Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #काठमाडौं विश्वविद्यालय
  • #प्रा.डा. बालकृष्ण बल
  • #उद्धार
  • #मलेसियान_सिण्डिकेट
  • #वैदेशिक_रोजगार
  • #जेनजी_आन्दोलन
  • #तोरकीन
  • #जेनजी_प्रदर्शन
  • #कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार
Search Here
साहित्य
  • Home
  • साहित्य
  • उपाध्यायको १२औँ उपन्यास ‘मेरी प्रिया’को विमोचन
उपाध्यायको १२औँ उपन्यास ‘मेरी प्रिया’को विमोचन
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, असोज १७, २०७८
IMG_6230
Ncell
Hardik health
काठमाडौं– यस अघि ११ ओटा उपन्यास पाठकमाझ ल्याइसकेका उपन्यासकार विश्व कीर्तिमानी उपन्यासकार तथा गीतकार डा. डिआर उपाध्यायले आफ्नो १२औँ उपन्यास ‘मेरी प्रिया’ बजारमा ल्याएका छन् । शनिबार काठमाडौंमा एक सामारोह आयोजना गर्दै यो पुस्तकको विमोचन गरियो । यस अघि डा. उपाध्यायका ‘बज्रघात’, ‘त्यागी’, ‘भाग्यचक्र’, ‘अपवित्र छायाँ’, ‘स्वार्थी’, ‘बिटुली’, ‘अतिरिक्त’, ‘दगाबाज’, ‘अधुरो प्रेम’, ‘सपनाकी रानी’ र ‘कफि लभ’ जस्ता उपन्यास पाठकमाझ आइसकेका छन् । उपन्यास मेरी प्रियालाई अग्रज साहित्यकार खेमनाथ दाहाल, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका निर्वतमान अध्यक्ष राधेश्याम लेकाली, गीतकार संघ नेपालका निर्वतमान अध्यक्ष चुणमणी देवकोटा, संगीतकार सन्तोष श्रेष्ठ, भुँडी पुराणका अध्यक्ष कृष्णप्रसाद पराजुली, उपन्यासका डा. उपाध्याय, पत्रकार नरेश भट्टराईलगातले संयुक्त रूपमा विमोचन गरे । कार्यक्रममा बोल्दै साहित्यकार राधेश्याम लेकालीले १४ वर्षको टिन एजर भएर उपाध्यायले उनीहरूको कुरालाई उपन्यासमा ल्याएको बताए । अग्रज साहित्यकार खेमनाथ दाहालले टिन एजरको कथा समेटिएको यो उपन्यासमा उनीहरूको अभिभावकबाट लेखकले महत्वपूर्ण सन्देश दिने कार्य गरेको बताए । उपन्यासमा समाजिक विषयवस्तु र जातीय विभेदका कुरालाई राम्रोसँग उठान गरेको पनि उनले बताए । उमेरले ६० पुग्न लागे पनि वार्षिक दुई वटा उपन्यास ल्याउने उपाध्यायलाई गीतकार चुडामणी देवकोटाले तन्नेरी लेखकको रूपमा चर्चा गरे । यो उमेरका लेखकले तन्नेरी पुस्ताको कथामा उपन्यास लेख्नु आफैंमा प्रसँसनीय कार्य भएको उनले बताए । लेखक उपाध्यायले आफुले १४ वर्षका किशोरहरूको सँगत गरेरमात्र यो उपन्यास लेखेको खुलाए । भुँडी पुराणले प्रकाशन गरेको यो उपन्यासका बारेमा संगीतकार सन्तोष श्रेष्ठले समीक्षात्मक टिप्पणी गरेका थिए । ४२ भागमा विभाजन गरिएको उपन्यास १८० पृष्ठको रहेको छ । जसको मूल्य रु. ३५० राखिएको छ । सञ्चारकर्मी नरेश भट्टराईले सहजिकरण गरेको कार्यक्रममा लोकार्पण समारोहमा पत्रकार, गीतकार डब्बु क्षेत्री, गीता अधिकारी, संगीतकार तथा गायक सागर अधिकारी ‘शरद’, भिडियो निर्देशक माइकल चन्द, सुरेन्द्र थापा, सुशील खनाल, राधव भट्टराई, उत्तम मैनालीलगायतका अतिथिहरूको उपस्थिति थियो । डा. उपाध्यायको यही अक्टोबर एक तारिखमा भारतबाट प्रकाशित हुने फिल्मस् टुडे म्यागिजनले पनि कभर स्टोरी बनाएको छ । बलिउडको यस लोकप्रिय म्याग्जिनको कभरमा आउने डा. उपाध्याय सम्भवत पहिलो नेपाली हुन् । गीत, संगीत तथा विभिन्न विधामा ५९ विश्व रेकर्ड कायम गरेका । उनका २४ एल्वमका सयौँ गीत स्रोता÷दर्शकमाझ सार्वजनिक भएका छन् ।
प्रकाशित मिति: आइतबार, असोज १७, २०७८  ०३:३५
प्रतिक्रिया दिनुहोस्
थप साहित्य
कविडाँडा राष्ट्रिय आख्यान पुरस्कारको उत्कृष्ट तीन आख्यान कृतिको सूचीमा 'तोरकीन'
कविडाँडा राष्ट्रिय आख्यान पुरस्कारको उत्कृष्ट तीन आख्यान कृतिको सूचीमा 'तोरकीन' बुधबार, भदौ २४, २०८३
कवि दुर्गालाल श्रेष्ठको निधन
कवि दुर्गालाल श्रेष्ठको निधन सोमबार, भदौ १, २०८३
‘पद्मश्री साहित्य पुरस्कार’ चयन गर्न उत्कृष्ट पाँच कृति सार्वजनिक
‘पद्मश्री साहित्य पुरस्कार’ चयन गर्न उत्कृष्ट पाँच कृति सार्वजनिक शुक्रबार, साउन १५, २०८३
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन बुधबार, साउन १३, २०८३
मदन पुरस्कारका लागि उत्कृष्ट १० कृति सार्वजनिक
मदन पुरस्कारका लागि उत्कृष्ट १० कृति सार्वजनिक सोमबार, साउन ४, २०८३
‘एक मुट्ठी भोक’ सार्वजनिक
‘एक मुट्ठी भोक’ सार्वजनिक आइतबार, साउन ३, २०८३
आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो : सभामुख अर्याल
आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो : सभामुख अर्याल सोमबार, असार २९, २०८३
लोकप्रिय
  • Week
  • Month
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
सामाखुसी तामाङ परिवार कोषमा नयाँ कार्यसमिति चयन
सामाखुसी तामाङ परिवार कोषमा नयाँ कार्यसमिति चयन
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP