Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
  • #फिफा
  • #युइएफए
Search Here
राजनीति
  • Home
  • राजनीति
  • राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, भदौ १८, २०८२

रुपन्देही-  राजेन्द्र लिङदेन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले उमेदवार छनौटका लागि प्राइमरी इलेक्सन गर्ने निर्णय गरेकाे  छ । राप्रपाले मंगलबार विज्ञप्ति मार्फत उमेदवार छनौटका लागि प्राइमरी इलेक्सन गर्ने निर्णय गरेको जनाएको हाे ।

 राप्रपा नेता स्वर्गिय दिपक बोहराका छोरा प्रज्वल बोहोराले रुपन्देही क्षेत्र नं ३ बाट उम्मेदवारी दिने घोषणा गरेका छन् । आकांक्षी उमेदवार प्रज्वल बोहोराले सामाजीक सञ्जाल फेसबुकमा  मंगलबार बेलुका नै एक स्टाटस लेख्दै आफूले उम्मेदवारी दिने निर्णयमा पुगेको जानकारी गराएका छन् । उनले फेसबुकमा लेखेका छन् ,'मेरो पूजनीय स्वर्गिय बुबा दीपक बोहरा ज्युको दुःखद निधन पछि उहाँले अपुरो छोड्नु भएको सपना र जनता प्रतिको समर्पणलाई निरन्तरता दिनका लागि आफूले उम्मेदवारी दिने निर्णयगरेको छु ।'

प्रज्वल दिपक बोहोराका कान्छा छोरा हुन् । उनले अगाडी लेखेका छन् ,'समग्र क्षेत्र बासीको आग्रह लाई स्वीकार गर्दै,मैले उम्मेदवारी दिने निर्णय गरेको छु । क्षेत्रको विकास र समृद्धिको साझा लक्ष्य पूरा गर्न, तपाईँहरूको अमूल्य साथ,माया र सहयोगको अपेक्षा गर्दछु । '

Hardik health

गत निर्माचनमा एमालेको सहयोगमा निर्वाचन  जितेका दिपक बोहोरा यो क्षेत्रमा बिकास प्रेमी नेताका रुपमा परिचित थिए । बाबु लामो सायदेखि बिरामी भएका कारण छोराले उय निर्वाचन घोषणा हुनुपूर्व जनताकामाझ पुग्दै सक्दो सहयोग गर्दै आएका थिए । उप निर्वाचन घोषणा भएपछि उनले आफ्नो सक्रियता अझ बढाउदै गाउमा खानेपानी, शिक्षा, खेलकुद, चाडपर्व लगायत सामाजिक काममा सहयोग समेत गर्दै आएका छन् ।

निर्वाचनमा टिकट पाईएला नपाईएला तर बुवाको योजना अनुसार मतदाताको घर दैलोमा पुगेर समस्या बुझेर आवश्यक सहयोग गर्दै आएको स्थनियको भनाई छ । उनले निर्वाचन क्षेत्रका ३६ वटै वडामा आफ्नो कार्यक्रमलाई घर दैलोकै रुपमा अगाडी बढाउदै अएका छन्  । उनको यो  उमेदवारी घोषणालाई राप्रपाका स्थानिय मतदाताहरुले सकरात्मकरुपमा लिएको सामाजिक संञ्जालमा उल्लेख गरेका छन् । 

राप्रपाले गुमाएको यो क्षेत्र सुरक्षित गर्न सो पार्टीबाट सांसद स्वर्गिय  दीपक बोहराका दुई छोरा प्रज्वल र गौरव सहित ६ जनालाई राप्रपाले उमेदवारका लागि सिफारिस गरेको छ ।रुपन्देहीको क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका प्रज्वलका पिता दिपक बोहोराको गएको चैत्र १६ गते निधन भएपछि उक्त निर्वाचन क्षेत्रमा आगामी कार्तिक १७ गते हुने उपनिर्वाचनको तयारी भएको हो ।

राप्रपाबाट बोहराका दुई छोरा सहित ६ जनाको नाम सिफारीस

राष्ट्रिय प्रजातन्त्र पार्टी रुपन्देहीले कात्तिक १७ गते हुने रुपन्देही क्षेत्र नं ३ को उप–निर्वाचनका लागि पार्टीको तर्फबाट उम्मेदवारका लागि ६ जनाको नाम पार्टी केन्द्रलाई सिफारिस गरेको छ । केही  साता अगाडी रुपन्देहीमा बसेको जिल्ला कार्य समिति बैठकले पार्टी केन्द्रीय सदस्यद्वय बसन्तविक्रम शाही,स्वाती थापा, रुपन्देही अध्यक्ष सागर प्रताप राणा,स्वर्गिय दीपक बोहराका छोराहरु गौरव बोहरा, प्रज्वल बोहरा र जिल्ला नेता दिलिप मल्लिकको नाम सिफारिस गरेको हो । प्रज्वल बोहरा र गौरब बोहराले निर्बाचन क्षेत्रमा घरदैलो गरिरहे छन् ।


प्रकाशित मिति: बुधबार, भदौ १८, २०८२  १६:१६
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
राजनीतिक स्थायित्वलाई कमजोर पार्ने गतिविधि नगरौँः महासचिव पोखरेल
राजनीतिक स्थायित्वलाई कमजोर पार्ने गतिविधि नगरौँः महासचिव पोखरेल बुधबार, साउन २०, २०८३
आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा
आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा बुधबार, साउन २०, २०८३
ओलीलाई हिक्मतको ठाडो चुनौती
ओलीलाई हिक्मतको ठाडो चुनौती बुधबार, साउन २०, २०८३
कांग्रेस संसदीय दलको बैठक सुरु
कांग्रेस संसदीय दलको बैठक सुरु सोमबार, साउन १८, २०८३
जागरण अभियान सञ्चालन गर्दै एमाले
जागरण अभियान सञ्चालन गर्दै एमाले सोमबार, साउन १८, २०८३
शशांकको नेतृत्वमा ‘राष्ट्रिय कांग्रेस’ खोल्ने इतरपक्षको तयारी
शशांकको नेतृत्वमा ‘राष्ट्रिय कांग्रेस’ खोल्ने इतरपक्षको तयारी सोमबार, साउन १८, २०८३
‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’
‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’ आइतबार, साउन १७, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP