Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #गणेश नेपाली
  • #राजेन्द्र_राई
  • #प्रतिनिधि सभा बैठक
  • #मिड_डे_मील
  • #मुक्तिनाथ_बैंक
  • #अमेरिका_ठगी
  • #शिष्टाचार_भेटवार्ता
  • #शिशिर खनाल
  • #परराष्ट्रमन्त्री
Search Here
बजार
  • Home
  • बजार
  • सुन मुल्यमा सामान्य  गिरावट
सुन मुल्यमा सामान्य  गिरावट
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, भदौ ९, २०८२
Hardik health


काठमाडौं-  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा सोमबार सुन मुल्य सामान्य घटेको  छ । सुनको मूल्य आज तोलामा  ३०० रुपौयाँले घटेर  १ लाख ९७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आईतबार सुन तोलामा १ लाख ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।   साथै तेजाबी सुनको मूल्य पनि घटेको छ । आईतबारको तुलनामा २५५ रुपैयाँले घटेर प्रतितोला १ लाख ६९ हजार ७० रुपैयाँमा  कारोबार भइरहेको महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको भाउ भने बढेको छ ।  नेपाली बजारमा ५ रुपैयाँले बढेर चाँदी आज २ हजार ३५५ रुपैयाँ कायम भएको छ । हिजो चाँदी तोलामा २ हजार ३५० रुपैयाँमा किनबेच भएको थियो ।
 


प्रकाशित मिति: सोमबार, भदौ ९, २०८२  ११:२१
#सुनचाँदीकाे_मूल्य
प्रतिक्रिया दिनुहोस्
थप बजार
राष्ट्र बैंकले जारी गरेकाे विदेशी मुद्राको विनिमयदर
राष्ट्र बैंकले जारी गरेकाे विदेशी मुद्राको विनिमयदर आइतबार, असार २८, २०८३
सुनकाे मूल्य दुई लाख ८८ हजार
सुनकाे मूल्य दुई लाख ८८ हजार आइतबार, असार २८, २०८३
यस्तो छ विदेशी मुद्राको विनिमयदर
यस्तो छ विदेशी मुद्राको विनिमयदर शनिबार, असार २७, २०८३
सुनचाँदीको मूल्य बढ्यो
सुनचाँदीको मूल्य बढ्यो शुक्रबार, असार २६, २०८३
आजको लागि विदेशी मुद्राको विनिमयदर
आजको लागि विदेशी मुद्राको विनिमयदर शुक्रबार, असार २६, २०८३
घट्याे सुनचाँदीकाे मूल्य
घट्याे सुनचाँदीकाे मूल्य बिहीबार, असार २५, २०८३
विदेशी मुद्राको विनिमय दरमा अमेरिकी डलर पुग्याे १५२ रुपैयाँ
विदेशी मुद्राको विनिमय दरमा अमेरिकी डलर पुग्याे १५२ रुपैयाँ बिहीबार, असार २५, २०८३
लोकप्रिय
  • Week
  • Month
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
 ‘साइली’  र ‘छ लिसे'  म्युजिक भिडियो सार्वजनिक
 ‘साइली’ र ‘छ लिसे' म्युजिक भिडियो सार्वजनिक
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP