जेठ २२ गते आइतबार (तिथिः षष्ठी, नक्षत्रः अश्लेषा, शुक्लपक्ष)
मेष :
दाम्पत्य जीवन सुखी रहनेछ ।
वृष: 
नाता गोतासँग मनमुटाव हुनेछ ।
मिथुनः
आध्यात्मिक कार्यमा रुचि बढ्नेछ ।
कर्कटः 
व्यवसायमा राम्रो प्रगति हुनेछ ।
सिंहः 
संयमता अपनाउनुहोला ।
कन्याः 
स्वास्थ्यसम्बन्धी सावधानी आवश्यक छ ।
तुलाः 
मांगलिक कार्य हुने योेग छ ।
वृश्चिकः 
प्रतिष्ठा बढ्नेछ ।
धनुः 
साथीभाइबीचको सम्बन्ध सुमधुर रहनेछ ।
मकरः 
राजनीतिक सहयोग प्राप्त हुनेछ ।
कुम्भः
राजनीतिक कार्य सफल हुनेछ ।
मीनः 
खर्चमाथि नियन्त्रण राख्न जरुरी छ ।