Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #एसएमसी_एप
  • #हिप–हप
  • #जनकपुर_बोल्ट्स vs काठमाडौंं_गोर्खाज
  • #त्रिवि_क्रिकेट
  • #एनपिएल
  • #स्टार्टअप
  • #ज्योति_विकास_बैंक
  • #जसपा
  • #स्याकार_कम्पनी
Search Here
समाचार
  • Home
  • समाचार
  • चेपाङ बालबालिकाको लागि आँखा शिविर तथा कला कार्यशाला सम्पन्न
चेपाङ बालबालिकाको लागि आँखा शिविर तथा कला कार्यशाला सम्पन्न
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, मंसिर २, २०८२

चितवन - चेपाङ बालबालिकाको लागि आँखा शिविर तथा कला–कौशल कार्यशाला सम्पन्न भएकाे छ । दुर्गम वस्तीसम्म पुगेर समुदायलाई सहयोग गर्दै यात्रा गर्ने अवधारणाबाट चितवनको सिराइचुलीमा रहेकाे जीवन ज्योति आधारभूत  विद्यालयमा चेपाङ समुदायका बालबालिकाहरुका लागि वान्डरिङ ट्रेल एड्भेन्चर (Wandering Trail Adventure)कम्पनीकाे सहकार्यमा आँखा शिविर तथा कला–कौशल कार्यशाला सम्पन्न भएकाे हाे ।  

chepang-student-1763448976.jpg
नेपालमा सेवा र साहसिक यात्रालाई संयोजन गर्न 'ट्राभल विथ परपाेज ' (Travel with Purpose ) नयाँ शैलीको पर्यटन विकास गर्ने उद्देश्यसहित वान्डरिङ ट्रेल एड्भेन्चर कम्पनीले  Siddhartha Vanasthali Institute, Project Uddeshya, Escapade Nepal, Shreeban Nature Camp, Galaxy Mattress and Seeing Hands Nepal  स‌ंस्थाहरुबाट  स्राेत जुटाएर आयोजना गरेको हाे । 

स्वास्थ्य, पोषण, दृष्टि समस्या वा सिकाइ सामग्रीको अभावका कारण विद्यार्थीको सिकाइ–स्तर कमजोर हुनु, कला, खेलकुद, जीवन–कौशल जस्ता क्षेत्रहरूलाई अझै सीमित प्राथमिकता मिल्नु, जस्ता समस्याले शिक्षामा असमानता बढाइरहेको छ।

Hardik health

जीवन ज्योति आधारभूत विद्यालयका चेपाङ बालबालिकाको अवस्थालाई मध्यनजर गर्दै प्रत्यक्ष रूपमा स्वास्थ्य, कला र शिक्षा–सम्बन्धी सहयोग उपलब्ध गराएकाे चित्रकार सुजन बुढाथोकीले बताएका छन्  ।  यस कार्यक्रमले सहभागी तथा स्थानीय दुवैलाई अर्थपूर्ण अनुभव प्रदान गरेको आयाेजककाे भनाइ छ । 

chepang-student-eye-camp-1763449203.jpg
विद्यार्थीले दृष्टि समस्याका कारण सिकाइमा कठिनाइ भोगिरहेका हुन्छन्। कर्मयोगलाई प्राथमिकता दिने यस अभियानमार्फत चेपाङ बालबालिकालाई आँखा स्वास्थ्य परीक्षण पनि ग‍रेकाे छ । आयाेजकका अनुसार तिलग‌ंगा आँखा अस्पतालकी  अफ्थाल्मिक अफिसर मनिषा थापा को नेतृत्वमा भएकाे आँखा शिविरले दृष्टिदोष, एलर्जी, संक्रमण, कम दृष्टि जस्ता समस्याहरूको पहिचान गरी उपचार सिफारिस गरेकाे छ ।

पाठ्यक्रमभन्दा परको शिक्षा नेपालको शिक्षण प्रणालीमा बिरलै छन् ।  विद्यालयमा कला, सिर्जनात्मकता र सह–शैक्षिक गतिविधि अक्सर सीमित देखिन्छन् ।तर सृजनात्मक अभिव्यक्ति बालबालिकाको भावनात्मक, बौद्धिक र सामाजिक विकासको अत्यन्तै महत्वपूर्ण आधार हो। यही क्रमलाई ताेड्न सिद्धार्थ वनस्थली इन्स्टिट्युटका कला प्रशिक्षक चित्रकार सुजन बुढाथोकी तथा निलुता राजभण्डारीले चेपाङ बालबालिकालाई चित्रकला र सिर्जनात्मक सीप सिकाएर आत्मविश्वास विकास, दृश्य–शिक्षा क्षमता, कल्पनाशक्ति, मनोवैज्ञानिक स्फूर्ति जस्ता क्षेत्रमा ठूलो योगदान दिएका छन् ।

 घुम्न जाने मात्र हाेइन तर त्यहाँकाे परिवेशमा घुलमिल हुँदै चेतना र सहयाेगकाे पहुँच पुर्याउन हरेक पर्यटकले महत्वपूर्ण याेगदान दिन सकिन्छ ।  सिराइचुलीको यो कार्यक्रम एउटा स्पष्ट उदाहरण बनेकाे छ ।


प्रकाशित मिति: मंगलबार, मंसिर २, २०८२  १२:३६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बाग्मती प्रदेश सरकारले रोजगारीका लागि निब्र्याजी ऋण उपलब्ध गराउने
बाग्मती प्रदेश सरकारले रोजगारीका लागि निब्र्याजी ऋण उपलब्ध गराउने मंगलबार, मंसिर २, २०८२
एनपिएलः कर्णाली याक्सद्वारा चितवन राइनोजलाई १६७ रनको लक्ष्य
एनपिएलः कर्णाली याक्सद्वारा चितवन राइनोजलाई १६७ रनको लक्ष्य मंगलबार, मंसिर २, २०८२
नौ प्रकारका औषधि उत्पादनको तयारी
नौ प्रकारका औषधि उत्पादनको तयारी मंगलबार, मंसिर २, २०८२
भक्तपुरमा थपिए १३ हजार ५७६ मतदाता
भक्तपुरमा थपिए १३ हजार ५७६ मतदाता मंगलबार, मंसिर २, २०८२
अन्नपूर्णका दुई सय ३८ परिवारलाई खानेपानीको पहुँच सुविधा
अन्नपूर्णका दुई सय ३८ परिवारलाई खानेपानीको पहुँच सुविधा मंगलबार, मंसिर २, २०८२
आज पशुपतिनाथका नागमणि प्रदर्शन गरिँदै
आज पशुपतिनाथका नागमणि प्रदर्शन गरिँदै मंगलबार, मंसिर २, २०८२
लोकप्रिय
  • Week
  • Month
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
प्रविन बज्राचार्यको ‘सालघारी वनमा’ सार्वजनिक
प्रविन बज्राचार्यको ‘सालघारी वनमा’ सार्वजनिक
मिलन चाम्सको ‘सुम्निमा’ मा सोल गुरुङ
मिलन चाम्सको ‘सुम्निमा’ मा सोल गुरुङ
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP