Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मिम्लेन फुङ
  • #नाफिज
  • #वार्षिक साधारणसभा
  • #अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस
  • #मालढुंगा-बेनी_सडक
  • #एनपिएल
  • #जुडो
  • #सकुन_सुनुवार
  • #मानव अधिकार दिवस
Search Here
समाचार
  • Home
  • समाचार
  • नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, मंसिर ४, २०८२

रूपन्देही– क्यालिफोर्नियाको हर्कुलस सिटीका काउन्सिल मेम्बर तथा वेटिङ मेयर डिल्लि भट्टराईले नेपाली अर्गानिक कृषि उत्पादन अमेरिकी बजारमा  पुर्‍याउने पहल  गर्ने भएका छन् । उनले अमेरिकी बजारमा सम्भावना रहेको बताउँदै  अर्गानिक उत्पादन निर्यात प्रवर्द्धनमा आफूले पहल गर्ने बताएका हुन् ।

रूपन्देहीको तिलाेत्तमा नगरपालिकाकाे मणिग्राममा रहेकाे लुम्बिनी कृषि उपज थाेक बजार अवलाेकनका क्रममा हर्कुलस सिटि काउन्सिल मेम्बर , वेटिङ मेयर डिल्ली भट्टराई ले उक्त कुरा बताएका हुन ।  ईलेक्टेड डेलिगेगेट अफ क्यालिफोर्निया डेमोक्रेटिक पार्टी एसेम्वली डिस्ट्रिक प्रतिनिधि समेत रहेका उनले  याे आर्थिक मन्दिका बेला पनि निजि क्षेत्रका ब्यवसायि मिलेर यस्ताे आधुनिक कृषि बजार स्थापना गर्नु ले अर्थतन्त्र चलायमान गराउन निकै महत्व राख्ने बताए । आधुनिक सुबिधा सम्पन्न रूपमा बनाईएकाे यस्ता बजारले नेपाली अर्गानिक बस्तु ग्रेडिङ प्रशाेधन, बजारीकरण  गरि विदेसि बजारमा निर्यात गर्न सकिने सम्भावना रहेकाे पनि जानकारी दिए ।  उनले क्यालिफोर्नियामा नेपाली जरीबुटिकाे पनि राम्राे माग रहेकाे बताए । 

वेटिङ मेयर भट्टराईले रूपन्देहीको  तिलाेत्तमा नगरपालिका र हर्कुलस सिटि वीच भगेनी सम्बन्ध राख्न र सहयाेग लिन दिन सकिने विषयमा पनि पहल भईरहेकाे प्रतिबद्वता जनाउदै भने " तिलाेत्तमा नगरपालिका संग निकट भविश्यमै पत्राचार आदान प्रदान हुने छ । यसले दुईदेशवी काे सम्बन्ध प्रगाढ हुनुका साथै यस क्षेत्रकाे बिकासमा थप बल पुग्ने छ " ।

Hardik health

बजार अवलाेकनका क्रममा  लुम्बिनी कृषि उपज थाेक बजार मणिग्रामका अध्यक्ष  भिमकान्त पन्थिले लुम्बिनी  कर्णाली, गण्डकी  प्रदेशका किसानका उत्पादन बजारीकरणका लागि कृषि उत्पादन खरीद बिक्रिकाे स्थलका लागि निजि क्षेत्रकाे पहलमा याे थाेक बजार स्थापना गरेकाे जानकारी दिए । भैरहवामा अन्तर्राष्ट्रिय  बिमानस्थल निर्माण भएर सुचारू भईसकेकाले नेपाली उत्पादन विदेसि बजारमा पठाउन सहज हुने र यस्ता बजारकाे महत्त्वपूर्ण भुमिका रहने र अर्थतन्त्र चलायमान गराउन मद्दत मिल्ने बताए ।

आधुनिक सुबिधा सम्पन्न याे थाेक बजार तीन बिगाहा क्षेत्रफलमा फैलिएकाे छ भनि जहा १ सय ७८ वटा आधुनिक व्यावसायिक सटर निर्माण गरिएकाे छ ।  कार्यक्रममा नेपाल किसान महासंघ लुम्बिनी प्रदेश अध्यक्ष रिता केसी, च्याउ किसान रिसव पाेखरेल , सिईओ राम बहादुर खत्री, लुम्बिनी कृषिउपज थाेक बजारका संचालक टंक बस्याल, बाबुराम भुषाल , कृष्ण पाेखरेल, डाेलराज भण्डारि, नमनका दामाेदर खनाल, दिपेश बस्याल लगायत उद्योगी व्यवसायीकाे सहभागिता रहेकाे थियाे ।


 


प्रकाशित मिति: बिहीबार, मंसिर ४, २०८२  १४:२०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह
आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह शुक्रबार, मंसिर २६, २०८२
अनौपचारिक क्षेत्रका श्रमिकद्वारा सरकारसमक्ष मागपत्र प्रस्तुत
अनौपचारिक क्षेत्रका श्रमिकद्वारा सरकारसमक्ष मागपत्र प्रस्तुत शुक्रबार, मंसिर २६, २०८२
मन्त्रिपरिषद् विस्तारः चार मन्त्रीको सपथ
मन्त्रिपरिषद् विस्तारः चार मन्त्रीको सपथ शुक्रबार, मंसिर २६, २०८२
विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध
विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध शुक्रबार, मंसिर २६, २०८२
फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा  ६७ लाखको क्षति
फोहर व्यवस्थापन केन्द्रमा आगलागी हुँदा  ६७ लाखको क्षति शुक्रबार, मंसिर २६, २०८२
मन्त्रिपरिषद् विस्तार हुँदै
मन्त्रिपरिषद् विस्तार हुँदै शुक्रबार, मंसिर २६, २०८२
हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा सञ्चारमन्त्रीको जोड
हरेक कार्यक्रममा युवापुस्तालाई समेट्नुपर्नेमा सञ्चारमन्त्रीको जोड शुक्रबार, मंसिर २६, २०८२
लोकप्रिय
  • Week
  • Month
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
रामप्रसाद राईको सम्झनामा परिसंवाद तथा वृत्तचित्र प्रदर्शनी
रामप्रसाद राईको सम्झनामा परिसंवाद तथा वृत्तचित्र प्रदर्शनी
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP