Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #नेपाली कांग्रेस
  • #शेरबहादुर देउवा समूह
  • #डा. शेखर कोइराला
  • #‘ए मैना सुनन’
  • #राष्ट्रियसभा
  • #नेपाल इन्भेष्टमेन्ट मेगा बैंक
Search Here
समाचार
  • Home
  • समाचार
  • काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, कात्तिक २७, २०८२

काठमाडौं-  राजधानीको रात्रि जीवन र संगीतप्रेमीहरूका लागि क्लब नोभामा धमाकेधार हुने भएकाे छ ।  “बिगेस्ट हिप–हप हुड कल्चर इभेन्ट” नामक वर्षकै सबैभन्दा प्रतिक्षित हिप–हप कार्यक्रम नोभेम्बर १९ मा ठमेलकाे क्लब नोभामा हुने भएको हाे ।

यो कार्यक्रमले नेपाली हिप–हप समुदायमा नयाँ उर्जा थप्नेछ। स्टेजमा हुने लाइभ र्याप, ब्यान्ड, र बीटबक्स प्रदर्शनले क्लब नोभालाई पूर्णरूपमा हिप–हप माहोलमा परिणत गर्ने तयारी गरिएको छ।

यो कार्यक्रम फन्कीकाउ,मल्ल ब्रदरहुड(FUNKYCOW, MALLA BROTHERHOOD) र कुल क्याची इन्टरटेन्मेन्ट(COOL CACHE ENTERTAINMENT)को संयुक्त आयोजनामा हुने भएको छ। आयोजककाअनुसार कार्यक्रमले नेपाली हिप–हप संस्कृतिको वास्तविक ऊर्जा र सडकको मौलिक स्पिरिटलाई मञ्चमा उतार्ने छ।

Hardik health

कार्यक्रममा स्टार कलाकारहरूको विशेष प्रस्तुति रहने जनाइएकाे छ ।  नेपाली हिप–हप क्षेत्रका चर्चित कलाकारहरू जाम्से (Jamesy), जनम (Janam -Wild+), क्रिजन  ( Krizn), अयेग(Ayg),याबी द गाेट (Yabi The Goat), उर्गेन(Urgen),रिबाे(Rebo) का दमदार प्रस्तुति रहनेछन्।

त्यसका साथै, आयोजकहरूले अझै खुलासा नगरेका दुई जना विशेष ‘ब्यांगर’ अथिति कलाकारहरू पनि सहभागी हुने जनाएको छ। उनीहरूको पहिचान कार्यक्रममा नै सरप्राइजका रूपमा सार्वजनिक गरिने आयोजककाे भनाइ छ।

आयोजकले टिकट अत्यन्त सीमित संख्यामा उपलब्ध हुने भएकाले चाँडै किन्न आग्रह गरेको भने प्रवेश गर्न १८ वर्षमाथिका लागि मात्र मान्य हुनेछ।  टिकटहरू क्यूआर (QR)  कोडमार्फत  वा आधिकारिक टिकट पोर्टल इसेवा (Esewa)मा किन्न सकिने जनाएकाे छ।

हिप–हप प्रेमीहरुप्रति  नोभेम्बर १९ मा हुने यो कार्यक्रम नेपाली हिप–हप संस्कृतिको सबैभन्दा ठुलो उत्सव बन्ने अपेक्षा गरिएको छ।


प्रकाशित मिति: बिहीबार, कात्तिक २७, २०८२  १६:३३
#हिप–हप
प्रतिक्रिया दिनुहोस्
थप समाचार
‘पारिजात’ गीत सार्वजनिक
‘पारिजात’ गीत सार्वजनिक मंगलबार, भदौ २, २०८३
‘लाली’ गीतकाे म्युजिक भिडियो सार्वजनिक
‘लाली’ गीतकाे म्युजिक भिडियो सार्वजनिक सोमबार, भदौ १, २०८३
बलिउड अभिनेत्री पूजा चोपडाद्वारा पशुपतिनाथको दर्शन
बलिउड अभिनेत्री पूजा चोपडाद्वारा पशुपतिनाथको दर्शन आइतबार, साउन ३१, २०८३
कान्तिपुर थिएटरमा ‘समर लभ’को सुरुवात, पहिलो ३ दिनका ६ वटै शो अग्रिम हाउसफुल  
कान्तिपुर थिएटरमा ‘समर लभ’को सुरुवात, पहिलो ३ दिनका ६ वटै शो अग्रिम हाउसफुल   आइतबार, साउन ३१, २०८३
तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक
तीज गीत ‘कमरु फिन्फिनी’ सार्वजनिक शुक्रबार, साउन २९, २०८३
‘ए मैना सुनन’ गीत सार्वजनिक
‘ए मैना सुनन’ गीत सार्वजनिक बिहीबार, साउन २८, २०८३
गायिका भण्डारीकाे तीज गीत ‘रानीहार’ सार्वजनिक
गायिका भण्डारीकाे तीज गीत ‘रानीहार’ सार्वजनिक बुधबार, साउन २७, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP