Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘बेली चमेली’
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #वरिष्ठ बलराम
  • #कार्तिक_नाच
  • #साउदी_अरब
  • #कफाला_प्रणाली
  • #जेनजी_आन्दोलन
  • #छठ
  • #बाघ
Search Here
साहित्य
  • Home
  • साहित्य
  • साहित्यकारद्वय मुकारुङ र ओझालाई सम्मान
साहित्यकारद्वय मुकारुङ र ओझालाई सम्मान
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, माघ २७, २०७९
Hardik health
काठमाडाैं -  यस वर्षको अमर नेम्बाङ लिम्बू स्मृति स्रष्टा सम्मानबाट साहित्यकारद्वय श्रवण मुकारुङ र प्रेम ओझा सम्मानित भएका छन् । अमर नेम्बाङ लिम्बू स्मृति प्रतिष्ठानले बर्सेनि प्रदान गर्दै आएको रु ५० हजार राशिसहितको उक्त सम्मानबाट मुकारुङ र ओझा सम्मानित भएका हुन् । आज पाँचथरको फिदिममा प्रतिष्ठान र याक्थुङ लेखक सङ्घले आयोजना गरेको स्व लिम्बूको चौथो स्मृति दिवस, स्रष्टा सम्मान तथा पुस्तक लोकार्पण कार्यक्रममा स्रष्टाद्वयलाई सम्मान गरिएको हो । पाँचथरको फाल्गुनन्द गाउँपालिकाका प्रथम अध्यक्ष अमरकुमार नेम्बाङको स्मृतिमा पुरस्कार स्थापना गरिएको हो । नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङ्देम्बेले स्रष्टाद्वयलाई सम्मानपत्र र दोसल्लाले सम्मान व्यक्त गरेका थिए । भोजपुर घर भएका मुकारुङ काठमाडौँमा बसेर साहित्य साधनामा संलग्न हुन् भने ओझा पाँचथरको फिदिममा रहेर साहित्यिक लेखन, प्राध्यापन तथा सामाजिक क्षेत्रमा सक्रिय रहेका छन् । सम्मान ग्रहणपछि मुकारुङले अमरकुमार नेम्बाङजस्तो शिखर व्यक्तित्वका नामको सम्मान प्राप्त गर्न पाउँदा आफूलाई खुसी लागेको बताए । प्रतिष्ठानले स्रष्टा सम्मानबाट २०७८ मा शारदा सुब्बा र बिना थिङ, २०७७ मा प्रा डा गोविन्दराज भट्टराई र वीर नेम्वाङ तथा २०७६ मा डा देवी क्षेत्री दुलाल र मुनाराज शेर्मालाई सम्मान गरेको थियो । कार्यक्रममा कवि समदर्शी काँइलाको कविता सङ्ग्रह ‘नयाँ ईश्वरको अवतार’ विमोचन गरिएको थियो । कृतिमाथि पाँचथर बहुमुखी क्याम्पसका सहप्राध्यापक खड्गनारायण आङ्देम्बेले समीक्षा गरेका थिए ।
प्रकाशित मिति: शुक्रबार, माघ २७, २०७९  १२:१५
प्रतिक्रिया दिनुहोस्
थप साहित्य
पोखरामा घुम्ती साहित्य उत्सव
पोखरामा घुम्ती साहित्य उत्सव मंगलबार, कात्तिक ११, २०८२
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक मंगलबार, कात्तिक ११, २०८२
महाकवि देवकोटाको जन्मजयन्ती मनाइँदै
महाकवि देवकोटाको जन्मजयन्ती मनाइँदै सोमबार, कात्तिक ३, २०८२
बाह्रखरी कथा प्रतियोगिता घोषणा
बाह्रखरी कथा प्रतियोगिता घोषणा शुक्रबार, असोज ३१, २०८२
राजेश हमालको पुस्तक लोकार्पण
राजेश हमालको पुस्तक लोकार्पण आइतबार, असोज २६, २०८२
‘तोरकीन’मा उपल्लो मुस्ताङको कथा 
‘तोरकीन’मा उपल्लो मुस्ताङको कथा  मंगलबार, असोज ७, २०८२
‘लालीगुराँसको साटो’ सार्वजनिक
‘लालीगुराँसको साटो’ सार्वजनिक मंगलबार, असोज ७, २०८२
लोकप्रिय
  • Week
  • Month
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
हात्ती आयो हात्ती आयो फुस्सा
हात्ती आयो हात्ती आयो फुस्सा
‘बेली चमेली’ गीत सार्वजनिक 
‘बेली चमेली’ गीत सार्वजनिक 
जिट्को नवीकरण नहुँदा समस्यामा १२६ म्यानपावर
जिट्को नवीकरण नहुँदा समस्यामा १२६ म्यानपावर
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP