Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #पौरखी नेपाल
  • #कुमार यात्रु
  • #मलेसियान_सिण्डिकेट
  • #वैदेशिक_रोजगार
  • #कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार
  • #तोरकीन
  • #क्षितिज_समर्पण
  • #जेनजी_आन्दोलन
  • #जेनजी_प्रदर्शन
Search Here
साहित्य
  • Home
  • साहित्य
  • बेखारामको कलामा चिसो एष्ट्रे
बेखारामको कलामा चिसो एष्ट्रे
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, चैत २४, २०७८
Chisoestray
Ncell
Hardik health
काठमाडौं– मान्छे केही न केही गरिरहने प्राणी हो । त्यसमा पनि कलाकार भएपछि रचनात्मक हुने नै भयो । यस्तै रचनात्मक सोचलाई निर्वाणा आर्ट ग्यालरीका प्रमुख कलाकार बेखराम बलामीले एउटा कला सिर्जना गर्ने सोच फुराए, र खाएर फ्याँकिएको चुरोटको ठूटाहरूले बनाए चलचित्र चिसो एष्ट्रेका लेखक भूपि शेरचनको तस्बिर । कवि शेरचनको कवितामा आधारित चलचित्र ‘चिसो एष्ट्रे’ ले खुब चर्चा बटुल्यो । होलीको रमझमको अवसरमा प्रदर्शनमा आएको चलचित्र चिसो एष्ट्रेको कथा भन्ने तरिका, कलाकारको अभिनयलाई दर्शकले मन पराए । २०७१ सालदेखि नै उक्त चलचित्र बनाउने तयारीमा निर्माण समूह जुटेको थियो । २०७८ सालमा आएर दर्शकमाझ आएको उक्त चलचित्रको प्रचारमा पनि निर्माण समूहले नौलो अभ्यास गरेको चर्चा पनि राम्रै चलेको थियो । काठमाडौं उपत्यकालाई कवि शेरचनले एक एष्ट्रेको रूपमा बखान गरेका थिए, कविताका हरफहरूमार्फत । खाएर बाँकी रहेको चुरोट राख्ने भाँडा नै ‘एष्ट्रे’ हो । चलचित्र चिसो एष्ट्रे निर्माण समूहले चर्चित कवि शेरचनको पोट्रेट चित्र नै चुरोटको ठूटाले बनाउने निधो गर्दै कलाकार बिआर बलामीको सम्पर्कमा पुगे । कलाकार बलामीले पनि इन्स्लेसन (प्रतिस्थापन) कला अन्तर्गत कवि शेरचनको चित्र तयार गरी चलचित्र निर्माण समूहको सिर्जनात्मक प्रस्तावलाई पूरा गरिदिए । उनले यस सिर्जनाको काममा कलाकारहरू राहुल राई, सन्दीप गोले, लीलाधर केसीलगायतले सघाएको बताए । कवि शेरचनको पोट्रेट चित्रका लागि चुरोटका ठूटाहरू सन्तोष श्रेष्ठ यात्रीले उपलब्ध गराएका थिए । उनले चलचित्रको प्रचारका लागि यस किसिमको प्रयोग नौलो सोच अघि बढाएका हुन् । कलाकारिताको ३० वर्षमा यो फरक प्रयोग भएको उनले बताए । त्यसैगरी सन्तोषले पनि यात्राको क्रममा भेटिएको चुरोटको ठूटोलाई संकलन गरेर पहिलो प्रयोगको रूपमा कवि शेरचनको चित्रका लागि निःशुल्क उपलब्ध गराएका थिए । उनले करिब एक हजार ६०० वटा चुरोटको ठूटाले उक्त चित्र बनेको बताए ।
प्रकाशित मिति: बिहीबार, चैत २४, २०७८  ०८:०४
प्रतिक्रिया दिनुहोस्
थप साहित्य
कविडाँडा राष्ट्रिय आख्यान पुरस्कारको उत्कृष्ट तीन आख्यान कृतिको सूचीमा 'तोरकीन'
कविडाँडा राष्ट्रिय आख्यान पुरस्कारको उत्कृष्ट तीन आख्यान कृतिको सूचीमा 'तोरकीन' बुधबार, भदौ २४, २०८३
कवि दुर्गालाल श्रेष्ठको निधन
कवि दुर्गालाल श्रेष्ठको निधन सोमबार, भदौ १, २०८३
‘पद्मश्री साहित्य पुरस्कार’ चयन गर्न उत्कृष्ट पाँच कृति सार्वजनिक
‘पद्मश्री साहित्य पुरस्कार’ चयन गर्न उत्कृष्ट पाँच कृति सार्वजनिक शुक्रबार, साउन १५, २०८३
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन बुधबार, साउन १३, २०८३
मदन पुरस्कारका लागि उत्कृष्ट १० कृति सार्वजनिक
मदन पुरस्कारका लागि उत्कृष्ट १० कृति सार्वजनिक सोमबार, साउन ४, २०८३
‘एक मुट्ठी भोक’ सार्वजनिक
‘एक मुट्ठी भोक’ सार्वजनिक आइतबार, साउन ३, २०८३
आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो : सभामुख अर्याल
आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो : सभामुख अर्याल सोमबार, असार २९, २०८३
लोकप्रिय
  • Week
  • Month
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP