Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘बेली चमेली’
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #वरिष्ठ बलराम
  • #साउदी_अरब
  • #कफाला_प्रणाली
  • #कार्तिक_नाच
  • #जेनजी_आन्दोलन
  • #बाघ
  • #छठ
Search Here
साहित्य
  • Home
  • साहित्य
  • नेपाली जनजाति संस्कार र संस्कृति लोकार्पण (दोस्रो संस्करण)
नेपाली जनजाति संस्कार र संस्कृति लोकार्पण (दोस्रो संस्करण)
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, फागुन २९, २०७८
janajati
Hardik health
काठमाडाै - लेखक श्रीराम श्रेष्ठको नेपाली जनजाति संस्कार र संस्कृति दोस्रो सस्करण लोकार्पण लेखक एवम् साहित्यकार श्रीराम श्रेष्ठद्वारा लिखित नेपाली जनजातीय संस्कार र संस्कृति दोस्रो सस्करणको पुस्तक बिमोचन गरिएको छ ।
शनिबार नेपाली काङ्ग्रेस पार्टी कार्यलय बिदुरमा एक कार्यक्रमका बिच नेपाली काङ्ग्रेसका प्रबक्ता एवम् पुर्ब मन्त्री डाक्टर प्रकाशशरण महतले उक्त पुस्तकको बिमोचन गर्नुभएको हो ।
पुस्तक बिमोचन कार्यक्रमलाई सम्बोधन गर्दै डा.महतले लेखक श्रेष्ठको व्यक्तित्व र कृतित्वको चर्चा गर्दै नेपाल सांस्कृतिक हिसाबले विविधतापूर्ण र सम्पन्न देश भएकाे जनाए ।  यहाँ रहेको सांस्कृतिक पक्षको खोज र अनुसन्धान अझै गरिनुपर्नेमा जोड दिएका छन् ।
देशका सबै जातजाती, भूगोल, ईतिहास, धर्म, समुदायको अध्ययनले देश बुझ्न सजिलो हुने भएकोले आम नागरिकलाई देशको अवस्था बुझाउन र आफूले बुझ्नपनि अध्ययनको बानी बसाउन उहाले आग्रह गरेका  छन् ।
पुस्तकमा नेपालमा रहेका विभिन्न जातजातीको संस्कार, संस्कृती र जीवनशैलीबारे लेखिएको छ । पहिलो संस्करण पाठकहरुले अत्यन्तै रुचाएपछि दोश्रो संस्करण लिएर आएको बताउँदै साहित्यकार श्रीराम श्रेष्ठले विभिन्न जातजातिको पाठकहरुले पनि बुझ्न सक्ने गरी पुस्तक प्रकाशन गरिएको छ ।
नेपालको विभिन्न २० जातजातिको संस्कार र संस्कृतिको विषयमा लेखिएको खोजमूलक पुस्तकबारे साहित्यकार मुकुन्दराज अर्यालले टिप्पणीका साथै चर्चा गरेक  थिए  । पुस्तकमा आठपहरिया राई, कुमाल, गुरुङ, चेपाङ, तामाङ, थारु, दनुवार, दराई, धिमाल, पहरी, बराम, बलामी, मगर, माझी, मेचे, राउटे, राजवंशी, शेर्पा, सतार र हायु जातिका संस्कार र संस्कृतिका विषयमा अनुसन्धान मूलक लेखहरू रहेकाे बताइएकाे छ ।
बजारमा आकृति प्रकृति प्रकाशन काठमाडौंले  ५१२ पृष्ठको उक्त पुस्तकलाई ल्याएको हो । कार्यक्रममा नेपाली कांग्रेस नुवाकोटका सभापति रमेशकुमार महत, पूर्वसभापति ध्रुव अधिकारी, जिल्ला समन्वय समिति नुवाकोटका सभापति सन्तमान तामाङ, म्यागङ गाउँपालिका अध्यक्ष आशा तामाङ, दुप्चेश्वर गाउँपालिका अध्यक्ष योबिन्द्रसिङ तामाङ, नेपाल उद्योग वाणिज्य महासङका केन्द्रीय सदस्य राजन श्रेष्ठ, नुवाकोट अध्यक्ष ताराबहादुर कार्कि, नेपाली काङ्ग्रेस महासमिति सदस्य गिता अमात्य लगायतको सहभागीता रहको थिए ।

प्रकाशित मिति: आइतबार, फागुन २९, २०७८  १३:०६
प्रतिक्रिया दिनुहोस्
थप साहित्य
पोखरामा घुम्ती साहित्य उत्सव
पोखरामा घुम्ती साहित्य उत्सव मंगलबार, कात्तिक ११, २०८२
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक मंगलबार, कात्तिक ११, २०८२
महाकवि देवकोटाको जन्मजयन्ती मनाइँदै
महाकवि देवकोटाको जन्मजयन्ती मनाइँदै सोमबार, कात्तिक ३, २०८२
बाह्रखरी कथा प्रतियोगिता घोषणा
बाह्रखरी कथा प्रतियोगिता घोषणा शुक्रबार, असोज ३१, २०८२
राजेश हमालको पुस्तक लोकार्पण
राजेश हमालको पुस्तक लोकार्पण आइतबार, असोज २६, २०८२
‘तोरकीन’मा उपल्लो मुस्ताङको कथा 
‘तोरकीन’मा उपल्लो मुस्ताङको कथा  मंगलबार, असोज ७, २०८२
‘लालीगुराँसको साटो’ सार्वजनिक
‘लालीगुराँसको साटो’ सार्वजनिक मंगलबार, असोज ७, २०८२
लोकप्रिय
  • Week
  • Month
‘बेली चमेली’ गीत सार्वजनिक 
‘बेली चमेली’ गीत सार्वजनिक 
निर्वाचनका  १५ वटा नयाँ दल दर्ताका लागि निवेदन, अध्ययन गर्दै आयोग
निर्वाचनका १५ वटा नयाँ दल दर्ताका लागि निवेदन, अध्ययन गर्दै आयोग
जिट्को नवीकरण नहुँदा समस्यामा १२६ म्यानपावर
जिट्को नवीकरण नहुँदा समस्यामा १२६ म्यानपावर
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
नयाँ दल खोल्ने होड
नयाँ दल खोल्ने होड
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP