Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #पौरखी नेपाल
  • #कुमार यात्रु
  • #मलेसियान_सिण्डिकेट
  • #वैदेशिक_रोजगार
  • #कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार
  • #तोरकीन
  • #क्षितिज_समर्पण
  • #जेनजी_आन्दोलन
  • #जेनजी_प्रदर्शन
Search Here
साहित्य
  • Home
  • साहित्य
  • पिपल चौतारी गजल साँझ सम्पन्न
पिपल चौतारी गजल साँझ सम्पन्न
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, चैत २७, २०७८
Pipal Sajh
Ncell
Hardik health
काठमाडौं– साउथवेस्टन साहित्य समाज, बसुन्धरा काठमाडौँले पिपल चौतारी गजल साँझ–०७८ आयोजना गरेको छ । साउथवेस्टन कलेज परिसरसँगै रहेको पिपलको चौतारीमा आयोजित गजल गायन र वाचनमा करिब सय जनाको उपस्थिति थियो । कार्यक्रममा २६ जना गजलकारले गजल वाचन गरेका थिए । गजल अरबी साहित्यमा सिर्जना भई उर्दू, फारसी, हिन्दीहुँदै नेपाली साहित्यमा प्रवेश गरेको कविता उपविधाअन्तर्गत पर्छ । नेपाली गजल भन्ने बित्तिकै गजलकार मोतीराम भट्ट र उनको मोतीमण्डलीलाई स्मरण धेरैले गर्छन । माया र प्रेम भाव व्यक्त हुने, श्रृंङ्गारिता प्रधान, लयबद्ध, अनुप्रासयुक्त, गायन र वाचन दुवै गर्न सकिने पद्यमय रचना गजल हो । काफिया, रदिफ, सेर, मिसरा, मतला, मकता, तखल्लुस यसका प्राविधिक पक्ष हुन् । गजल निकै पुरानो, लोकप्रिय र चर्चित रहेको छ । साउथवेस्टन साहित्य समाजद्वारा आयोजित पिपल चौतारी गजल साँझका वक्ताले पनि यिनै विचार व्यक्त गरेका थिए । साउथवेस्टन कलेजका क्याम्पस प्रमुख डा. राजेन्द्र केसीले शुभकामना मन्तव्य राख्दै साउथवेस्टन कलेज परिसरमा रहेको करिब डेढ सय वर्ष पुरानो पिपलको चौतारीमा साँझको समयमा चकटीमा बसेर माया प्रेम, अर्थ, राजनीति, व्यवस्थापन जस्ता विषय समेटिएका हार्दिकता, कोमलता र सुन्दरताका भावमय गजल वाचन गर्दा डेढ सय वर्ष पुरानो मोतीराम भट्ट र उनको भजन मण्डलीको सम्झना आएको बताए । कार्यक्रममा सिद्धिनारायण आचार्य, सन्तोष अमागाई, वसन्त वली वसन्ती, नारायण काँइलो, अल्पज्ञानी, शशी शर्मा मजगैया, उदास कार्की, एचके लामिछाने, राजेन्द्र घिमिरे सागर, रेणुका भण्डारी, मुकुन्दराज कँडेल, विप्लव निसानी, दुर्गाकिरण तिवारी, डा। प्रदीप मैनाली, विदुर अधिकारी देवदूत, प्रमोद थापा, देवेन्द्र अर्याल आँसु, धुव्रप्रसाद तिमल्सिना, बलराम दाहाल, भैरवी भूगोल, त्रिभुवनचन्द्र वाग्ले, शुसान्त न्यौपाने, रवि प्रञ्जल, ललितजङ रावल र रामबहादुर पहारीले गजल गायन तथा वाचन गरेका थिए ।
प्रकाशित मिति: आइतबार, चैत २७, २०७८  ०७:५२
प्रतिक्रिया दिनुहोस्
थप साहित्य
कविडाँडा राष्ट्रिय आख्यान पुरस्कारको उत्कृष्ट तीन आख्यान कृतिको सूचीमा 'तोरकीन'
कविडाँडा राष्ट्रिय आख्यान पुरस्कारको उत्कृष्ट तीन आख्यान कृतिको सूचीमा 'तोरकीन' बुधबार, भदौ २४, २०८३
कवि दुर्गालाल श्रेष्ठको निधन
कवि दुर्गालाल श्रेष्ठको निधन सोमबार, भदौ १, २०८३
‘पद्मश्री साहित्य पुरस्कार’ चयन गर्न उत्कृष्ट पाँच कृति सार्वजनिक
‘पद्मश्री साहित्य पुरस्कार’ चयन गर्न उत्कृष्ट पाँच कृति सार्वजनिक शुक्रबार, साउन १५, २०८३
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन बुधबार, साउन १३, २०८३
मदन पुरस्कारका लागि उत्कृष्ट १० कृति सार्वजनिक
मदन पुरस्कारका लागि उत्कृष्ट १० कृति सार्वजनिक सोमबार, साउन ४, २०८३
‘एक मुट्ठी भोक’ सार्वजनिक
‘एक मुट्ठी भोक’ सार्वजनिक आइतबार, साउन ३, २०८३
आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो : सभामुख अर्याल
आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो : सभामुख अर्याल सोमबार, असार २९, २०८३
लोकप्रिय
  • Week
  • Month
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP