Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #विश्व क्षयरोग दिवस
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #नेपाली_कांग्रेस
  • #विश्व पानी दिवस
  • #ई-पेन्सन
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • बाल्कन्स् राष्ट्रहरुमा रोजगारीको अवसर खोजी
बाल्कन्स् राष्ट्रहरुमा रोजगारीको अवसर खोजी
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, मंसिर १४, २०८१

काठमाडौं– नेपाल वैदेशिक रोजगार संघ (नाफिया)ले नेपालीहरुको रोजगारीका लागि उदाउँदो श्रम गन्तव्यका रुपमा रहेका पश्चिमी बाल्कन्स् राष्ट्रहरुमा अवसरको खोजी गर्ने भएको छ । यसका लागि भर्खरै पूर्वी युरोपेली मुलुक कोसोभोको राजधानी प्रिस्टिनामा आयोजना गरिएको ‘फेयर रिक्र्युटमेन्ट फर माइग्रेन्ट वर्कर्स’ कार्यक्रममा संघले सहभागिता जनाएको छ । उक्त कार्यक्रम जिआइजेड, आइएलओ कोसोभो र जर्मन कोअपरेसनले आयोजना गरेको बताइएको छ । 

बाल्कन्स् मुलुकहरुमा आप्रवासी कामदारको चाप नबढ्दै समयमै कसरी नेपालको कामदार भर्ना प्रक्रियालाई सरोकारवालासम्म पुर्याउने भन्नेबारे सोचिरहेको अवस्थामा उक्त कार्यक्रममा सहभागी हुन र आफ्ना कुरा राख्न पाउनु उपयुक्त अवसर रहेको संघका अध्यक्ष राजेन्द्र भण्डारीले बताए । ‘बाल्कन्स् क्षेत्रमा कामदार भर्ना प्रक्रियामा अन्योलता देखिएको, रिसिभिङ र सेण्डिङ मुलुकहरुको आप्रवासन नीति र पक्रिया एक अर्काले नबुझेको कारण गैरव्यवसायीमार्फत कामदार भित्रिएको अवस्थालाई बुझाउने मौका पायौं,’ उनले भने ।

उक्त कार्यक्रममा नेपाली आप्रवासी कामदारको हकअधिकार सुनिश्चित गर्न र रोजगार भर्ना प्रक्रियालाई सहज बनाउन कसले, कहाँ र कस्तो भूमिका खेल्नुपर्छ भन्ने विषयलाई अन्तर्राष्ट्रिय संयोजकको जिम्मेवारीमा रहेका संघका प्रथम उपाध्यक्ष डिकबहादुर खत्रीले प्रस्तुति दिएका थिए । युरोपको नयाँ गन्तव्यमा नेपाली श्रमिकले पाउने अवसर र व्यहोर्नुपर्ने चुनौतीका बारेमा निकै राम्रो र तथ्यगत प्रस्तुति दिएको अध्यक्ष भण्डारीले बताए ।

Hardik health

‘संघको अध्यक्षको हैसियतमा प्यानलिस्टको भूमिकामा रहेर अबको युरोपको गन्तव्यलाई सफल बनाउन दुवैतर्फबाट खेल्नुपर्ने भूमिका निर्वाह गर्दै सरकारी तवरबाट हुने द्विपक्षीय सम्झौता/ समझदारी लगायतका विषयलाई जोडदार उठाउने अवसर प्राप्त भयो,’ उनले भने । यो सम्मेलनमा संघको सहभागिता आगामी दिनमा महत्वपूर्ण सावित हुने अध्यक्ष भण्डारीले बताए । यस्तै सम्मेलनमा उठेका विषयहरुका सन्दर्भमा नेपाल सरकारका सम्बन्धित निकायसँग छलफल गरी निष्कर्षमा पु¥याउन सक्दो प्रयास गरिने उनले जानकारी दिए । 


प्रकाशित मिति: शुक्रबार, मंसिर १४, २०८१  १०:५३
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
आठ महिनामा चार हजारभन्दा बढी उजुरी, ८० प्रतिशतभन्दा बढी व्यक्तिगत ठगीका
आठ महिनामा चार हजारभन्दा बढी उजुरी, ८० प्रतिशतभन्दा बढी व्यक्तिगत ठगीका बुधबार, चैत ११, २०८२
ठगीमा परेका ५१ नेपालीको कम्बोडियाबाट उद्धार
ठगीमा परेका ५१ नेपालीको कम्बोडियाबाट उद्धार बुधबार, चैत ११, २०८२
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून  मंगलबार, चैत १०, २०८२
साथीहरूले नआउ भन्छन्, नजाऊ जागिर खोसिने डर
साथीहरूले नआउ भन्छन्, नजाऊ जागिर खोसिने डर सोमबार, चैत ९, २०८२
द्वन्द्वको मारमा वैदेशिक रोजगार, खाडीमा सुरक्षा चुनौती 
द्वन्द्वको मारमा वैदेशिक रोजगार, खाडीमा सुरक्षा चुनौती  सोमबार, चैत ९, २०८२
नेपाली मूलका नागरिकका लागि विमानस्थलमा अलग्गै डेस्क राखिने
नेपाली मूलका नागरिकका लागि विमानस्थलमा अलग्गै डेस्क राखिने सोमबार, चैत ९, २०८२
युद्धबीच खाडीमा श्रमिकको माग 
युद्धबीच खाडीमा श्रमिकको माग  शुक्रबार, चैत ६, २०८२
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
'कुलिङ पिरियड' सुरु भएको अर्थमन्त्री रामेश्वर खनालको घोषणा
'कुलिङ पिरियड' सुरु भएको अर्थमन्त्री रामेश्वर खनालको घोषणा
युद्धबीच खाडीमा श्रमिकको माग 
युद्धबीच खाडीमा श्रमिकको माग 
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP