Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #विद्यालय शिक्षा विधेयक
  • #भूकम्प
  • #नेपाली_महिला_क्रिकेट
  • #प्रतिनिधिसभा बैठक
  • #धुलिखेल_साँगा_ सडक
  • #टेरामक्स प्रकरण
  • #प्रतिनिधि सभा
  • #कञ्चनजङ्घा
  • #गभर्नर
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • ६७ जनाले लिए नयाँ श्रम स्विकृति
६७ जनाले लिए नयाँ श्रम स्विकृति
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, असोज २, २०७७
काठमाडौं– वैदेशिक रोजगार कार्यालय, ताहाचलले व्यक्तिगततर्फ ६७ जनाले वैदेशिक रोजगारीमा जानका लागि नयाँ श्रम स्विकृति लिएको जनाएको छ । बिहीबार विज्ञप्ति जारी गर्दै २४ भदौमा निषेधाज्ञा हटेसँगै २५ भदौयता एक सातामा व्यक्तिगततर्फ ६५ जना पुरुष र २ जना महिला गरी ६७ जनाले नयाँ श्रम स्विकृति लिएको ताहाचल कार्यालयले जनाएको हो । ताहाचल कार्यालयका अनुसार माल्दिभ्सका लागि सबैभन्दा बढी १७ जनाले व्यक्तिगततर्फ नयाँ श्रम स्विकृति लिएका छन् । माल्दिभ्सका लागि नयाँ श्रम स्विकृति लिने १७ जना सबै पुरुष रहेको कार्यालयले जनाएको छ । माल्दिभ्सपछि पोर्चुगलका लागि १३ जना पुरुषले श्रम स्विृकृति लिएको कार्यालयले जनाएको छ । माल्दिभ्सपछि पोल्यान्डका लागि ७ जना पुरुष र १ जना महिला, क्यानडाका लागि ६ जना पुरुष र १ जना महिला, रोमानियका लागि ३ जना पुरुष र १ जना महिला, माल्टाका लागि २ जना पुरुष र १ जना महिला, नेदरल्यान्डका लागि ३ जना पुरुषले श्रम स्विकृति प्रदान गरेको कार्यालयले जनाएको छ । यस्तै, चेक रिपब्लिकाका लागि २ जना पुरुषले, फिनल्यान्डका लागि २ जना पुरुषले, अष्ट्रेलियाका लागि १ जना पुरुषले, बेल्जियमका लागि १ जना पुरुषले, आयरल्यान्डका लागि १ जना पुरुषले, कोरियाका लागि १ जना पुरुषले, स्लोभाकियाका लागि १ जना पुरुषले र जाम्बिायाका लागि १ जना पुरुषले श्रम स्विकृति लिएको कार्यालयले जनाएको छ । यसैगरी १ भदौदेखि ३१ सम्म पुनः श्रम स्विकृति (रि–इन्ट्रि) तर्फ ७ सय ९९ जनाले पुनः श्रम स्विकृति लिएको कार्यालयले जनाएको छ । पुनः श्रम स्विकृतितर्फ सबैभन्दा बढी युएइका लागि ५ सय ५२ जनाले श्रम स्विकृति लिएका छन् । जसमध्ये ५ सय २ पुरुष र ५० जना महिला रहेका छन् । पुनः श्रम स्विकृति लिनेतर्फ युएइपछि कतारका लागि ९७ पुरुष र २ जना महिलाले श्रम स्विकृति लिएका छन् । कतारपछि बहराइनका लागि ३६ पुरुष र ४ महिलाले, ओमानका लागि १६ जना पुरुषले, साइप्रसका लागि १४ महिला र १ पुरुषले श्रम स्विकृति लिएको कार्यालयले जनाएको छ । साइप्रसपछि मलेसियाका लागि १३ पुरुष र १ जना महिलाले, साउदी अरबका लागि १३ जना पुरुषले, कुवेतका लागि १० जना पुरुष र २ जना महिलाले, माल्दिभ्सका लागि ८ जना पुरुष र २ जना महिलाले, मकाउका लागि ६ जना पुरुषले, ब्रुनाईका लागि ५ जना पुरुषले र जापानका लागि ४ जना पुरुष र १ जना महिलाले श्रम स्विकृति प्रदान गरेको कार्यालयले जनाएको छ । कम पुनः श्रम स्विकृति लिनेतर्फ पोल्यान्डका लागि २ जना पुरुष, काइमनका लागि २ जना पुरुष, बर्मुडाका लागि १ जना पुरुष, गाबोनका लागि १ जना पुरुष, माल्टाका लागि १ जना पुरुष, न्युजिल्यान्डका लागि १ जना पुरुष, सोमालियाका लागि १ जना पुरुष, थाइल्यान्डका लागि १ जना पुरुष, रोमानिका लागि १ जना पुरुष र रसियाका लागि १ जना पुरुषले श्रम स्विकृति प्रदान गरेको कार्यालयले जनाएको छ । पुनः श्रम स्विकृति प्रदान गर्नेतर्फ ७ सय २३ पुरुष र ७६ जना रहेका छन् । १८ असारमबाट पुनः श्रम स्विकृति प्रदान गर्न थालिए पनि नया“ श्रम स्विकृति भने २५ भदौदेखिमा सुचारु गरिएको थियो । कार्यालयनका अनुसार वैद्यानिकीकरणतर्फ ७३ जना पुरुष र ९ जना महिला गरी ८२ जनाले श्रम स्विकृति प्रदान गरेका छन् ।
प्रकाशित मिति: शुक्रबार, असोज २, २०७७  ०५:३४
प्रतिक्रिया दिनुहोस्
Adv Space Adv Space
थप वैदेशिक रोजगार
इजरायलमा रोजगारीको दायरा विस्तार गर्नेबारे छलफल
इजरायलमा रोजगारीको दायरा विस्तार गर्नेबारे छलफल बुधबार, जेठ ७, २०८२
आवेदन गरेकै दिन जारी गर्न थाल्यो विभागले श्रम स्वीकृति
आवेदन गरेकै दिन जारी गर्न थाल्यो विभागले श्रम स्वीकृति बुधबार, जेठ ७, २०८२
पछिल्लो १० महिनामा १६६ मुद्दा अदालतमा, ३० करोडभन्दा बढीको क्षतिपूर्ति दाबी
पछिल्लो १० महिनामा १६६ मुद्दा अदालतमा, ३० करोडभन्दा बढीको क्षतिपूर्ति दाबी मंगलबार, जेठ ६, २०८२
वैदेशिक रोजागारीमा ठगी गर्ने दुई जना पक्राउ
वैदेशिक रोजागारीमा ठगी गर्ने दुई जना पक्राउ आइतबार, जेठ ४, २०८२
हङकङमा ‘वर्किङ र घरेलु भिसा’ खुलाउन कूटनीतिक पहल गर्ने श्रममन्त्रीको प्रतिबद्धता
हङकङमा ‘वर्किङ र घरेलु भिसा’ खुलाउन कूटनीतिक पहल गर्ने श्रममन्त्रीको प्रतिबद्धता आइतबार, जेठ ४, २०८२
युएई र दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
युएई र दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ शुक्रबार, जेठ २, २०८२
साउदीमा कामविहीन भएका नेपाली कामदारलाई स्वदेश फर्काउने पहल सुरू
साउदीमा कामविहीन भएका नेपाली कामदारलाई स्वदेश फर्काउने पहल सुरू शुक्रबार, जेठ २, २०८२
लोकप्रिय
  • Week
  • Month
चुनौतीले थिचिएको अर्थतन्त्र
चुनौतीले थिचिएको अर्थतन्त्र
पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर
टोखाकाे गिनिज बुकधारी सजन डंगोलले गरे सगरमाथा सफल आरोहण
टोखाकाे गिनिज बुकधारी सजन डंगोलले गरे सगरमाथा सफल आरोहण
तारकेश्वरमा सम्पन्न भयाे  लागूऔषध दुर्व्यसनरहित घर अभियान
तारकेश्वरमा सम्पन्न भयाे लागूऔषध दुर्व्यसनरहित घर अभियान
हिमाल बचाउ अभियानका लागि सगरमाथा संवाद
हिमाल बचाउ अभियानका लागि सगरमाथा संवाद
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
छापा माध्यमको वर्तमान अवस्था, समस्या र समाधान
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
चन्द्रागिरिका ४८० विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री वितरण 
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
भव्यता साथ २५६९ औं बुद्ध जयन्ती मनाइने
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
तामाङ संस्कार - संस्कृति निर्देशिका पुन प्रकाशन
बुढानिलकण्ठको भंगालमा पुस्तान्तरणको स्वास्थ्य शिविर सम्पन्न
बुढानिलकण्ठको भंगालमा पुस्तान्तरणको स्वास्थ्य शिविर सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - आशुतोष कार्की
- श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- गंगा फुयाल
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter Prabhab Online
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP