Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मिम्लेन फुङ
  • #नाफिज
  • #वार्षिक साधारणसभा
  • #अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस
  • #मालढुंगा-बेनी_सडक
  • #एनपिएल
  • #जुडो
  • #सकुन_सुनुवार
  • #मानव अधिकार दिवस
Search Here
साहित्य
  • Home
  • साहित्य
  • विश्व वल्लभलाई स्रष्टा सम्मान
विश्व वल्लभलाई स्रष्टा सम्मान
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, भदौ २७, २०७८
bishwo ballbh.3jpg
Hardik health
काठमाडौं– गीतकार संघ नेपालले वार्षिक रूपमा आयोजना गर्दै आइरहेको ‘राष्ट्रिय स्रष्टा सम्मान’ यो वर्ष असोजमा हुने भएको छ । कार्यक्रम कोभिडका कारण गत वर्ष हुन नसके पनि यो वर्ष आगामी असोजको पहिलो साता गर्ने तय गरिएको हो । संघद्वारा जारी विज्ञप्तिअनुसार यस वर्ष नवौँ ‘अमर भावना राष्ट्रिय सम्मान,’ वर्ष गीत पुरस्कार, वर्ष गीत पुस्तक पुरस्कार, डायस्पोरा गीतकार सम्मान’ र यस वर्षबाट प्रदान गर्न लागेको ‘विष्णु–मनसरा घले मातृभाषा गीतकार सम्मान’ वितरण गरिने छ । संघले यस वर्ष अमर भावना गीतकार ‘राष्ट्रिय स्रष्टा सम्मान ०७७’ बाट विशिष्ट गीतकार विश्व वल्लभलाई रु. एक लाख ५१ हजार नगदसहित ताम्रपत्रले सम्मान गर्ने छ । त्यस्तै हरेक वर्ष प्रदान गरिदै आएको ‘डायस्पोरा गीतकार सम्मान’ गीतकार हरि उप्रेतीलाई प्रदान गरिने छ । यस वर्षबाट प्रदान गरिने ‘विष्णु–मनसरा घले मातृभाषा गीतकार सम्मान ०७७’ गुरुङ भाषाका गीतकार कृष्णबहादुर गुरुङ ‘लमजुङ’लाई दिइने छ । संस्थामा आवद्ध सदस्यहरूले ०७७ मा सार्वजनिक गरेका र संस्थामा विधिवत रूपमा दर्ता भएको गीतहरू मध्येबाट ‘वर्ष गीत पुरस्कार ०७७’ मा १० गीत छनोटमा परेका छन् । जसमा ‘चुडी जाने’ (राजु थापा) ‘आफैँ हिँड्ने’ (रमेश दाहाल), ‘सोच्दैछु’ (सुरेश आले), ‘तस्विर’ (रविन्द्र आशिष शैली), ‘तिमिलाई’ (ध्रुब अमगाई), ‘गन्जी मैलो’ (रमेश अधिकारी), ‘यही देशमा’ (एचके धिताल), ‘यो कस्तो कहर’ (प्रवल बिष्ट), ‘बाँचुन्जेल हाँसो’ (बिबी थापा) र ‘एकान्तमा’ (अगम बिकराल) रहेका छन् । वर्ष गीततर्फ यो वर्ष ‘मनको आकाश’ (गणेश श्रेष्ठ), ‘अपेक्षा,’ ‘फूलको मुस्कान’ (घन बहादुर थापा मगर), ‘नथाक्ने मान्छे’ (जेबी थुलुङ) रहेका छन् । छानिएका उत्कृष्ट १० गीतहरू र तीन पुस्तक मध्येबाट विशेष समितिले चयन गर्ने एक÷एक सर्वोत्कृष्ट गीतलाई कार्यक्रमस्थलमै घोषण गरी प्रत्येकलाई रु. ५७ हजार नगदसहित प्रमाणपत्र प्रदान गरिने संघका अध्यक्ष शुभ मुकारुङले जानकारी दिए ।
प्रकाशित मिति: आइतबार, भदौ २७, २०७८  ०३:०३
प्रतिक्रिया दिनुहोस्
थप साहित्य
वरिष्ठ साहित्यकार लोकेन्द्र बहादुर चन्दलाई सामूहिक अभिनन्दन
वरिष्ठ साहित्यकार लोकेन्द्र बहादुर चन्दलाई सामूहिक अभिनन्दन मंगलबार, मंसिर २३, २०८२
हेमजा साहित्य महोत्सव सम्पन्न
हेमजा साहित्य महोत्सव सम्पन्न आइतबार, मंसिर २१, २०८२
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण आइतबार, मंसिर २१, २०८२
प्रा उपाध्याय रिलायन्स साहित्य सम्मान र सत्याललाई पुरस्कार प्रदान
प्रा उपाध्याय रिलायन्स साहित्य सम्मान र सत्याललाई पुरस्कार प्रदान शुक्रबार, मंसिर १२, २०८२
‘युद्ध पत्रकारिता’ पुस्तक सार्वजनिक
‘युद्ध पत्रकारिता’ पुस्तक सार्वजनिक शुक्रबार, मंसिर १२, २०८२
साहित्य सन्ध्याको ४७० औँ शृङ्खला: परिचर्चा र काव्यगोष्ठी
साहित्य सन्ध्याको ४७० औँ शृङ्खला: परिचर्चा र काव्यगोष्ठी आइतबार, मंसिर ७, २०८२
‘नेपाल र विश्‍वभरका गुरुङ समुदायको उत्थानः सफलताको उपाय’ पुस्तक सार्वजनि
‘नेपाल र विश्‍वभरका गुरुङ समुदायको उत्थानः सफलताको उपाय’ पुस्तक सार्वजनि बुधबार, मंसिर ३, २०८२
लोकप्रिय
  • Week
  • Month
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
रामप्रसाद राईको सम्झनामा परिसंवाद तथा वृत्तचित्र प्रदर्शनी
रामप्रसाद राईको सम्झनामा परिसंवाद तथा वृत्तचित्र प्रदर्शनी
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP