काठमाडौं – निरन्तर बढेर घटेकाे सुनकाे मूल्य आज फेरि बढेकाे छ ।
आज सुनकाे मूल्य प्रतिताेला दुई हजार ७ सयले बढेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हाे ।
आज हिजाे सुनको मूल्य प्रतिताेला दुई लाख ३६ हजार ३०० रुपैयाँमा कारेबार भएको थियाे ।
आज चाँदीको मूल्य प्रतिताेला ८० रुपैयाँले बढेकाे छ । हिजो चाँदीको मूल्य प्रतिताेला २ हजार ९८० रुपैयाँमा काराेबार भएकाेमा आज प्रतिताेला तीन हजार ६० रुपैयाँमा काराेबार भइरहेकाे छ ।