काठमाडौं - निरन्तर घटेकाे सुनको मूल्य बढेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घटेको हो ।
छापावाला सुनकाे मूल्य आज दुई लाख ८३ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । कारोबारको अघिल्लो दिन प्रतितोला दुई लाख ७७ हजार ३ सय रुपैयाँमा कारोबार भएकाे थियाे ।
आज चाँदीको मूल्य पनि बढेर प्रतितोला चार हजार ४५० रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार चाँदीको मूल्य प्रतितोला ४२७० रुपैयाँमा कारोबार भएकाे थियाे ।