Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #पौरखी नेपाल
  • #कुमार यात्रु
  • #मलेसियान_सिण्डिकेट
  • #वैदेशिक_रोजगार
  • #कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार
  • #तोरकीन
  • #क्षितिज_समर्पण
  • #जेनजी_आन्दोलन
  • #जेनजी_प्रदर्शन
Search Here
  • Home
  • कब्जा भएको भूभागमा युक्रेनी सेनाको आक्रमणमा २२ जनाको मृत्युः रूसी अधिकारी
कब्जा भएको भूभागमा युक्रेनी सेनाको आक्रमणमा २२ जनाको मृत्युः रूसी अधिकारी
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, माघ १८, २०८१

मस्को- युक्रेनी सेनाले रूसबाट कब्जामा लिएकोे एउटा गाउँमा युक्रेनी सेनाले २२ जनाको ‘हत्या गरेको’ मस्कोले दावी गरेको छ ।   युक्रेनले पश्चिमी रुसको कुस्र्क क्षेत्रका दर्जनौं सीमावर्ती वस्तीहरूलाई नियन्त्रण लिएको छ । 

अगस्टमा अचानक आक्रमण सुरु गरेयता लगभग दुई हजार नागरिकहरू अझै पनि आफ्नो कब्जामा रहेको क्षेत्रमा बसोबास गरिरहेको युक्रेनले बताएको छ। रूसले अहिले धेरै शहरहरू आफ्नो कब्जामा लिएको छ ।

रूसी अनुसन्धान समितिले जनवरी १९ मा युक्रेनी सीमाबाट करिब २० किलोमिटर टाढा रहेको रूसकोये पोरेचनोये गाउँमा ‘कम्तीमा सात जना सर्वसाधारण’ मारिएको घटनाको अनुसन्धान गरिरहेको बताएको थियो ।गत शुक्रबार उसले सेप्टेम्बरदेखि नोभेम्बरको बीचमा ‘२२ जना बासिन्दाको हत्या’ भएको घटनाको अनुसन्धान गरिरहेको बताएको होे ।

Ncell
Hardik health

विभिन्न घरको भूईँतलामा शव फेला परेका मध्ये आठ जना महिला पनि रहेको र उनीहरूलाई बलात्कारपछि हत्या गरिएको अनुसन्धान समितिले जनाएको छ । अनुसन्धानकर्ताहरूले पाँच जना युक्रेनी सैनिक हत्याका लागि दोषी ठहर भएको जनाएका छन् । तीमध्ये एक येभगेनी फाब्रिसेन्कोलाई कुस्र्क क्षेत्रमा भएको लडाइँको क्रममा पक्राउ गरिएको बताएका छन् ।

समितिले फेब्रिसेन्को नाम गरेका एक व्यक्तिसँग सोधपुछ गरेको भिडियो सार्वजनिक गरेको छ।तत्काल उक्त दाबीको पुष्टि गर्ने भरपर्दो माधइम नभेटिएको र युक्रेनबाट कुनै आधिकारिक प्रतिक्रिया आएको छैन।रूस र युक्रेनले करिब तीन वर्षअघि सुरु भएको द्वन्द्वमा एकअर्कामाथि सर्वसाधारणको हत्या गरेको आरोप लगाउँदै आएका छन् ।

रूसी सेनामाथि किएभ नजिकैको बुचा शहरमा सयौँ सर्वसाधारणको हत्या गरेको आरोप लागेको छ । एएफपीका फोटो पत्रकारले मारिएका युक्रेनी नागरिकहरूको शवको फोटो खिचेका छन् जसमा केही हात बाँधिएको अवस्थामा छन्।मस्कोले उक्त आरोपको खण्डन गर्दै किएभमाथि उक्त फुटेज बनाएर षड्यन्त्रको मञ्चन गरेको आरोप लगाएको छ ।एएफपीलगायत केही स्वतन्त्र तथ्य जाँच गर्ने संस्था र सञ्चारमाध्यमले रूसको उक्त दाबीको खण्डन गरेका छन् ।


प्रकाशित मिति: शुक्रबार, माघ १८, २०८१  १४:५८
प्रतिक्रिया दिनुहोस्
थप
युक्रेन युद्धविरामबारे पुटिनसँगको वार्तामा कुनै प्रगति नभएको ट्रम्पको भनाइ
युक्रेन युद्धविरामबारे पुटिनसँगको वार्तामा कुनै प्रगति नभएको ट्रम्पको भनाइ शुक्रबार, असार २०, २०८२
हेर्नुहोस नयाँ वर्ष वि.सं. २०८० सालको वार्षिक राशिफल
हेर्नुहोस नयाँ वर्ष वि.सं. २०८० सालको वार्षिक राशिफल शनिबार, चैत २५, २०७९
शुक्रबारको  राशिफल
शुक्रबारको राशिफल शुक्रबार, कात्तिक ४, २०७९
तपाईको राशिफल
तपाईको राशिफल बिहीबार, कात्तिक ३, २०७९
तपाईकाे  राशिफल
तपाईकाे राशिफल मंगलबार, कात्तिक १, २०७९
तपाईंकाे शुक्रबार
तपाईंकाे शुक्रबार शुक्रबार, असोज २८, २०७९
लोकप्रिय
  • Week
  • Month
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP