Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #नेपाली_कांग्रेस
  • #मलुवा_पोखरी
Search Here
साहित्य
  • Home
  • साहित्य
  • ‘गजल पुञ्‍ज’ समूहको १२ औँ कृति लोकार्पण
‘गजल पुञ्‍ज’ समूहको १२ औँ कृति लोकार्पण
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, माघ २१, २०८०

काठमाडाैं - बाह्र सर्जकहरुको अभियानबाट ‘गजल पुञ्‍ज’ समूहको १२ औँ कृति लोकार्पण गरेकाे छ  ।   बाह्र सर्जकहरुको अभियान – ‘हामी र हाम्रो कृति समूह’ ले आज २०८० माघ २० गते लीलाध्वज थापा साहित्य प्रतिष्ठान, बालुवाटार, काठमाडौंमा आयोजना गरेको महिनाको तेस्रो शनिबार स्रष्टाहरूको कृति विमोचन कार्यक्रम अन्तरर्गत वरिष्ठ साहित्यकार मानन्धर अभागीकृत गजल सङ्ग्रह ‘गजल पुञ्ज’ समूहको १२ औँ कृतिको रूपमा लोकार्पण गरेको हाे ।

हामी र हाम्रो कृति समूहका आजीवन सदस्य ‘नवशिला’ नवराज पोखरेलको सभापतित्वमा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथिमा लीलाध्वज थापा साहित्य प्रतिष्ठानका अध्यक्ष एवं वरिष्ठ साहित्यकार विजयध्वज थापा, तथा विशिष्ट अतिथिका रहेका वरिष्ठ साहित्यकार एवं मदन पुरस्कार विजेता नियात्राकार युवराज नयाँघरे लोकार्पित कृतिका समीक्षक वरिष्ठ समालोचक प्रा. डा.गोविन्द मानसिंह कार्की ,अतिथिका रुपमा रहनुभएका कृतिकारकी जीवन साथी मानन्धर रेखा कार्की अर्थविद डा. रेबत बहादुर कार्कीको आतिथ्यतामा खाद्यसंस्थानका प्रबन्धक रण बहादुर बुढाथोकी र लेखक मानन्धर अभागीद्वारा संयुक्त रुपमा कृतिको लोकार्पण गरिएको थियो ।

हामी र हाम्रो कृति समूहकी उपाध्यक्ष साहित्यकार नम्रता उप्रेतीद्वारा स्वागत मन्तव्य व्यक्त गरिएको उक्त कार्यक्रमलाई कार्यक्रमको संचालन बहु प्रतिभाशाली साहित्यकार भुवन सिवाकोटीले सुन्दर ढंगले सन्चालन गरेका थिए । विमोचित कृतिमा समेटिएको ९० गजलहरूका हरेक सेरहरूलाई न्याय हुनेगरी लोकार्पित कृतिका समीक्षक प्रा. डा. गोविन्द मानसिंह कार्कीद्वारा बडो उत्कृष्ट तरिकाले व्याख्या र विश्लेषण गरिएको थियो ।

Hardik health

करिब ४५ जना सुप्रसिद्ध साहित्यकारहरुको समुपस्थितिमा उक्त कार्यक्रम सम्पन्न गरिएको थियो । उक्त कार्यक्रममा उपस्थित सर्जक, साहित्यकारहरु मध्यबाट रूद्र अधिकारी, अरूण खड्का, भिष्मराम पोखरेल, अमर अधिकारी, पागल यात्री, नम्रता उप्रेती, विष्णु थापा ‘बिछोड’, टि एन भट्ट विश्वामित्र, पूर्ण बहादुर श्रेष्ठ, गीता अर्याल, बद्री उप्रेती, भुवन सिवाकोटीी चौघरे तथा राजन न्यौपाने लगायतले विमोचित कृतिबाटै गजल वाचन गरिएको थियो ।

विजयध्वज थापा, युवराज नयाँघरे, रण बहादुर बुढाथोकी, रेबत बहादुर कार्की, मदन प्रसाद नेपाल, बद्री उप्रेती, मानन्धर रेखा ‘काली’द्वारा कृति सफलताको शुभकामना ब्यक्त गरिएकोा थियो ।


प्रकाशित मिति: आइतबार, माघ २१, २०८०  १४:३३
प्रतिक्रिया दिनुहोस्
थप साहित्य
एघार प्राज्ञले आजीवन निर्वाह भत्ता नपाउने
एघार प्राज्ञले आजीवन निर्वाह भत्ता नपाउने मंगलबार, चैत ३, २०८२
‘हृदयचन्द्र स्मृति सम्मान’ प्रदान
‘हृदयचन्द्र स्मृति सम्मान’ प्रदान मंगलबार, फागुन ५, २०८२
भण्डारीको ‘समय सूत्र’ सार्वजनिक
भण्डारीको ‘समय सूत्र’ सार्वजनिक आइतबार, माघ १८, २०८२
मुक्तक प्रतिष्ठानद्वारा विराटनगरका पोखरेलसहित चार जना पुरस्कृत
मुक्तक प्रतिष्ठानद्वारा विराटनगरका पोखरेलसहित चार जना पुरस्कृत आइतबार, माघ १८, २०८२
मन्डलामा कविता कन्सर्ट हुँदै
मन्डलामा कविता कन्सर्ट हुँदै मंगलबार, पुस २२, २०८२
एकै मञ्चमा सुनिए आठ जिल्लाका कवि
एकै मञ्चमा सुनिए आठ जिल्लाका कवि आइतबार, पुस २०, २०८२
दायित्व वांमय प्रतिष्ठानद्वारा पुरस्कार पाउने स्रष्टा छनोट
दायित्व वांमय प्रतिष्ठानद्वारा पुरस्कार पाउने स्रष्टा छनोट सोमबार, पुस १४, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP