Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मिम्लेन फुङ
  • #नाफिज
  • #वार्षिक साधारणसभा
  • #अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस
  • #मालढुंगा-बेनी_सडक
  • #एनपिएल
  • #जुडो
  • #सकुन_सुनुवार
  • #मानव अधिकार दिवस
Search Here
साहित्य
  • Home
  • साहित्य
  • नाट्य लेखनको विधि
नाट्य लेखनको विधि
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, असार १०, २०७७
Praveen
Hardik health
प्रवीण पुमा १. परिचय नाट्य लेखन विधि भनेको नाट्य लेखनको तौरतरिका हो । यसले नाट्य लेखनमा सहजता ल्याउ“छ । यसमा नाट्य लेखनको प्रारम्भदेखि नाट्य अन्त्यसम्मका कार्यहरू गरिन्छ । यसलाई नाट्यलेखकले लेख्छ । नाट्यलेखककै विचारमा नाटक लेखिन्छ । यसलाई नाट्यलेखकले नियन्त्रण गर्छ । नाट्य लेखनको बिधिहरूमा विविधता पाइन्छ । तथापि नाट्य लेखनका लागि नाट्य घृढ इच्छा, नाट्य विषय छनोट, नाट्य संरचना निर्माण, नाट्य लेखन, नाट्य पुनर्लेखन, नाट्य सम्पादन, नाट्य प्रकाशन र नाट्य समीक्षा आदि प्रमुख विधि हुन् । यी नै विधिहरूको आधारमा नाट्य लेखन गरिन्छ । १.१. नाट्य दृढइच्छाः नाट्य दृढ इच्छा भनेको नाट्यकारिताप्रतिको नाट्य इच्छा हो । नाट्य लेखनका लागि नाट्य दृढ इच्छा चाहिन्छ । त्यो दृढताले नाट्य लेखन गर्न सकिन्छ, नत्र कुनै पनि बेलामा नाट्य लेखन अघुरो हुन सक्छ । नाट्य लेखनको अवधिमा विभिन्न समस्याहरू आउ“छन् । त्यसलाई चिरेर जानु पर्छ । दृढ इच्छा शक्ति छैन भने नाट्य लेखन नै सम्भव हु“दैन । अतः नाट्य इच्छा भएपछि मात्रै नाट्य लेखनको नाट्य विषय छनोट गरिन्छ । १.२. नाट्य छनोटः नाट्य छनोट भनेको नाट्य विषयको छनोट हो । यसमा नाट्य विषयको खोजी गरिन्छ । नाट्य लेखनको नाट्य विषयको छनोट गरिन्छ, विषय खोजिन्छ । उद्देश्य अनुसारको विषय पाएपछि त्यो विषयको अध्ययन गरिन्छ, अनुसन्धान गरिन्छ । त्यो विषयमा भएका तथ्यहरूको प्रमाणीकरण गरिन्छ । त्यो विषयभित्र सूक्ष्म अध्ययन गरिन्छ, विषयभित्र पसिन्छ । शंका लागेको विषयमा थप अनुसन्धान गरिन्छ । त्यसको तथ्य जुटाइन्छ, त्यसलाई पुनः प्रमाणीकरण गरिन्छ । तथ्य प्रमाणीकरण भएपछि सोही अनुसारको नाट्य संरचना निर्माण गरिन्छ । १.३. नाट्य संरचना निर्माणः नाट्य संरचना निर्माण भनेको नाट्य संरचनाको अवधारण हो । यसमा नाट्य संरचनाको निर्माण गरिन्छ । यसले नाट्य सिद्धान्त निर्माण गर्छ । यसका लागि नाट्य घटनाको खोजिन्छ । खोजिएका नाट्य घटनाहरू मध्येबाट उपयुक्त नाट्य घटना चयन गरिन्छ । यो नाट्य घटनामा समान नाट्य दृष्यहरू हुनु पर्छ । असमानता नाट्य दृष्यहरू चयन गरिन्दैन, गरिएको त्यो नाट्य दृष्यहरू नाट्य प्रस्तुतिमा वनावटीपन देखिन्छ । नाट्य संरचनाको निर्माणमा नाट्य लेखकले स्वविवेक प्रयोग गर्छ । यसले नाट्य स्वरूप देखाउ“छ । यसले नाट्य लेखनलाई मार्ग निर्देश गर्छ । नाट्य संरचनाको निर्माणपछि नाट्य लेखन गरिन्छ । १.४. नाट्य लेखनः नाट्य लेखन भनेको नाट्य अभिलेखीकरण हो । यसमा नाट्य लेखनकार्य चाहिन्छ । नाट्य लेखनका लागि पहिला नाट्य घटना तयार पारिन्छ । त्यो नाट्य घटनाको गहिराइमा डुबेर अध्ययन गरिन्छ । सम्बन्धित नाट्य घटनालाई मष्तिष्कमा चित्रण गरिन्छ । नाट्य घटनालाई चित्रण गरेपछि भावमा डुबेर नाट्य लेखन गरिन्छ । नाट्य लेखनको अवधिमा नाट्य घटनाअनुसार नाट्य लेखकको भाव अभिव्यक्तिमा परिवर्तन आउँछ । यो लेखन अवधिमा लेखक कहिले चिच्याउँछ, कहिले रुन्छ, कहिले हाँस्छ, कहिले उफ्रिन्छ । यसरी नाट्य लेखनको अवधिमा नाट्य घटनाअनुसार नाट्य लेखकको भाव अभिव्यक्तिमा परिवर्तन आएपछि नाटक लेखिन्छ । यसले नाट्य प्रस्तुतिलाई आकर्षक बनाउँछ । नाट्य लेखनपछि नाट्य पुनर्लेखन गरिन्छ । १.५. नाट्य पुनर्लेखनः नाट्य पुनर्लेखन भनेको पुनःनाट्य अभिलेखीकरण हो । यसमा नाटकलाई पुनः नाट्य अभिलेखीकरण गरिन्छ । नाट्य अभिलेखीकरणलाई संसोधन गरिन्छ । आवश्कताअनुसार नाटकलाई पुनः लेखिन्छ । नाट्य दृष्यहरूलाई सम्पादन गन्छि । सम्बन्धित नाट्य घटनालाई चित्रण गरिन्छ । नाट्य घटनामा भएका दुविधालाई हटाइन्छ । सोका लागि प्रमाणीकरण गरिन्छ । प्रमाणीकरण गर्दा गहिरिएर अध्ययन गरिन्छ । यसले नाट्य प्रस्तुतिलाई आकर्षक बनाउ“छ । पुनर्लेखनपछि नाट्य सम्पादन गरिन्छ । १.६. नाट्य सम्पादनः नाट्य सम्पादन भनेको नाटकको सम्पादन हो । लेखनपछि सम्पादन गरिन्छ । यसलाई सम्पदकले सम्पादन गर्छ । सम्पादक नाट्य लेखक वा सम्पाक हाँस्न सक्छ तर सम्पादनमा नाट्य गुणस्तरलाई ध्यान दिइन्छ । आवश्यक नाट्य दृष्यहरू थपघट गरिन्छ । सम्पादनले नाटकलाई चुस्तदुरुस्त बनाउँछ । यसमा दर्शकको मनोभावलाई पनि समावेश गरिन्छ । नाटकको प्रकाशनपूर्व भरपूर सम्पादन गरिन्छ । यसरी सम्पादन गरेपछि नाटकलाई प्रकाशनयोग्य बनाइन्छ । प्रकाशन योग्य भएपछि नाटकलाई प्रकाशन गरिन्छ । १.७. नाट्य प्रकाशनः नाट्य प्रकाशन भनेको नाटकको प्रकाशन हो । यसले नाट्य प्रकाशनको काम गर्छ । नाट्य प्रकाशनको लागि नाट्य गुणस्तरलाई ख्याल गरिन्छ । नाट्य सम्पादनपछि नाट्य प्रकाशन गरिन्छ । नाट्य प्रकाशनका लागि नाटकलाई प्राविधीकरण गरिन्छ । नाटकलाई प्रविधिमा लागिन्छ । यसमा नाटकलाई डिजिटलकरण गरिन्छ । यसमा सेटिङ गरिन्छ । यसलाई प्रकाशनयोग्य बनाइन्छ । प्रकाशनयोग्य भएपछि प्रकाशन गरिन्छ । प्रकाशनमा नाट्य लेखनमा दर्शकलाई उपस्थित गराइन्छ । दर्शकबिना नाटकको प्रकाशन अधुरो मानिन्छ । यसरी नाट्य प्रकाशनपछि नाटकको नाट्य समीक्षा गरिन्छ । १.८. नाट्य समीक्षाः नाट्य समीक्षा भनेको नाट्य मूल्यांकन हो । यसमा नाट्य समीक्षा हुन्छ । नाट्य प्रकाशनपछि नाटकको नाट्य समीक्षा गरिन्छ । यसमा नाटकको राम्रो र नराम्रो दुवै पक्षलाई केलाइन्छ । राम्रो पक्षलाई निरन्तरता दिइन्छ, कमीकमजोरी पक्षलाई सुधारिन्छ । सुधारिएको नाटकलाई पुनः प्रकाशन गरिन्छ । यी माथिका विधिहरू अपनाएर नाट्य लेखन गरिन्छ ।

२. टुंग्याउनीः नाट्य लेखनका विधि भनेको नाट्य लेखनको तौरतरिका हो । यसमा नाट्य लेखनको सिललिलाबद्ध तौरतरिका हुन्छ । यसले नाट्य लेखनमा सहजता ल्याउ“छ । यसमा नाट्य प्रारम्भदेखि नाट्य अन्त्यसम्मका सम्पूर्ण कार्यहरू गरिन्छ । यसलाई नाट्य लेखकले नियन्त्रण गरेको हुन्छ । नाट्य लेखनका विधिहरू धेरै छन् । तथापि नाट्य लेखनका लागि नाट्य दृढ इच्छा, नाट्य विषय छनोट, नाट्य संरचना निर्माण, नाट्य लेखन, नाट्य पुनर्लेखन, नाट्य सम्पादन, नाट्य प्रकाशन र नाट्य समीक्षा आदि प्रमुख विधि हुन् । यी नाट्य लेखनका विधिहरूको आधारमा नाट्य लेखन गरेमा नाट्य प्रस्तुतिमा जिवन्तता पाइन्छ । (e-mail: [email protected])


प्रकाशित मिति: बुधबार, असार १०, २०७७  १४:००
प्रतिक्रिया दिनुहोस्
थप साहित्य
वरिष्ठ साहित्यकार लोकेन्द्र बहादुर चन्दलाई सामूहिक अभिनन्दन
वरिष्ठ साहित्यकार लोकेन्द्र बहादुर चन्दलाई सामूहिक अभिनन्दन मंगलबार, मंसिर २३, २०८२
हेमजा साहित्य महोत्सव सम्पन्न
हेमजा साहित्य महोत्सव सम्पन्न आइतबार, मंसिर २१, २०८२
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण आइतबार, मंसिर २१, २०८२
प्रा उपाध्याय रिलायन्स साहित्य सम्मान र सत्याललाई पुरस्कार प्रदान
प्रा उपाध्याय रिलायन्स साहित्य सम्मान र सत्याललाई पुरस्कार प्रदान शुक्रबार, मंसिर १२, २०८२
‘युद्ध पत्रकारिता’ पुस्तक सार्वजनिक
‘युद्ध पत्रकारिता’ पुस्तक सार्वजनिक शुक्रबार, मंसिर १२, २०८२
साहित्य सन्ध्याको ४७० औँ शृङ्खला: परिचर्चा र काव्यगोष्ठी
साहित्य सन्ध्याको ४७० औँ शृङ्खला: परिचर्चा र काव्यगोष्ठी आइतबार, मंसिर ७, २०८२
‘नेपाल र विश्‍वभरका गुरुङ समुदायको उत्थानः सफलताको उपाय’ पुस्तक सार्वजनि
‘नेपाल र विश्‍वभरका गुरुङ समुदायको उत्थानः सफलताको उपाय’ पुस्तक सार्वजनि बुधबार, मंसिर ३, २०८२
लोकप्रिय
  • Week
  • Month
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
रामप्रसाद राईको सम्झनामा परिसंवाद तथा वृत्तचित्र प्रदर्शनी
रामप्रसाद राईको सम्झनामा परिसंवाद तथा वृत्तचित्र प्रदर्शनी
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP