Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #एसएमसी_एप
  • #हिप–हप
  • #सोल_गुरुङ
  • #मिलन_चाम्स
  • #सुम्निमा
  • #एनपिएल
  • #त्रिवि_क्रिकेट
  • #स्टार्टअप
  • #जनकपुर_बोल्ट्स vs काठमाडौंं_गोर्खाज
Search Here
कर्पोरेट
  • Home
  • कर्पोरेट
  • सिद्धार्थ बैंक लिमिटेडको २४ औँ वार्षिक साधारण सभा सम्पन्न
सिद्धार्थ बैंक लिमिटेडको २४ औँ वार्षिक साधारण सभा सम्पन्न
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, मंसिर १, २०८२

काठमाडौं- सिद्धार्थ बैंक लिमिटेडको चौबिसौं वार्षिक साधारण सभा सम्पन्न भएकाे छ ।  आइतबार काठमाडौंकाे भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बैंकका सञ्चालक समितिका अध्यक्ष राहुल अग्रवालको अध्यक्षतामा सिद्धार्थ बैंकको चौबिसौं वार्षिक साधारण सभा सम्पन्न भएको हाे  । 

बैंकले नगद लाभांश वितरण गर्ने  प्रस्ताव पारित गरेको छ । बैंकको हाल कायम रहेको चुक्ता पूँजी चौध अर्ब आठ करोड उनानसय लाख असी हजार एक सय नब्बे रुपैँया मात्र (रु. १४,०८,९९,८०,१९०/–) मा ५ प्रतिशत बराबरको सत्तरी करोड चौवालीस लाख उनान्सय हजार दस रुपैंया मात्र (रु ७०,४४,९९,०१०/– ) बोनस शेयर तथा ५.५३ प्रतिशत बराबरको सतहत्तर करोड एकान्नब्बे लाख पचहत्तर हजार नौ सय पाँच रुपैंया मात्र ( रु. ७७,९१,७५,९०५/– )  नगद लाभांश (कर प्रयोजनका लागि समेत) वितरण गर्ने  प्रस्ताव पारित गरेको छ ।

आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०८२ आषाढ मसान्तको वित्तीय अवस्थाको विवरण, नाफा नोक्सान विवरण, सोही अवधीको नगद प्रवाह विवरण, स्वपूँजी (इक्विटी) मा भएको परिवर्तनको विवरण पारित गर्ने एवं बाह्य लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्तावहरु पारित गरेको छ ।

Hardik health


 


प्रकाशित मिति: सोमबार, मंसिर १, २०८२  ११:५९
#सिद्धार्थ_बैंक #AGM
प्रतिक्रिया दिनुहोस्
थप कर्पोरेट
सन नेपाल  र लुम्बिनी पीसबीच ‘१ मिलियन ट्रीज क्याम्पेन’ का लागि सहकार्य
सन नेपाल  र लुम्बिनी पीसबीच ‘१ मिलियन ट्रीज क्याम्पेन’ का लागि सहकार्य आइतबार, कात्तिक ३०, २०८२
ओपोकाे नयाँ समार्टफाेनकाे  प्रि–बुकिङ शुरु, इनकाे बड जित्ने माैका 
ओपोकाे नयाँ समार्टफाेनकाे प्रि–बुकिङ शुरु, इनकाे बड जित्ने माैका  आइतबार, कात्तिक ३०, २०८२
नबिल बैंककाे नयाँ डेविट कार्ड
नबिल बैंककाे नयाँ डेविट कार्ड आइतबार, कात्तिक ३०, २०८२
खुल्याे विराटनगरमा प्रोटोन ईमासको  शोरुम 
खुल्याे विराटनगरमा प्रोटोन ईमासको शोरुम  आइतबार, कात्तिक ३०, २०८२
सानिमा रिलायन्सबाट समता फाउन्डेशनलाई आर्थिक सहयोग
सानिमा रिलायन्सबाट समता फाउन्डेशनलाई आर्थिक सहयोग शुक्रबार, कात्तिक २८, २०८२
गाडीहरुमा निःशुल्क एयरब्याग परिवर्तन गर्दै होण्डा
गाडीहरुमा निःशुल्क एयरब्याग परिवर्तन गर्दै होण्डा शुक्रबार, कात्तिक २८, २०८२
लोकप्रिय
  • Week
  • Month
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
म्यानपावर अनुगमनमा आर्थिक ‘चलखेल’को आरोप
प्रविन बज्राचार्यको ‘सालघारी वनमा’ सार्वजनिक
प्रविन बज्राचार्यको ‘सालघारी वनमा’ सार्वजनिक
देउसी-भैलाे खेलेर खानेपानीकाे जग्गा खरिद
देउसी-भैलाे खेलेर खानेपानीकाे जग्गा खरिद
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP