Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #AGM
  • #सिद्धार्थ_बैंक
  • #एनपिएल
  • #जनकपुर_बोल्ट्स vs काठमाडौंं_गोर्खाज
  • #त्रिवि_क्रिकेट
  • #दुर्गा प्रसाईं
  • #ज्योति_विकास_बैंक
  • #जसपा
  • #स्याकार_कम्पनी
Search Here
समाचार
  • Home
  • समाचार
  • कम्प्युटरका ६५ ओटा शर्टकट की
कम्प्युटरका ६५ ओटा शर्टकट की
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, जेठ ९, २०८०
keyboard
Hardik health
काठमाडौं -कम्प्युटरमा आजकाे अति आवश्यक साधनका रुपमा लिने गरिन्छ ।  कम्प्युटरमा किबाेर्डकाे सहायताले काम गर्ने गरिन्छ । कम्प्युटरमा  जाेडिने किबाेर्डहरुकाे  शर्टकट की धेरै प्रयाेग हुन्छन् र निकै नै महत्त्वपूर्ण  पनि हुन्छन् । हामीलाई शर्टकर्ट की थाहा भएन भने सरल तरिकाले हुने काम पनि जटिलतर्फ मोडिन्छ । त्यसैले कम्प्युटरमा अभ्यस्त हुने मानिसहरू केही शर्टकट कीका बारेमा जानकार हुनु नै  उचित हुन्छन् । माइक्रोसफ्टको विन्डोज अपरेटिङ सिस्टमको जुनसुकै भर्सन प्रयोग गर्ने प्रयोगकर्ताका लागि उपयुक्त हुने शर्टकट कीबारे जानकारी यस्ता छन् । सामान्य कीहरू
  1. Ctrl + A: कुनै पनि तस्विर वा अक्षर छनौट गर्न
  2. Ctrl + C अथवा Ctrl + Insert: कुनै पनि तस्विर, शब्द वा अन्य सामग्री कपी तथा हाइलाइट गर्न
  3. Ctrl + V वा Shift + Insert: सेलेक्ट गरेको वा कपी गरेको सामग्री अन्यत्र पेस्ट गर्न
  4. Ctrl + X: सेलेक्ट अथवा हाइलाइट गरेका सामग्री डिलिट गर्न
  5. Ctrl + Z: आफूले पहिले गरिरहेका काम फर्काउन अथवा मेटिएका शब्द, तस्वीर, भिडिओ तत्काल पहिले कै ठाउँमा फर्काउन
  6. Ctrl+Z: हटाएको सामाग्री फिर्ता ल्याउन
  7. Ctrl+Y: पहिले गरेको काम दोहोर्‍याउन
  8. Ctrl + N: नयाँ फाइल एक्स्प्लोरर खोल्न अथवा नयाँ फोल्डर बनाउन वा नयाँ ट्याब खोल्न
  9. Windows key + F1: विन्डोज कसरी प्रयोग गर्ने भनेर आफ्नो ब्राउजरमा खोज्‍न
  10. Alt + F4: प्रयोग गरिरहेको एप वा विन्डो बन्द गर्न
  11. Alt + Tab: एप अथवा विन्डो एकअर्कामा साटफेर गर्न
  12. Shift + Delete: सेलेक्ट गरेको सामग्री सधैंको लागि मेटाउन
स्टार्ट मेनु र टास्कबारको लागि
  1. Windows key अथवा Ctrl + Esc: स्टार्ट मेनु खुलाउन
  2. Windows key + X: गोप्य स्टार्ट मेनु खोल्न
  3. Windows key + T: खोलिरहेको एप वा विन्डो छनौट गर्न
  4. Windows key + [Number]: टास्कबारमा भएको विन्डो अथवा एप कुन नम्बरमा छ सोही नम्बर टाइप गरी एकैचोटी खोल्न
  5. Windows key + Alt + [Number]: टास्कबारमा पिन भएको एपको राइट क्लिक मेनु खोल्न
  6. Windows key + D: डेस्कटप देखाउन तथा लुकाउन
डेस्कटपमा प्रयोग हुने कीहरू
  1. Windows key + M: खोलिएका सबै विन्डोहरू मिनिमाइज गर्न
  2. Windows key + Shift + M: मिनिमाइज गरेको विन्डोहरू रिस्टोर गर्न
  3. Windows key + Home: छनौट गरेको अथवा तत्काल प्रयोग गरिरहेको विन्डो बाहेक अन्य प्रयोग नभएका सबै विन्डो मिनिमाइज गर्न
  4. Windows key + Up arrow: सेलेक्ट गरेको विन्डो म्याक्सिमाइज (मिनिमाइज भएको एप ओपन गर्न) गर्न
  5. Windows key + Shift + Up arrow: प्रयोग गरिरहेको विन्डो तेर्सो आकारमा म्याक्सिमाइज गर्न
  6. Windows key + Down arrow: सेलेक्ट गरिएको विन्डो मिनिमाइज गर्न
  7. Windows key + Left arrow or Right arrow: सेलेक्ट गरिएको विन्डोलाई स्क्रिनको दायाँ, बाया अथवा बिचमा राख्‍न
  8. Windows key + Shift + Left arrow or Right arrow: सेलेक्ट गरिएको विन्डो मनिटरको दायाँ अथवा बायाँ सार्न
  9. Windows key + Tab: टास्क भ्यु खोल्न
  10. Windows key + Ctrl + D: नयाँ भर्चुअल डेक्सटप थप गर्न
  11. Windows key + Ctrl + Right arrow: भर्चुअल ड‍ेक्सटपलाई स्क्रिनको दायाँतिर सार्न
  12. Windows key + Ctrl + Left arrow: भर्चुअल डेक्सटपलाई स्क्रिनको बायातिर सार्न
  13. Windows key + Ctrl + F4: भर्चुअल डेस्कटप बन्द गर्न
विन्डो कीहरू
  1. Windows key + A: एक्सन सेन्टर खोल्न
  2. Windows key + S: टेक्स्ट मोडमा कोर्टाना (विन्डोजको भर्चुअल असिस्टेन्ट) ओपन गरेर कुनै कुरा सर्च गर्न
  3. Windows key + C: लिसनिङ मोडमा कोर्टाना ओपन गर्न
  4. Windows key + E: फाइल एक्सप्लोरर खोल्न
  5. Windows key + F: विन्डोज १० को फिडब्याक हब ओपन गर्न
  6. Windows key + Ctrl + F: नेटवर्कमा अरु कम्प्युटर सर्च गर्न
  7. Windows key + G: गेमबार खोल्न
  8. Windows key + H: साइडबार शेयर गर्न
  9. Windows key + I: सेटिङ मेनु खोल्न
  10. Windows key + K: नयाँ ब्लुटुथ डिभाइसहरू कनेक्ट गर्नको लागि साइडबार खोल्न
  11. Windows key + L: कम्प्युटर लक गर्न
  12. Windows key + O: स्क्रिन ओरेन्टेसन लक गर्न
  13. Windows key + P: प्रोजेक्सन साइडबार अथवा प्रिजेन्टेसन खोल्न
  14. Windows key + R: ‘रन’ विन्डो खोल्न
  15. Windows key + U: ‘इज अफ एक्सेस सेन्टर’ खोल्न
  16. Windows key + W: ट्याब्लेट अथवा टचस्क्रिनमा भएको विन्डोज इन्क वर्कस्पेस खोल्न
  17. Windows key + Print Screen: डेस्कटपको स्क्रिनसट लिन
  18. Win+Shift+s: स्निपिङ टुलको प्रयोग गरी स्क्रिनशट लिन
  19. Windows key + (+) or (-): म्याग्निफायरमा जुम इन र जुम आउट गर्न
  20. Windows key + Esc: म्याग्निफायर बन्द गर्न
  21. Windows+Shift+M: मिनिमाइज गेरका विन्डोज फिर्ता ल्याउन
विन्डोजमा कमान्ड दिन
  1. Ctrl + C अथवा Ctrl + Insert: क्लिपबोर्डमा सेलेक्ट गरिएको टेक्स्ट कपी गर्न
  2. Ctrl + V अथवा Shift + Insert: कपी गरिएको टेक्स्ट पेस्ट गर्न
  3. Ctrl + A: सबै टेक्स्ट सेलेक्ट गर्न
  4. Ctrl + Up अथवा Down: स्क्रिनलाई एक लाइन माथि अथवा तल सार्न
  5. Ctrl + F: विन्डोमा कुनै सामग्री खोज्‍न
  6. Ctrl + M: मार्क मोडमा इन्टर गर्न
  7. Shift + Up or Down: कुनै टेक्स्ट सेलेक्ट गर्न करसरलाई एक लाइन माथि वा तल सार्न
  8. Shift + Left or Right: टेक्स्टलाई दायाँ तथा बायाँबाट सेलेक्ट गर्न
  9. Ctrl + Shift + Left or Right: कर्सरलाई दायाँ अथवा बायाँ सार्न
  10. Shift + Page Up अथवा Page Down: स्क्रिनमा कर्सरलाई माथि अथवा तल सार्न
  11. Shift + Home or End: कर्सरलाई अनुच्छेदको (प्याराग्राफ) सबैभन्दा अगाडि अथवा सबैभन्दा पछाडि पुर्‍याउन
  12. Ctrl + Shift + Home/End: कर्सरलाई सेलेक्ट गरिएको टेक्स्टको सबैभन्दा अगाडि अथवा सबैभन्दा पछाडि पुर्‍याउन

प्रकाशित मिति: मंगलबार, जेठ ९, २०८०  १३:२५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पहिलो पटक स्टिम-सेल थेरापीबाट टाइप १ मधुमेहकाे उपचारमा ऐतिहासिक सफलता
पहिलो पटक स्टिम-सेल थेरापीबाट टाइप १ मधुमेहकाे उपचारमा ऐतिहासिक सफलता मंगलबार, कात्तिक २५, २०८२
अनौठो ‘स्काई केभ’
अनौठो ‘स्काई केभ’ बिहीबार, कात्तिक २०, २०८२
सजिलै पानी र माटाेमा घुल्न सक्ने प्लास्टिककाे आविष्कार
सजिलै पानी र माटाेमा घुल्न सक्ने प्लास्टिककाे आविष्कार बुधबार, कात्तिक १९, २०८२
सेतो कपाल हुनु उमेर मात्र होइन,कारण के?
सेतो कपाल हुनु उमेर मात्र होइन,कारण के? मंगलबार, कात्तिक १८, २०८२
एआई ‘म्याचमेकिङ’ सेवाबाट एक वर्षमा ९४ विवाह
एआई ‘म्याचमेकिङ’ सेवाबाट एक वर्षमा ९४ विवाह सोमबार, कात्तिक १७, २०८२
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे शुक्रबार, असोज ३१, २०८२
सगरमाथामा सफलतापूर्वक पहिलो पटक स्की रेकर्ड
सगरमाथामा सफलतापूर्वक पहिलो पटक स्की रेकर्ड शुक्रबार, असोज ३१, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
चेपाङ बालबालिकाको लागि आँखा शिविर तथा कला कार्यशाला सम्पन्न
चेपाङ बालबालिकाको लागि आँखा शिविर तथा कला कार्यशाला सम्पन्न
सिद्धार्थ बैंक लिमिटेडको २४ औँ वार्षिक साधारण सभा सम्पन्न
सिद्धार्थ बैंक लिमिटेडको २४ औँ वार्षिक साधारण सभा सम्पन्न
वर्किङ भिसामा युके पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
वर्किङ भिसामा युके पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पाख्रिन तामाङ समाजको सिन्धुपाल्चोक शाखामा अध्यक्ष जगबहादुर पाख्रिन
पाख्रिन तामाङ समाजको सिन्धुपाल्चोक शाखामा अध्यक्ष जगबहादुर पाख्रिन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP