Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बढघर
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #नेपाल_पर्यटन_बोर्ड
  • #सुनचाँदीकाे_मूल्य
  • #रक्षबहादुर_रैका_मगर
  • #नेपाल_मगर_संघ
  • #सिसिटिभी
  • #लुम्बिनी_प्रदेशसभा
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • अनुगमनको नाममा आर्थिक चलखेल बन्द गर
अनुगमनको नाममा आर्थिक चलखेल बन्द गर
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, कात्तिक ३०, २०८२

लामो राजनीतिक तथा आर्थिक संक्रमणबाट गुज्रिएको नेपालमा अर्थतन्त्रलाई धान्ने मुख्य खम्बाको रुपमा वैदेशिक रोजगार रहँदै आएको सबैलाई जानकार नै छ । मुलुकको अर्थतन्त्रको करिब ३० प्रतिशत वैदेशिक रोजगारीमा गएकाहरुले पठाउने रेमिट्यान्सबाट धानेको सरकारी तथ्यांक नै छ । मुलुकमा राजनीतिक स्थायित्व र आर्थिक गतिविधि चलायमान हुन नसक्दा रोजगारीको अवसर सिर्जना हुन सकेन । जसको परिणाम युवाहरु रोजगारीका लागि विदेश जानुपर्ने बाध्यता छ । अहिले देशको कुनै गाउँ होला, जहाँबाट वैदेशिक रोजगारीमा नगएको । अझ कतिपय गाउँमा त प्रत्येक घरका कम्तीमा एक जना वैदेशिक रोजगारीमा गएकै हुन्छ ।

मुलुकभित्रै रोजगारीको अवसर नपाएर विदेसिने युवाहरुलाई विभिन्न प्रलोभनमा पारेर ठगिने गरिएको छ । वैदेशिक रोजगारीको यात्रा सुरु गर्दादेखि नै ठगिने उनीहरु कार्यस्थलमा पनि उही समस्या भोग्न बाध्य हुन्छन् । उनीहरु आर्थिक, मानसिक र भौतिक शोषणमा पर्छन् । यो विडम्बनापूर्ण अवस्था आजसम्म अन्त्य हुन सकेको छैन । यद्यपि, उनीहरुले विदेशी भूमिमा बगाएको पसिनाको कमाइले नै आजसम्म मुलुक धानेको छ । यही अर्थतन्त्र धान्ने क्षेत्र बनेको वैदेशिक रोजगारमा आर्थिक चलखेल र ठगीको विषय नौलो रहेन ।

यहीबीच म्यानपावर कम्पनीको अनुगमन गर्ने नाममा वैदेशिक रोजगार विभागका कर्मचारीसमेत आर्थिक लाभ लिन लागिपरेको वैदेशिक रोजगार व्यवसायीहरुले आरोप लगाएका छन् । अनुगमनमा गएर कागजात नियन्त्रणमा लिने र आर्थिक लाभ लिएर फिर्ता गर्ने गरेको उनीहरुको दाबी छ । संस्थाको त्रुटि नभए पनि अनुगमनमा आएका विभागका कर्मचारीले पैसामा मिलाउन सकिने प्रस्ताव गर्ने गरेको गम्भीर आरोप लागेको छ । अनुगमनमा खटिएका कर्मचारीले रकमको बार्गेनिङ गर्न त्रुटि नै नभए पनि पासपोर्ट तथा अन्य कागजात लिएर हिँड्ने गरेको उनले आरोप लगाए ।

Hardik health

विभागका कर्मचारीमाथि लागेको यो आरोप गम्भीर छ । यदि यो सत्य हो भने कानुनी शासन पालना गराउने जिम्मेवार निकायका कर्मचारीबाट हुने यस्तो हर्कतले सुशासनलाई खिल्ली उडाउने तथा भ्रष्टाचार र बेथितिलाई संस्थागत गर्दछ । विभागले आफ्ना कर्मचारीमाथि लागेको यो आरोपको छानबिन गरी यस्ता विकृति नियन्त्रण गर्न जरुरी छ । व्यवसायीहरुले आरोप लगाए जसरी कर्मचारीहरु अनुगमनको नाममा आर्थिक लाभ लिन लागेको पाइए उनीहरुमाथि कारबाही गरियोस् ।
a


प्रकाशित मिति: आइतबार, कात्तिक ३०, २०८२  ११:४०
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
आश्वासन होइन, उद्योग चलाउन कार्ययोजना ल्याऊ
आश्वासन होइन, उद्योग चलाउन कार्ययोजना ल्याऊ मंगलबार, जेठ १२, २०८३
रानीसैनको सीमा विवाद तत्काल सल्टाऊ
रानीसैनको सीमा विवाद तत्काल सल्टाऊ सोमबार, जेठ ११, २०८३
विश्वविद्यालयको साख फर्काउने अवसर
विश्वविद्यालयको साख फर्काउने अवसर आइतबार, जेठ १०, २०८३
सभामुखबाट भूमिका तटस्थ होस् 
सभामुखबाट भूमिका तटस्थ होस्  शुक्रबार, जेठ ८, २०८३
संसद्प्रतिको उदासीनता लोकतन्त्रका लागि घातक
संसद्प्रतिको उदासीनता लोकतन्त्रका लागि घातक बिहीबार, जेठ ७, २०८३
विभेदकारी विज्ञापन नीति तत्काल खारेज गर
विभेदकारी विज्ञापन नीति तत्काल खारेज गर सोमबार, जेठ ४, २०८३
बेरुजुको चाङभित्रको वित्तीय अराजकता
बेरुजुको चाङभित्रको वित्तीय अराजकता आइतबार, जेठ ३, २०८३
लोकप्रिय
  • Week
  • Month
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
प्रतिनिधिसभा बैठक स्थगित
प्रतिनिधिसभा बैठक स्थगित
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP