ती र व्यवस्थापन गर्न माग
सहज स्वदेश फिर्ती र व्यवस्थापन गर्न माग
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, भदौ २६, २०७७
Nrna
Hardik health
दोहा– साउदी अरबमा अलपत्र नेपाली श्रमिकहरूको सहज स्वदेश फिर्ती र व्यवस्थापन गर्न एनआरएनएले माग गरेको छ । पछिल्लो अवस्थामा विभिन्न कारणले नेपाल फर्कन नपाएका हजारौँ नेपालीहरू साउदीमा अलपत्र परेपछि उनीहरूको सहज स्वदेश फिर्ती र व्यवस्थापन गर्न एनआरएनए साउदीले माग गरेको हो । स्वदेश फर्कने यात्रुहरूले सहज रूपमा हवाइ टिकट उपलब्ध हुन नसक्दा रोजगारी गुमाएका नेपाली श्रमिकहरू थप पीडामा रहेको भन्दै तत्काल स्वदेश फिर्तीका लागि सहजीकरण गर्न आग्रह गरिएको एनआरएनए मध्यपूर्व सहसंयोजक राजेन्द्र अर्यालले जानकारी दिए । उनका अनुसार साउदीमा नेपाली श्रमिक अलपत्र पर्नुको मुख्य कारण भनेकै दैनिक उडान हुन् नसक्नु रहेको जनाउ“दै दैनिक उडान भएमा यो सबै समस्या समाधान हुने बताए । साउदी अरबका लागि नेपाली राजदूत महेन्द्रप्रसाद सिंह राजपुतलाई बुझाएको ज्ञापन पत्रमा अधिकांश नेपाली श्रमिकहरू अति न्यून तलब सुविधामा खाडी मुलकको ५० डिग्रीसेन्टिग्रेडभन्दा बढी तापक्रममा श्रम गरिरहेका छन् । आङ्खनो रोजगारी गुमाएको प्रतिकूल अवस्थामा स्वयं जिम्मेवार हुने गरी तोकिएको चर्को हवाइ भाडा दर र होटेल क्वारेन्टाइनको शुल्कसमेत श्रमिकको थाप्लोमा थोपरिनु नेपाल सरकारले नेपाली श्रमिकहरू उपर अन्याय गरेको महसुस भएकोलगायत समस्या समावेश गरिएको छ । साउदीको विभिन्न ठाउँहरूमा कठिनाइ र समस्यामा रहेका नेपाली श्रमिकहरूलाई यथाशिघ्र स्वदेश फर्काउन सहज व्यवस्थापनसहित पर्याप्त हवाइ उडानको ब्यवस्था मिलाउन सम्बन्धित निकाय र सरोकारवालहरूलाई ध्यानकार्षणका लागि नेपाली दूताबास समक्ष अनुरोध गरिएको गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् साउदी अरबले जनाएको छ । ज्ञापनपत्रमा गैरआवासीय नेपाली संघ सचिवालय, नेपाल सरकार प्रधानमन्त्रीको कार्यालय, श्रम तथा परराष्ट्र मन्त्रालय र वैदेशिक रोजगार विभागलाई बोधार्थको रूपमा राखिएको छ । साउदीको रियादस्थित साउदी म्यानपावर सेर्भिसेज कम्पनी (समास्को) मा केही दिनअघि स्वदेश नफर्काएको भन्दै नेपाली श्रमिकहरूले नेपाल सरकार तथा नेपाली दूताबासविरुद्ध नाराबाजी गरेका थिए ।
प्रकाशित मिति: शुक्रबार, भदौ २६, २०७७  ०७:०६
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण 
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण  बुधबार, पुस ९, २०८२
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने बुधबार, पुस ९, २०८२
सरकारले गर्‍याे वृद्धि गरिएको  स्वास्थ्य परीक्षण शुल्क   खारेज
सरकारले गर्‍याे वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज मंगलबार, पुस ८, २०८२
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ मंगलबार, पुस ८, २०८२
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति मंगलबार, पुस ८, २०८२
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, पुस ७, २०८२
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा सोमबार, पुस ७, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP