Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #एसएमसी_एप
  • #हिप–हप
  • #जनकपुर_बोल्ट्स vs काठमाडौंं_गोर्खाज
  • #त्रिवि_क्रिकेट
  • #एनपिएल
  • #स्टार्टअप
  • #AGM
  • #सिद्धार्थ_बैंक
  • #ज्योति_विकास_बैंक
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • जनतालाई छक्याउन सत्तारुढ दलको खेल
जनतालाई छक्याउन सत्तारुढ दलको खेल
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, साउन ६, २०८२

शक्तिशाली दुई दल मिलेर बनेको सरकारले वर्ष दिन पुगेको छ । यो बेला सरकारको कार्यसम्पादन र मन्त्रीहरुको कार्यक्षमतामाथि समीक्षा गर्ने समय हो । हुन त मन्त्रीहरुले दैनिक वर्ष दिनको कार्यसम्पादन रिपोर्ट सार्वजनिक गरिरहेका छन् । तर तिनले जनताको ध्यान तान्न सकेको छैन । कारण, एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा रहेका मन्त्रीहरुको काम गराई जनतालाई फिटिक्कै चित्त बुझेको छैन ।

उनीहरुको प्रगति विवरणभन्दा पनि सरकार कहिले परिवर्तन हुन्छ भन्ने विषय अहिलेको चासोको विषय बनेको छ । एक त नेपालमा नौ–नौ महिनामा सरकार पविर्तन भइरहने भएकै कारण कतै सत्तापलट हुन्छ कि भन्ने अनुमान हो । अर्कोचाहिँ ओली नेतृत्वसँग आक्रोशितहरु कतै एमालेकै नेतृत्व परिवर्तन हुन्छ कि भन्ने आशाले पनि हो । यसरी पछिल्लो दिन सरकारमाथि समीक्षाभन्दा पनि सर्वसाधारणदेखि दलहरु च्यासलको समीक्षामा लागेका छन् । हुन पनि दुईपटक राष्ट्रपति भइसकेकी विद्यादेवी भण्डारीको सक्रिय राजनीतिमा पुनरागमनले राजनीतिक माहोल तातिएको छ । ओलीप्रति आक्रोशितहरुले भण्डारीको ‘कमब्याक’लाई स्वागत गरेका छन् । यद्यपि, देशको सर्वोच्च पदमा पुगिसकेकी भण्डारी सक्रिय राजनीतिमा आउनु सकारात्मक हैन ।

अहिले ओलीले उनको सदस्यता नवीकरण भयो कि भएन भन्ने विषयमै जनचासो र छलफलको विषय बनाइदिएका छन् । त्यसैले पनि सर्वसाधारण पनि अहिले सरकारले दैनिक गर्नुपर्ने कामभन्दा दलकै रमिता हेर्न रौसिरहेका छन् । सत्ताको नेतृत्व गरिरहेको एमालेको पार्टी कार्यालय च्यासलमा यो रमाइलो भइरहँदा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसभित्र पनि दरार पैदा भएको छ ।

Hardik health

झिनो मत रहेको संस्थापनइतरका नेता डा. शेखर कोइरालाले सत्ता समीकरण बदल्ने प्रयास गर्दा बूढानीलकण्ठ त्रसित देखिएको छ । त्यसैले कांग्रेस सभापति शेरबहादुर देउवाले आफूनिकट नेताहरुलाई मोर्चाबन्दी गर्न खटाएको देखिन्छ । यही मेसोमा संसद् पनि बन्द छ । अहिले बाढीपहिरोको जोखिम छ, डेंगीको जोखिम उत्तिकै बढेको छ । कोरोनाका कारण स्वास्थ्य संकट देखिन थालेको छ । घुस काण्डमा धमाधम मन्त्रीहरु नै मुछिन थालेको विषय बाहिर आएको छ । प्रदेशको बजेट विनियोजन अमिल्दो हुँदा सरकारप्रति जनता निराश छन् । तर यी विषय छल्न दलहरुले आफैंभित्र कलह देखाउँदै ‘माछो, माछो, भ्यागुतो’ खेल खेलिरहेका छन् । यसरी जनतालाई छक्याएर गोलमटोल गर्नु आफ्नै खुट्टामा बञ्चरो हान्नुसरह हो है शीर्ष दलका नेताहरु ! 
 


प्रकाशित मिति: मंगलबार, साउन ६, २०८२  ११:०५
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
निर्वाचनका लागि सुरक्षाको प्रत्याभूति बढाऊ
निर्वाचनका लागि सुरक्षाको प्रत्याभूति बढाऊ मंगलबार, मंसिर २, २०८२
राहदानी वितरण सहज बनाऊ
राहदानी वितरण सहज बनाऊ सोमबार, मंसिर १, २०८२
अनुगमनको नाममा आर्थिक चलखेल बन्द गर
अनुगमनको नाममा आर्थिक चलखेल बन्द गर आइतबार, कात्तिक ३०, २०८२
शक्तिलाई पुज्ने आयोगको चाला
शक्तिलाई पुज्ने आयोगको चाला शुक्रबार, कात्तिक २८, २०८२
फुटेर होइन जुटेर अघि बढौं
फुटेर होइन जुटेर अघि बढौं बिहीबार, कात्तिक २७, २०८२
ओलीको बोलीमा लगामको खाँचो
ओलीको बोलीमा लगामको खाँचो मंगलबार, कात्तिक २५, २०८२
नेपाल ट्रस्ट प्रकरणको छानबिन निष्पक्ष बनाऊ
नेपाल ट्रस्ट प्रकरणको छानबिन निष्पक्ष बनाऊ सोमबार, कात्तिक २४, २०८२
लोकप्रिय
  • Week
  • Month
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
प्रविन बज्राचार्यको ‘सालघारी वनमा’ सार्वजनिक
प्रविन बज्राचार्यको ‘सालघारी वनमा’ सार्वजनिक
चेपाङ बालबालिकाको लागि आँखा शिविर तथा कला कार्यशाला सम्पन्न
चेपाङ बालबालिकाको लागि आँखा शिविर तथा कला कार्यशाला सम्पन्न
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP