जेठ २४ गते मंगलबार (तिथिः अष्टमी, नक्षत्रः पू.फा, शुक्लपक्ष)
मेष :
जोखिम भएको कार्यमा नोक्सान हुनसक्छ ।
वृष :
पारिवारिक विवादले अशान्ति पैदा गर्नेछ ।
मिथुनः 
यात्रा सुखद् रहनेछ ।
कर्कटः 
सबै कार्यमा अनुकूल प्रगति हुनेछ ।
सिंहः 
सन्तुलित आहार लिनुहोला ।
कन्याः 
स्वास्थ्य राम्रो रहनेछ ।
तुलाः 
सामाजिक प्रभाव बढ्नेछ ।
वृश्चिकः 
विरोधी कमजोर हुनेछन् ।
धनुः 
नयाँ काम सफल हुनेछ ।
मकरः 
भौतिक साधन उपलब्ध रहनेछ ।
कुम्भः 
दैनिक आम्दानी राम्रो हुनेछ ।
मीनः
पारिवारिक सहयोग बढ्नेछ ।