Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२०
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • सरकार र नेपाली दूताबासविरुद्ध नाराबाजी (भिडियोसहित)
सरकार र नेपाली दूताबासविरुद्ध नाराबाजी (भिडियोसहित)
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, भदौ २४, २०७७
Saudi
Hardik health
साउदीमा नेपाली अलपत्र दोहा– रोजगारीका लागि विभिन्न समयमा साउदी अरबको पुगेका १२ सय नेपाली कामदार अलपत्र परेपछि उनीहरूले सरकार र नेपाली दूताबासविरुद्ध आक्रमक नारा लगाएका छन् । कोभिड–१९ का कारण ६ महिनादेखि रोजगार गुमाएकाहरूले तलब सुविधा नपाएपछि घरबाट पैसा मगाएर स्वदेश फर्कन्छौँ, विमान चार्टर्ड गरिरिदन नेपाली दूताबाससँग बारम्बार अनुरोध गर्दा पनि दूताबासले कुनै चासो नदेखाएपछि उनीहरू सरकार र नेपाली दूताबासविरुद्ध आक्रमक नारा लगाएका हुन् । [video width="224" height="400" mp4="http://prabhabonline.com/wp-content/uploads/2020/09/Saudi.mp4"][/video] यता, चार्टर उडानको स्विकृति दिने नागरिक उड्डययन मन्त्रालयले भने अत्यन्तै महँगोमा (चार्टर्डभन्दा पनि तीन गुणा बढी) टिकट बेचिरहेको छ । मन्त्रालयले विदेशी विमानहरूलाई हतपत उडानको अनुमति पनि दिन मानिरहेको छैन । सरकारले हिमालयन एयरलाइन्सलाई मात्र एकोहोरो उडान भर्ने अनुमति दिनुले पनि विमान कम्पनी र सरकारी संयन्त्रबीच केही न केही कालो कर्तुत हुन सक्ने शंका गरिएको छ । विदेशमा अलपत्र नेपालीको उद्धार गरिएको भनेर सरकारले भनिरहँदा वास्तवमा यो उद्धार नभएर महँगो टिकट किन्न सक्नेलाई मात्र नेपाल ल्याउनुको अर्थ सरकारले कालोबजारी गरिरहेको खाडीमा अलपत्र परेका युवाहरूले बताइरहेका छन् । सरकारले अहिलेसम्म कोही कसैलाई उद्धार नगरेको बरु महँगो टिकट किन्नेलाई मात्र नेपाल पु¥याउने उद्देश्यका साथ सरकारले व्यापार गरेको देखिन्छ । साउदी अरबको रियादस्थित समास्को सप्लाई कम्पनीमा काम गर्ने कामदारहरूको करार अवधि सकिएको झन्डै ७ महिना लाग्दासमेत कम्पनीले पनि चासो नदेखाएको पीडितहरूले बताएका छन् । आफूहरूको समस्याबारे साउदीस्थित नेपाली दूताबासमा पुगी सहयोग माग्दा पनि नसुनेको भन्दै पीडित नेपाली श्रमिकहरूले नेपाल सरकार तथा नेपाली दूताबासविरुद्ध चर्को नाराबाजी गरेका छन् । आफूहरूको आवाज नसुनेपछि ९ सय पुरुष तथा ३ सय नेपाली महिला नेपालीले सरकारविरुद्ध साउदीको सडकमा आन्दोलन गर्न बाध्य भएको बताएका छन् । करिब ६ सय नेपाली भिसा सकिएर स्वदेश फिर्तीको पर्खाइमा छन् भने अन्य सप्लाई कम्पनीले लिएको कन्ट्याकमा काम नभएपछि लामो समयदेखि कोठामै बसिरहेका छन् । कम्पनीले कसैलाई काम दिए पनि कम तलबमा काम लगाउने गरेको उनीहरूले बताएका छन् । कम्पनीले चार्टर उडान गर्न दूताबाससँग समन्वय गरे पनि दूताबास र कम्पनीबीच तालमेल नमिल्दा पटक–पटक उडान स्थागित हुँदै आएको उनीहरूले बताएका छन् । लामो समयसम्म कोठामा बस्दा धेरै साथीहरू डिप्रेसनको सिकार भएका छन् भने १ महिना अघि मात्र घर फर्कन नपाए एक नेपालीले आत्माहत्यासमेत गरिसकेको उनीहरूले बताएका छन् । नेपाली मजदुर एकता समाज साउदीले साउदी अरबमा अलपत्र हजारौँ नेपालीहरूले साउदीमा रहेकोे नेपाली दूताबास र नेपाल सरकारविरुद्ध नाराबाजी गरेको भन्दै दूताबास तथा नेपाल सरकारलगायत सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण हुनु जरुरी रहेको बताएको छ । नेपाली मजदुर एकता समाजका एक प्रतिनिधिले यसबारे नेपाल नेपाली दूताबास, मेनपावर तथा वैदेशिक रोजगार विभागसम्म यो विषयमा पहल थाल्ने वा जानकारी लिने प्रयास भइरहेको बताएका छन् । यता, यस विषयमा नेपाली दूताबास तथा साउदी अरबमा रहेको एनआरएनएसंग प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन सकेन ।
प्रकाशित मिति: बुधबार, भदौ २४, २०७७  ०६:११
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण 
विदेसिने महिला बढ्नुमा सामाजिक मूल्यमान्यता प्रमुख कारण  बुधबार, पुस ९, २०८२
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने
दुई दिनभित्रै राहदानी उपलब्ध गराइने बुधबार, पुस ९, २०८२
सरकारले गर्‍याे वृद्धि गरिएको  स्वास्थ्य परीक्षण शुल्क   खारेज
सरकारले गर्‍याे वृद्धि गरिएको स्वास्थ्य परीक्षण शुल्क खारेज मंगलबार, पुस ८, २०८२
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ
पोर्चुगल र रोमानिया पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ मंगलबार, पुस ८, २०८२
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति मंगलबार, पुस ८, २०८२
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, पुस ७, २०८२
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा
पाँच महिनामा तीन लाख ४१ हजारभन्दा बढी वैदेशिक रोजगारीमा सोमबार, पुस ७, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP