Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मिम्लेन फुङ
  • #नाफिज
  • #वार्षिक साधारणसभा
  • #अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस
  • #मालढुंगा-बेनी_सडक
  • #एनपिएल
  • #जुडो
  • #सकुन_सुनुवार
  • #मानव अधिकार दिवस
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • शक्तिलाई पुज्ने आयोगको चाला
शक्तिलाई पुज्ने आयोगको चाला
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, कात्तिक २८, २०८२

भदौ २३ र २४ गतेको घटनलाई छानबिन गर्न गठन गरेको उच्चस्तरीय जाँचबुझ आयोगले निवर्तमान आइजिपी चन्द्रकुबेर खापुङलाई स्थानहद तोकेको छ । विदेश भ्रमणमा रोक लगाउने गरी खापुङलाई उपत्यका बाहिर जानसमेत आयोगको स्वीकृत लिनुपर्ने गरी पत्राचार गरिएको छ ।

आयोगले यसअघि खापुङसँग पटकपटक बयान लिएको थियो । बुधबार रातिबाट अवकाशमा गएसँगै खापुङलाई आयोगले स्थानहद तोकेको हो । ७० दिनका लागि आइजिपी भएका उनको पालामा जेनजी विद्रोहको क्रममा दुई दिनमै ७६ जनाको ज्यान गयो । ४२ जना सहिद भयो । यो विद्रोहमा युवाहरुमाथि प्रहरीले दमन गरेको आरोप उनीमाथि लाग्यो ।

त्यो भदौ २३ को कुरा थियो । भदौ २४ मा घटनाले अर्को रुप लियो । प्रहरीमाथि कुटपिट भयो । कुटपिटका क्रममा प्रहरीको मृत्यु भयो र चौकीहरु जलाइए । कैदीहरु कारागारबाट भागे भने हतियारहरुसमेत खोसिए । यसो हुँदा समाजमा एकप्रकारको त्रास फैलियो भने प्रहरीको नुर गिर्‍यो । समाजमा प्रहरीकै कारण शान्तिसुरक्षा कायम हुन्छ भने प्रहरीलाई नै धेरैले भरोसा पनि गर्छन् ।

Hardik health

भदौ २४ को घटनापछि मनोबल गिर्दा प्रहरी कार्यक्षेत्रमा फर्कन सकेनन् । सडकमा ट्राफिक प्रहरी देखिँदैनथियो भने सामुदायिक बिटहरुमा पनि प्रहरी जान मान्दैनथे । यस्तो अवस्थामा प्रहरीलाई मनोबल आवश्यक थियो । यसरी गिरेको मनोबल उठाउन आइजिपी खापुङले हिम्मतिलो प्रयास गरे । आयोगले खापुङसँग भदौ २३ गते नयाँ बानेश्वरको संसद भवनको फिल्डमा खटेका जवानहरुको विवरण मागेको थियो ।

जवाफमा खापुङले भनेका थिए – त्यो दिन आइजिपीदेखि जवानसम्म सबै फिल्डमा खटेका थिए । त्यसपछि अप्ठेरोमा परेको आयोगले खापुङलाई पटकपटक जवाफ माग्यो । खासमा नेतृत्वमा बस्नेहरु जोगिने र फिल्डमा खटिने जवानमाथि भने कारबाही हुने प्रवृत्तिले पनि काम गर्ने मनोबल घट्छ । यही मनोबल उकास्न खापुङ आफ्नो संस्थाप्रति जिम्मेवार बनेका हुन् ।

खासमा यो घटनामा त्यतिबेलाका प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी छवि रिजाल दोषी हुन् । उनीहरुलाई बयान लिनुपर्नेमा प्रहरीको एक जिम्मेवार नेतृत्वलाई जवाफ माग्नु युक्तिसंगत देखिन्न । जबकि पदमा हुन्जेल नमस्कार गर्ने र पदबाट हट्ने वित्तिकै मरेको बाघको जुँगा उखेलेजस्तो बहादुरी आयोगले गरेको छ । यो आयोगको सरासर कमजोरी हो । आयोगले ओली, लेखक र रिजाललाई बयान लिएर तुरुन्तै थुनामा लैजाने गरी प्रतिवेदन तयार गर्नुपर्छ । नभए खापुङलाई जसरी शक्तिबाट हटेपछिमात्र कारबाही हुने गरी तयार पारिएको प्रतिवेदन उही नाममात्रको हुनेछ । 
 


प्रकाशित मिति: शुक्रबार, कात्तिक २८, २०८२  १०:३९
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
अनलाइन स्क्यामिङबारे सचेतना फैलाऔं
अनलाइन स्क्यामिङबारे सचेतना फैलाऔं शुक्रबार, मंसिर २६, २०८२
अस्वीकृत नेतृत्वको पछि लाग्दै कांग्रेस
अस्वीकृत नेतृत्वको पछि लाग्दै कांग्रेस सोमबार, मंसिर २२, २०८२
विदेशमा घरेलु कामदारमाथि हुने हिंसा न्यूनीकरण गर्न कदम चाल
विदेशमा घरेलु कामदारमाथि हुने हिंसा न्यूनीकरण गर्न कदम चाल शुक्रबार, मंसिर १९, २०८२
पुराना दललाई वैकल्पिक दलको चुनौती
पुराना दललाई वैकल्पिक दलको चुनौती बिहीबार, मंसिर १८, २०८२
महिला हिंसाविरुद्ध बोलौं, न्यूनीकरणमा जोड दिऊ
महिला हिंसाविरुद्ध बोलौं, न्यूनीकरणमा जोड दिऊ मंगलबार, मंसिर १६, २०८२
निर्वाचनको वातावरण बनाऊ
निर्वाचनको वातावरण बनाऊ सोमबार, मंसिर १५, २०८२
रिटायरहरुको क्लब बन्दै दल 
रिटायरहरुको क्लब बन्दै दल  आइतबार, मंसिर १४, २०८२
लोकप्रिय
  • Week
  • Month
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
रामप्रसाद राईको सम्झनामा परिसंवाद तथा वृत्तचित्र प्रदर्शनी
रामप्रसाद राईको सम्झनामा परिसंवाद तथा वृत्तचित्र प्रदर्शनी
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP