Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #काठमाडौं विश्वविद्यालय
  • #प्रा.डा. बालकृष्ण बल
  • #उद्धार
  • #मलेसियान_सिण्डिकेट
  • #वैदेशिक_रोजगार
  • #जेनजी_आन्दोलन
  • #तोरकीन
  • #जेनजी_प्रदर्शन
  • #कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार
Search Here
साहित्य
  • Home
  • साहित्य
  • उज्यालोतिर पढेर ह्यासट्याग गर्नेलाई पुरस्कार
उज्यालोतिर पढेर ह्यासट्याग गर्नेलाई पुरस्कार
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, पुस १८, २०७८
Ujayalotir
Ncell
Hardik health
काठमाडौं — टीकाराम रेग्मीको नयाँ उपन्यास ‘उज्यालोतिर’बारे विमर्श गरिएको छ । काठमाडौंमा किताबकिरोले शनिबार आयोजना गरेको ‘विद्यालय शिक्षाले बालबालिकालाई कस्तो दिशानिर्देश गर्छ ?’ विषयक विमर्श कार्यक्रममा प्राडा. मनप्रसाद वाग्ले, प्राडा. विद्यानाथ कोइराला, डा. काशीराज पाण्डे र डा. मीनाक्षी दाहालले प्रस्तोता रोश्ना सुब्बासँग छलफल गरे । कार्यक्रममा वक्ताहरूले अहिलेको शिक्षाप्रणालीले बालबालिकाको मानसिकतामा पारेको प्रभाव र यसका विविध आयाममा आधारित रहेर संवाद गरे । साथै विद्यालय, अभिभावक र शिक्षकहरूको भूमिकाका विषयमा पनि उनीहरूले छलफल गरे । उक्त अवसरमा डा. मीनाक्षी दाहालले विद्यार्थीहरूलाई आफूअनुकूलको बनाउन खोज्न नहुने बताइन् । आफ्नो क्षमताअनुसारको बन्न उनीहरूलाई स्वतन्त्र छाडिदिनुपर्ने उनको भनाइ छ । जीवनको ऊर्जावान् समय शिक्षणमा बिताएका रेग्मीको उपन्यासमा शैक्षिक समाजलाई थप उज्यालोतिर डो¥याउने प्रयास गरिएको छ । कक्षा कोठाका क्रियाकलापलाई समेटेर कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने कुराहरू समेटेर प्रकाशनमा आएको कृति हो, ‘उज्यालोतिर’ । प्रभावकारी सिकाइबारे बोल्न र लेख्न रेग्मीको यो पुस्तक उत्कृष्ट शैक्षिक साहित्यका रूपमा बजारमा आएको छ । ‘टीकाराम रेग्मी यस्ता व्यक्ति हुुनुहुन्छ, जसले आफ्नो अनुभवलाई उपन्यासमा रूपान्तरण गरेर उज्यालोतिरको बाटोमा पूरै शैक्षिक समाजलाई डोर्‍याउने प्रयास गरेका छन् । पुस्तकबारे प्राडा. मनप्रसाद वाग्लेले भने, ‘यसमा कतिपय उहाँ आफंैले उपयोग गर्न खोजेर पनि अवसर नपाएका कुरा होलान्, कतिपय कुरा नवप्रवेशीका लागि उपयोगी होलान्, कतिपय नयाँ विचारको खोजमा रहेकालाई लक्षित होलान् तर धेरै चांिहं पूरै शिक्षक समाजका लागि अपरिहार्य र गुणी कुरा छन् ।’ विद्यार्थीका लागि सिकाइको पहिलो पाठशाला घर र समाज रहेको वाग्लेले बताए । पहिले नजानेको कुरा पनि बिस्तारै बालबालिकाले सिक्दै जाने र त्यो धैर्य सबैले राख्नुपर्ने उनको भनाइ छ । त्यसैले होम स्कुल अर्थात् घरमा पनि विविध विषयमा बालबालिकालाई शिक्षण गर्न सकिने र गर्न‘पर्नेमा पनि उनले जोड दिए । अहिलेको शैक्षिक प्रणाली बालबालिकालाई हामीले भने जस्तो बनाउने कि आफ्नै स्वभावको बनाउने भन्ने रहेको उनले बताए । शिक्षकलाई म साँच्चै रूपान्तरणकारी हुँ भन्ने सोचको विकास गर्न सक्ने हो भने त्यसले नेपालको शैक्षिक प्रणालीले विकासको बाटो समाउने उनको भनाइ छ । यसैबीच ‘उज्यालोतिर’ उपन्यास पढेर आफ्नो फेसबुक, ट्विटर, इन्स्टाग्रामलगायत सामाजिक सञ्जालमा यस पुस्तकबारे ह्यासट्याग राखेर पोस्ट गरिदिनेमध्ये एक जनालाई १५ हजार दिने घोषणा गरिएको छ । आगामी फागुन मसान्तसम्म सामाजिक सञ्जालमा अनिवार्य उल्लिखित ह्यासट्याग प्रयोग गर्नेमध्ये एक जनाले उक्त पुरस्कार पाउनेछन् ।
प्रकाशित मिति: आइतबार, पुस १८, २०७८  ०१:४६
प्रतिक्रिया दिनुहोस्
थप साहित्य
कविडाँडा राष्ट्रिय आख्यान पुरस्कारको उत्कृष्ट तीन आख्यान कृतिको सूचीमा 'तोरकीन'
कविडाँडा राष्ट्रिय आख्यान पुरस्कारको उत्कृष्ट तीन आख्यान कृतिको सूचीमा 'तोरकीन' बुधबार, भदौ २४, २०८३
कवि दुर्गालाल श्रेष्ठको निधन
कवि दुर्गालाल श्रेष्ठको निधन सोमबार, भदौ १, २०८३
‘पद्मश्री साहित्य पुरस्कार’ चयन गर्न उत्कृष्ट पाँच कृति सार्वजनिक
‘पद्मश्री साहित्य पुरस्कार’ चयन गर्न उत्कृष्ट पाँच कृति सार्वजनिक शुक्रबार, साउन १५, २०८३
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन बुधबार, साउन १३, २०८३
मदन पुरस्कारका लागि उत्कृष्ट १० कृति सार्वजनिक
मदन पुरस्कारका लागि उत्कृष्ट १० कृति सार्वजनिक सोमबार, साउन ४, २०८३
‘एक मुट्ठी भोक’ सार्वजनिक
‘एक मुट्ठी भोक’ सार्वजनिक आइतबार, साउन ३, २०८३
आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो : सभामुख अर्याल
आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो : सभामुख अर्याल सोमबार, असार २९, २०८३
लोकप्रिय
  • Week
  • Month
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
सामाखुसी तामाङ परिवार कोषमा नयाँ कार्यसमिति चयन
सामाखुसी तामाङ परिवार कोषमा नयाँ कार्यसमिति चयन
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP