काठमाडौं- आज स्थानीय बजारमा सुनको मूल्य प्रतितोला ७०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य ४५ रुपैयाँले घटेको हाे ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ७५ हजार रुपैयाँ र चाँदीको मूल्य तीन हजार ६७५ रुपैयाँ कायम भएको छ।
हिजो सोमबार छापावाल सुन प्रतितोला दुई लाख ७४ हजार ३०० रुपैयाँ र त्यति चाँदीको मूल्य तीन हजार ७२० रुपैयाँ कायम थियो।