Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #महोत्सव_२०८३
  • #आदिवासी_जनजाति_चलचित्र_महोत्सव
  • #नेपाल_तामाङ_घेदुङ
  • #कामकाजमा तामाङ र नेपाल भाषा
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #सपनाको_चंगा
  • #नेपाल चेम्बर अफ कमर्स
  • #नेपाल_पर्यटन_बोर्ड
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • ‘गोर्खाज्’को जायज माग सम्बोधन गर
‘गोर्खाज्’को जायज माग सम्बोधन गर
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, माघ २९, २०८१

ब्रिटिस गोर्खा सैनिकहरु विभिन्न समयमा विविध कारण अन्यायमा पर्दै आएका छन् । सेवासुविधामा विभेद, असमानता र अन्याय सहँदै आएका गोर्खाहरुलाई अहिले अहिले नेपाल सरकारले पनि विभेद्पूर्ण व्यवहार गर्न थालेको छ । गैरआवासीय नागरिकको दर्जामा राखेर उनीहरुलाई सरकारले अन्यायमा धकेल्ने काम गर्न लागेको हो । नेपाल सरकार र बेलायत सरकारबीचको द्विपक्षीय सम्झौताकै कारण नेपालीहरु ब्रिटिस गोर्खा सैनिक बन्न पुगेका हुन् । देशको प्रतिष्ठा जोगाउँदै बेलायतमा फौजी बन्न पुगेका उनीहरु नेपालका सन्तति हुन् । आफू जन्मे हुर्केको र नामै गोर्खा भएकाले आफ्ना परिवारसँगै आजीवन नेपाली नागरिक नै भएर रहन पाउनुपर्ने माग उनीहरुको छ ।

तर पछिल्लो समय गैरआवासीय नागरिकताको नाममा नेपाली नागरिकता त्याग गर्नुपर्ने प्रावधान लागू गरिनू विभेदपूर्ण देखिन्छ । गैरआवासीय नागरिकता अहिले विवादमासमेत तानिएको छ । यो नागरिकता लिएपछि अनेकन झण्झट बेहोर्नुपर्ने देखिएकाले जसले यस विषयमा मुद्दा उठाए तिनै अभियन्ताहरुलेसमेत यसको प्रयोग गरिरहेका छन् । यो नागरिकता लिएसँगै नेपालमा भएका जायजेथा बेचेर विदेसिन बाध्य हुनेहरुको कथा बेग्लै छ ।

मातृभूमिप्रतिको माया हरेकलाई हुन्छ । अझ देशको नाम लिएर विदेशी सेनामा सेवा गर्नु गौरवको विषय हो । गोर्खा सेनाको विदेशमा मात्र हैन नेपालमा बेग्लै सान छ । त्यसैले पनि यो त्यागको कदर गर्दै उनीहरुले चाहेअनुरुप आजीवन नेपाली नागरिकता दिनु राज्यको दायित्व होइन र ? गोर्खा सैनिक भर्तीको इतिहास २१० वर्ष पुगेको छ । सन् १९४७ मा भएको नेपाल, भारत र बेलायतबीच त्रिपक्षीय सुगौली सन्धिका आधारमा बेलायतले हरेक वर्ष सेनामा नेपाली युवालाई भर्ती गर्दै आएको छ । यहीअन्तर्गत सन् १९८५ मा एकैपटक ४८२ जना गोर्खाज्हरू भर्ती भएका थिए ।

Hardik health

ब्रिटिस सरकारले सन् २००४ देखि गोर्खा सैनिक र तिनका परिवारलाई आवासीय सुविधा दिँदै आएको छ । नेपालमा एक त रोजगारीको क्षेत्र खुम्चिँदो छ । यस्तो अवस्थामा गोर्खा सैनिकजस्तो गरिमामय संस्थामा सेवा गरेकाहरुलाई नेपाल नै फर्काउनका लागि पनि उनीहरुको जायज मागलाई सम्बोधन गर्नुपर्छ । गैरआवासीय नागरिक बनाएर उनीहरुलाई निरुत्साहित बनाउनु ठीक हुन्न । उनीहरुबाट लगानी, सीप भित्र्याउनेमात्र हैन सेवानिवृत्त जीवन पनि देशमै बिताउन पाउने सुनिश्चित गर्न सरकारले कञ्जुस्याइँ गर्नु हुन्न ।
 


प्रकाशित मिति: मंगलबार, माघ २९, २०८१  १३:३४
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
गणतन्त्र दिवसः अवस्था रूपान्तरणतर्फको यात्रामा बढौं
गणतन्त्र दिवसः अवस्था रूपान्तरणतर्फको यात्रामा बढौं शुक्रबार, जेठ १५, २०८३
आश्वासन होइन, उद्योग चलाउन कार्ययोजना ल्याऊ
आश्वासन होइन, उद्योग चलाउन कार्ययोजना ल्याऊ मंगलबार, जेठ १२, २०८३
रानीसैनको सीमा विवाद तत्काल सल्टाऊ
रानीसैनको सीमा विवाद तत्काल सल्टाऊ सोमबार, जेठ ११, २०८३
विश्वविद्यालयको साख फर्काउने अवसर
विश्वविद्यालयको साख फर्काउने अवसर आइतबार, जेठ १०, २०८३
सभामुखबाट भूमिका तटस्थ होस् 
सभामुखबाट भूमिका तटस्थ होस्  शुक्रबार, जेठ ८, २०८३
संसद्प्रतिको उदासीनता लोकतन्त्रका लागि घातक
संसद्प्रतिको उदासीनता लोकतन्त्रका लागि घातक बिहीबार, जेठ ७, २०८३
विभेदकारी विज्ञापन नीति तत्काल खारेज गर
विभेदकारी विज्ञापन नीति तत्काल खारेज गर सोमबार, जेठ ४, २०८३
लोकप्रिय
  • Week
  • Month
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने घटे
वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने घटे
छैटौँ आदिवासी जनजाति चलचित्र महोत्सव- २०८३  हुँदै
छैटौँ आदिवासी जनजाति चलचित्र महोत्सव- २०८३  हुँदै
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP