Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२०
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • अलपत्र पर्नेहरूको संख्या बढ्ने क्रम जारी
अलपत्र पर्नेहरूको संख्या बढ्ने क्रम जारी
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, भदौ २५, २०७७
Hardik health
दोहा– पछिल्लो केही दिन यता विदेशमा रोजगारी गुमाएर अलपत्र पर्ने नेपालीहरूको क्रम बढ्न थालेको छ । कोरोनाका कारणले कम्पनी बन्द भएर बेरोजगार बन्दै गर्दा नेपाल सरकारले पनि अन्तराष्ट्रिय हवाइ उडानमा रोक लगाएपछि साउदी अरबमा मात्र दुई जना नेपाली अलपत्र परेका हुन् । नेपाल जानका लागि टिकट खरिद गर्न पनि चार्टर्ड उडानको तीन गुणा बढी मूल्य सरकारले तोकेपछि किन्न नसकेर कतिपय साउदीका सडकहरूमा बिचल्ली भएर बसेका छन् । त्यसो त नेपाल जान चाहनेहरू पनि पिसिआर परीक्षण गर्न सर्वसुलभ नभएकाले उनीहरूको परीक्षण भएको छैन । परीक्षण नगरी नेपाल जाने हो भने काठमाडौंमा होटल क्वारेन्टाइन बस्नु पर्ने हुन्छ, जुन अत्यन्तै महँगो छ । काठमाडौंमा होटल क्वारेन्टाइन बस्नका लागि एक दिनको नै दशौँ हजार रूपैयाँ तिर्नुपर्ने हुन्छ । यता, विदेशमा कोरोनालगायत अन्य विभिन्न कारणले रोजगारी गुमाएर लामो समयसम्म कोठामा बस्नु परेकाले धेरै नेपालीमा मानसिक विचलन आउन थालेको बताइन्छ । पछिल्लो समय खासगरी साउदी अरबमा नेपाली कामदारहरू अलपत्र पर्ने क्रम बढेको छ । साउदी अरवको रियादमा थप दुई सय नेपाली कामदार अलपत्र परेको समाचार छ । रियादस्थित अल मवारिद सप्लाई कम्पनीमा कार्यरत नेपालीहरूले आफूहरू समस्यामा परेको भन्दै उद्धारको अपिल गरेका छन् । उनीहरूका अनुसार ७ महिनादेखि कोठामा बसेको तथा भिसा सकिएर एक्जिट लागेको समेत दुई महिना भसकेको तर, कम्पनीले घर पठाउनेबारे कुनै वास्ता नगरेको बताएका छन् । साउदी अरबको रियादस्थित ती दुई कम्पनीमा काम गर्ने नेपालीहरूले आफूहरूको उद्धारमा दूताबासले पनि आवश्यक मद्दत नगरेको गुनासो गरेका छन् । कम्पनीले ७ महिनादेखि आफूहरूलाई तलब सुविधा उपलब्ध नगराएको सोही कम्पनीमा कार्यरत सुमन नेपालले बताएका छन् । कम्पनीले टिकट महँगो भएको र साउदीस्थित नेपाली दूताबाससँग चार्टर ङ्खलाइट अनुमति मागे पनि नदिएको कम्पनीले आफूहरूलाई बताउने गरेको उनले बताए । उनीहरूका अनुसार उडान महँगो भएको भनेपछि घरबाट पैसा मगाएर आधा पैसासमेत सबैले कम्पनी बुझाएको तर, पनि अहिलेसम्म कम्पनी पठाउने कुनै नगरेको बताएका छन् । खाना राम्रो नभएको कारण धेरै साथीहरू बिरामी परेको जनाउँदै अहिलेसम्म कसैले पनि उपचार नपाएको उनीहरूको भनाइ छ । रोजगारी गुमाएको पीडा त छँदै छ, अर्काेतिर सम्बन्धित दूताबासले पनि बेवास्ता गर्दा पीडामाथि पीडा थपिएको उनीहरू बताउँछन् । यता, साउदीको समास्को कम्पनीमा करिब १२ सय नेपाली कामदार महिनौँदेखि स्वदेश फिर्तीको पर्खाइमा विमान कुरिरहेकाहरूले स्वदेश फर्कन नपाएपछि, सरकारविरुद्ध नारा लगाएका थिए । नाराबाजी गरेको बारे दूताबासमा बुझदा प्रमुख समस्या भनेकै उडान संख्या कम भएको कारण उनीहरू स्वदेश फर्किन नपाएर आक्रोशित भएको प्रतिक्रिया दिएको छ । साउदीका लागि नेपाली राजदूत महेन्द्रप्रसाद सिंह राजपुतले स्वदेश फर्कन नपाएर आक्रोशित हुनु स्वाभाविक रहेको जनाउँदै आगामी १८ सेप्टेम्बरमा केहीलाई पठाइने तथा बाँकी रहेकालाई पनि क्रमशः पठाउने तयारी भइरहेकाले यो समस्या चाँडै हल हुने बताए ।
प्रकाशित मिति: बिहीबार, भदौ २५, २०७७  ०५:०५
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण 
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण  बुधबार, पुस ९, २०८२
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने बुधबार, पुस ९, २०८२
सरकारले गर्‍याे वृद्धि गरिएको  स्वास्थ्य परीक्षण शुल्क   खारेज
सरकारले गर्‍याे वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज मंगलबार, पुस ८, २०८२
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ मंगलबार, पुस ८, २०८२
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति मंगलबार, पुस ८, २०८२
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, पुस ७, २०८२
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा सोमबार, पुस ७, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP