Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #परमानन्द_झा
  • #राजु योञ्जन तामाङ
  • #शिक्षा
  • #ट्रक_यातायात
  • #टेलिकमको ‘अफर’
  • #नेपाल प्रहरी
  • #जेनजी_आन्दोलन
  • #भेडाच्याङ्ग्रा
  • #आईसीटी
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • औपचारिकतामा सीमित सगरमाथा संवाद
औपचारिकतामा सीमित सगरमाथा संवाद
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, जेठ ५, २०८२

नेपालमा जलवायु परिवर्तनको असर कस्तो परिरहेको छ ? सरकारले ‘सगरमाथा संवाद’ मा आइपुगेका विदेशी पाहुनालाई काठमाडौंको डिलमामात्र देखाए पुग्थ्यो । यही कार्यक्रमको पूर्वसन्ध्यामा रोशी र पनौतीमा एकाएक बाढी आयो । जलवायु परिवर्तनकै कारण गत असोजमा आएको बाढीले ललितपुरको गोदावरी, टोखा क्षेत्र र काभ्रेको रोशी क्षेत्रमा ठूलै वित्यास आइलाग्यो ।

त्यही भताभुंगा स्थान देखाइदिए उनीहरुमा एक किमिसको चेत पस्थ्यो । तर सरकारले जोडतोडले आयोजना गरेको सगरमाथा संवाद एसी प्रयोग गरिने काठमाडौंको होटल सोल्टीमै पाहुनालाई थुनेर सकायो । जलवायु परिवर्तनमा धेरै कार्बन उत्सर्जन गर्ने मुलुकको विरोधमा बोलेर आफैं भने कार्बन उत्सर्जन गर्ने वायुयानमै उडेर सगरमाथाजस्ता हिमालको अवलोकन गरेर कार्यक्रम सफल भएको दाबी गर्दै पाहुनालाई बिदा गरियो ।

काठमाडौं नजिकै सिन्धुपाल्चोकको मेलम्ची, ललिपुरको गोदावरी, काभ्रेको पनौती क्षेत्र जलवायु परिवर्तनको मुख्य सिकार भएका क्षेत्र हुन् । यी क्षेत्रमा एक त सरकार आफैं लागेर प्रकृतिको अधिक दोहन गरेको छ । त्यसपछि आएको विपत्तिले यी क्षेत्र उजाड बन्दै छन् । अर्को हिउँ पग्लेर खेतीपातीदेखि दैनिक जीवनयापनमा उत्तिकै असर पारिरहेको छ नेपालीको दैनिकीमा । यस्ता प्रशस्तै प्रभावित क्षेत्रमा जान छाडेर र हिमाली क्षेत्रमा लैजान छाडेर सरकारले झारा टार्ने शैलीमा कार्यक्रम सकाएको छ । सायद यही बुझेर होला कुनै पनि देशले यो कार्यक्रममा प्रभावशाली नेता तथा प्रमुखहरु पठाएनन् । जसले गर्दा कार्यक्रम फिक्का बनिदियो । प्रत्यक्षरुपमा हिमाली क्षेत्रमा पुग्ने गरी कार्यक्रम राखिएको भए सायद विशिष्ट पाहुनाहरु पनि आइपुग्न सक्थे ।

Hardik health

नेपालमा विदेशी प्रमुखहरु आउनुको अर्को प्रमुख कारण हो यहाँको हवाई सुरक्षा । पर्यटनलाई उद्योगको प्रमुख क्षेत्र भन्दै गर्दा यहाँ न त हवाई सुरक्षालाई जोड दिइएको छ न त पर्यटकको सुरक्षाको ग्यारेण्टी । यस्तै विभिन्न कारण नेपालको मुद्दा कमजोर बन्दै गइरहेको छ । यसपटक धेरैले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा निकै नै कूटनीतिक क्षमता भएको मन्त्रीका रुपमा हेरिएको थियो । तर यो कार्यक्रम यति फितलो भयो कि ‘हाइप्रोफाइल’मा हुनुपर्ने संवाद ‘लो प्रोफाइल’मै सीमित भयो ।

प्रकृतिको दोहनमा आफैं दानवी नंग्रा फिजाउने सरकारले गरेको यस्ता कार्यक्रममा सगरमाथामा हिउँ थपिने पक्कै होइन । अरुलाई दोष दिइरहँदा पक्कै पनि सर्वप्रथम त आफू सुध्रनुपर्छ । सरकारले यो विषयमा ध्यान दिएर प्राकृतिक दोहन अन्त्य गरे पक्कै पनि जुनसुकै देशका प्रमुखहरु नेपालले आयोजना गर्ने यस्ता कार्यक्रममा आउने छन् । नभए यस्ता संवाद केवल औपचारिकतामा सीमित हुने निश्चित छ । 
 


प्रकाशित मिति: सोमबार, जेठ ५, २०८२  १०:२८
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
शीर्ष नेताको विश्राम अनिवार्य
शीर्ष नेताको विश्राम अनिवार्य बिहीबार, असोज २, २०८२
दललाई विश्वासमा लिनु जरुरी
दललाई विश्वासमा लिनु जरुरी बुधबार, असोज १, २०८२
उच्चस्तरीय आयोग चाँडो गठन गर
उच्चस्तरीय आयोग चाँडो गठन गर मंगलबार, भदौ ३१, २०८२
नवगठित सरकारको जिम्मेवारी
नवगठित सरकारको जिम्मेवारी सोमबार, भदौ ३०, २०८२
प्रधानमन्त्रीको राजीनामा, गृहमन्त्रीलाई कारबाही
प्रधानमन्त्रीको राजीनामा, गृहमन्त्रीलाई कारबाही मंगलबार, भदौ २४, २०८२
जेन-जीलाई नभड्काउ
जेन-जीलाई नभड्काउ सोमबार, भदौ २३, २०८२
गाउँको सिंहदरबारमा बेथिति
गाउँको सिंहदरबारमा बेथिति आइतबार, भदौ २२, २०८२
लोकप्रिय
  • Week
  • Month
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
तामाङ पत्रकार संघ बागमतीलाई मुख्यमन्त्री बानियाँको दुई लाख, डाजाङका अर्जुन र भुवन पुरस्कृत
तामाङ पत्रकार संघ बागमतीलाई मुख्यमन्त्री बानियाँको दुई लाख, डाजाङका अर्जुन र भुवन पुरस्कृत
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP