जेठ २७ गते शुक्रबार (तिथिः एकादशी, नक्षत्रः चित्रा, शुक्लपक्ष)
मेष :
आजको दिन सापट दिनु राम्रो हुँदैन ।
वृष: 
स्वास्थ्य राम्रो रहनेछ ।
मिथुनः 
अरूमाथि भरोसा नगर्नुहोला ।
कर्कटः 
पैतृक सम्पत्ति प्राप्तिको योग छ ।
सिंहः 
कार्यमा सफलता प्राप्त हुनेछ ।
कन्याः 
धार्मिक कार्यमा रुचि बढ्नेछ ।
तुलाः 
लगानी बढ्दै जानेछ ।
वृश्चिकः
विरोधी सक्रिय रहनेछ ।
धनुः
सुखी एवं प्रतिष्ठित हुने योग छ ।
मकरः 
पारिवारिक जीवन सुखी रहनेछ ।
कुम्भः
अशान्ति बढ्ने योग छ ।
मीनः 
यात्रा सफल र सुखद् रहनेछ ।