Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मिम्लेन फुङ
  • #नाफिज
  • #वार्षिक साधारणसभा
  • #अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस
  • #मालढुंगा-बेनी_सडक
  • #एनपिएल
  • #जुडो
  • #सकुन_सुनुवार
  • #मानव अधिकार दिवस
Search Here
समाचार
  • Home
  • समाचार
  • अम्बर गुरुङलाई सम्झँदै मनाईयो ८५ औं जन्म जयन्ती
अम्बर गुरुङलाई सम्झँदै मनाईयो ८५ औं जन्म जयन्ती
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, फागुन १४, २०७९
Hardik health
काठमाडौं - नेपालको राष्ट्रगानका संगीतकार तथा कालजायी संगीत श्रष्टा अम्बर गुरुङको योगदानको स्मरण गर्दै उनको ८५ औं जन्म जयन्ती मनाईएको छ । आईतबार प्रतिष्ठानकै कार्यालयमा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको शास्त्रीय तथा संगीत विभागले  संगीत श्रष्टा गुरुङको ८५ औं जन्म जयन्ती मनाएकाे हाे । अम्बर गुरुङको तस्बिरमा माल्यापर्ण गर्दै सो प्रतिष्ठानकी कुलपति एवम् कार्यक्रमकी सभापति निशा शर्मा, उपकुलपति शम्भु राई, सदस्य सचिब कुश्मा महरा (प्रगति), नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई, सदस्य सचिब डा. धनप्रसाद सुवेदी, ललितकला प्रज्ञा प्रतिष्ठानका परिषद सदस्य प्रदीप अधिकारीलगायतले गुरुङप्रति श्रद्धासुमन अर्पण गरेका छन्  । सो प्रतिष्ठानका प्राज्ञ सदस्य एवम् गायिका द्धवय राधा राई र कला राईले गुरुङको गीत गाउँदै उनलाई सम्झिए । कार्यक्रममा राधाले सम्हालेर राख... र कलाले पोखिएर घामको झुल्का..गीत गाएका थिए । संगीत नाट्यकी कुलपति शर्माले अम्बर गुरुङसँग बिगतमा भेटघाट र काम गर्दाको अनुभव सुनाउँदै नेपाली सुगम संगीतमा गुरुङको योगदानको चर्चा गरिन् । कार्यक्रमका अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईले गुरुङलाई ‘स्कुल अफ म्युजिक’को उपमा दिँदै आफ्नै गीत लेख्ने, संगीत गर्ने र गाउने अग्रज पुस्ताका थोरै कलाकारहरुमा अम्बर गुरुङ पनि एक भएको बताए । संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति एवम् बरिष्ट संगीतकार शम्भु राईले नेपाली सुगम संगीतको प्रवर्धनमा अम्बर गुरुङको योगदानको जति चर्चा गर्दा पनि कम हुने बताए । सुगम संगीत युगका प्रतिनिधि संगीतकार गुरुङले नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा रहेर काम गरेको पनि उनले स्मरण गरे । सो प्रतिष्ठानका प्राज्ञ परिषद सदस्य कर्णबहादुर गौतमले कार्यक्रममा सबैलाई स्वागत गर्दै नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका संस्थापक कुलपति समेत रहेका गुरुङको जन्म १९९४ साल १४ फागुनमा दार्जिलिङमा भएको बताए ।अर्का प्राज्ञ परिषद सदस्य डाक्टर किरातले उनको पथलाई पहिल्याएर नयाँ पुस्त हिड्नु पर्ने कुरा सुझाएका छन्  ।
प्रकाशित मिति: आइतबार, फागुन १४, २०७९  १९:५६
प्रतिक्रिया दिनुहोस्
थप समाचार
वरिष्ठ साहित्यकार लोकेन्द्र बहादुर चन्दलाई सामूहिक अभिनन्दन
वरिष्ठ साहित्यकार लोकेन्द्र बहादुर चन्दलाई सामूहिक अभिनन्दन मंगलबार, मंसिर २३, २०८२
हेमजा साहित्य महोत्सव सम्पन्न
हेमजा साहित्य महोत्सव सम्पन्न आइतबार, मंसिर २१, २०८२
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण आइतबार, मंसिर २१, २०८२
प्रा उपाध्याय रिलायन्स साहित्य सम्मान र सत्याललाई पुरस्कार प्रदान
प्रा उपाध्याय रिलायन्स साहित्य सम्मान र सत्याललाई पुरस्कार प्रदान शुक्रबार, मंसिर १२, २०८२
‘युद्ध पत्रकारिता’ पुस्तक सार्वजनिक
‘युद्ध पत्रकारिता’ पुस्तक सार्वजनिक शुक्रबार, मंसिर १२, २०८२
साहित्य सन्ध्याको ४७० औँ शृङ्खला: परिचर्चा र काव्यगोष्ठी
साहित्य सन्ध्याको ४७० औँ शृङ्खला: परिचर्चा र काव्यगोष्ठी आइतबार, मंसिर ७, २०८२
‘नेपाल र विश्‍वभरका गुरुङ समुदायको उत्थानः सफलताको उपाय’ पुस्तक सार्वजनि
‘नेपाल र विश्‍वभरका गुरुङ समुदायको उत्थानः सफलताको उपाय’ पुस्तक सार्वजनि बुधबार, मंसिर ३, २०८२
लोकप्रिय
  • Week
  • Month
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
रामप्रसाद राईको सम्झनामा परिसंवाद तथा वृत्तचित्र प्रदर्शनी
रामप्रसाद राईको सम्झनामा परिसंवाद तथा वृत्तचित्र प्रदर्शनी
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP