Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #पौरखी नेपाल
  • #कुमार यात्रु
  • #मलेसियान_सिण्डिकेट
  • #वैदेशिक_रोजगार
  • #कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार
  • #तोरकीन
  • #क्षितिज_समर्पण
  • #जेनजी_आन्दोलन
  • #जेनजी_प्रदर्शन
Search Here
स्वास्थ्य
  • Home
  • स्वास्थ्य
  • पहिलो पटक स्टिम-सेल थेरापीबाट टाइप १ मधुमेहकाे उपचारमा ऐतिहासिक सफलता
पहिलो पटक स्टिम-सेल थेरापीबाट टाइप १ मधुमेहकाे उपचारमा ऐतिहासिक सफलता
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, कात्तिक २५, २०८२

बेइजिङ-  चिकित्सा क्षेत्रमा ऐतिहासिक सफलता हासिल भएकाे छ। Sun Yat-sen University ले चीनकी २५ वर्षीया एक युवतीमा स्टिम-सेल(stem cell) थेरापीमार्फत टाइप १ मधुमेह (Type 1 Diabetes) बाट पूर्णरूपमा निको भएकाे पुष्टि भएको हाे।

दीर्घकालीन अटोइम्युन रोगविरुद्धको उपचारमा यो उपलब्धिलाई विश्वकै पहिलो सफल उपचारको रूपमा नयाँ सम्भावना खोलेको छ। टाइप १ मधुमेहमा शरीरको प्रतिरक्षा प्रणालीले प्यान्क्रियासमा रहेको इन्सुलिन उत्पादन गर्ने बीटा–कोषिका (Beta Cells) नष्ट गरिदिन्छ, जसका कारण बिरामीलाई जीवनभर दैनिक इन्सुलिन इंजेक्शनमा निर्भर रहनुपर्थ्यो। तर, चीनका चिकित्सकहरूले यसपटक प्रगतिशील स्टेम-सेल प्रविधि प्रयोग गर्दै बिरामीकै रक्त-कोषिकालाई पुनःप्रोग्राम गरी इन्सुलिन उत्पादन गर्ने कोषिकामा परिवर्तन गरेर ती कोषिका फेरि शरीरमा प्रत्यारोपण गरेका हुन् ।

प्रत्यक्ष उपचारपछि केही महिनामै बिरामीको शरीरले स्वाभाविक रूपमा इन्सुलिन उत्पादन गर्न सुरु गरेकाे चिकित्सकहरूले बताएका छन् । हालसम्मको चिकित्सकीय रिपोर्टअनुसार, उनलाई कुनै इन्सुलिन इंजेक्शनको आवश्यकता नपरेको र उनको रक्त–चिनी सामान्य स्तरमा रहेको पुष्टि गरिएको छ।

Ncell
Hardik health

विशेषज्ञहरूले यस घटनालाई दीर्घकालीन मधुमेह उपचार क्षेत्रमा ऐतिहासिक प्रगति भएको बताएका छन्। यदि यो सफल परिणाम ठूलो क्लिनिकल परीक्षणमा पनि दोहोर्याउन सकियो भने, विश्वभरका लाखौँ टाइप १ मधुमेहका बिरामीका लागि स्थायी उपचारको बाटो खुल्न सक्छ।चिकित्सा विशेषज्ञहरूका अनुसार, यो उपलब्धिले पुनर्जनन चिकित्सा (Regenerative Medicine) लाई नयाँ उचाइमा पुर्‍याएको छ।

तर यो अहिले पनि प्रारम्भिक चरण (early-stage clinical breakthrough) मा छ।ठूलो संख्यामा बिरामीमा परीक्षण हुन अझै बाँकी छ। यो उपचार पूर्ण प्रमाणित सर्वसाधारण उपचार योजना बनेको छैन, तर स्थायी निको हुने सम्भावना पहिलो पटक प्रमाणित भएको ऐतिहासिक कदम भने बनेको छ।


प्रकाशित मिति: मंगलबार, कात्तिक २५, २०८२  १२:१७
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य
भोजपुरी भाषा- संस्कृतिका स्रष्टा वीरगन्जमा सम्मानित
भोजपुरी भाषा- संस्कृतिका स्रष्टा वीरगन्जमा सम्मानित आइतबार, वैशाख ६, २०८३
अनौठो ‘स्काई केभ’
अनौठो ‘स्काई केभ’ बिहीबार, कात्तिक २०, २०८२
सजिलै पानी र माटाेमा घुल्न सक्ने प्लास्टिककाे आविष्कार
सजिलै पानी र माटाेमा घुल्न सक्ने प्लास्टिककाे आविष्कार बुधबार, कात्तिक १९, २०८२
सेतो कपाल हुनु उमेर मात्र होइन,कारण के?
सेतो कपाल हुनु उमेर मात्र होइन,कारण के? मंगलबार, कात्तिक १८, २०८२
एआई ‘म्याचमेकिङ’ सेवाबाट एक वर्षमा ९४ विवाह
एआई ‘म्याचमेकिङ’ सेवाबाट एक वर्षमा ९४ विवाह सोमबार, कात्तिक १७, २०८२
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे शुक्रबार, असोज ३१, २०८२
लोकप्रिय
  • Week
  • Month
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP