Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #परमानन्द_झा
  • #किम_जु
  • #किम_जोङ_उन
  • #त्रिभुवन_अन्तर्राष्ट्रिय_विमानस्थल
  • #नेपाल प्रहरी
  • #जेनजी_आन्दोलन
  • #भेडाच्याङ्ग्रा
  • #आईसीटी
  • #गिद्ध
Search Here
समाचार
  • Home
  • समाचार
  • युएईको गोल्डेन भिसा: दीर्घकालीन बसोबासको अवसर
 परिमार्जित गोल्डेन भिसा नीति: प्रविधि, नवप्रवर्तन र दीर्घकालीन अवसरमा केन्द्रित युएईको गोल्डेन भिसा: दीर्घकालीन बसोबासको अवसर
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, असार १८, २०८२

काठमाडौं – युएई -संयुक्त अरब इमिरेट्स (UAE) सरकारले सन् २०१९ मा सुरु गरेको चर्चित ‘गोल्डेन भिसा’ कार्यक्रमलाई हाल प्रविधि, नवप्रवर्तन र दीर्घकालीन जनशक्ति विकासतर्फ केन्द्रित गर्दै थप परिमार्जन गरेको छ। सुरुमा लगानीकर्ता र रियल स्टेट खरिदकर्तालाई लक्षित यो योजना अहिले आर्टिफिसियल इन्टेलिजेन्स (AI), जलवायु प्रविधि (Climate Tech), क्लाउड कम्प्युटिङ, डिजिटल वित्त तथा अन्य उच्च प्रविधिमा दक्ष जनशक्तिलाई आकर्षित गर्न केन्द्रित छ।

 युएई सरकारले विभिन्न क्षेत्रका दक्ष र विशेष प्रतिभा भएका व्यक्तिहरूलाई लक्षित गर्दै "गोल्डेन भिसा" कार्यक्रमलाई विस्तार गरेको छ। यस योजनाअन्तर्गत विदेशीसम्मलाई ५ देखि १० वर्षसम्म युएईमा स्थायी बसोबासको अनुमति दिइन्छ।गोल्डेन भिसा प्रविधि, स्वास्थ्य, शिक्षा, व्यवसाय, खेलकुद, संस्कृतिकर्मी, वैज्ञानिक तथा नवप्रवर्तनकर्ता लगायत उच्च क्षमतावान व्यक्तिहरूका लागि दिइने विशेष प्रकारको दीर्घकालीन भिसा हो।

यस भिसाले उनीहरूलाई बिना प्रायोजक युएईमा बस्न, काम गर्न र अध्ययन गर्न सक्ने अवसर दिन्छ।सरकारको अनुसार, विदेशी लगानीकर्ताहरू, उत्कृष्ट शैक्षिक उपलब्धि हासिल गरेका विद्यार्थीहरू, उद्यमी, र मानव संसाधन विकासमा योगदान पुर्‍याउने व्यक्ति समेत यो योजनाबाट लाभान्वित हुनेछन्।यो नीतिअन्तर्गत भिसा पाउने व्यक्तिको परिवारका सदस्यहरू (पति/पत्नी र बच्चाहरू) लाई पनि साथमा बस्न सकिने सुविधा प्रदान गरिएको छ।विशेष गरी पछिल्लो समयमा नेपाली समुदायमा समेत यो भिसा प्रति आकर्षण बढ्दो छ।

२०२३ मा एक लाख ५८ हजार भिसा, प्राविधिक जनशक्तिमा उच्च प्राथमिकता
दुबई सरकारले २०२३ मा मात्र १ लाख ५८ हजार गोल्डेन भिसा जारी गरेको छ। तीमध्ये ठूलो संख्यामा एआई, क्लाइमेट टेक र अन्य नवप्रवर्तन क्षेत्रमा कार्यरत विज्ञहरू रहेका छन्। यूएईले अब केवल लगानीमार्फत होइन, देशको दीर्घकालीन आर्थिक लक्ष्यसँग मेल खाने उच्च क्षमतायुक्त मानव संसाधनलाई प्राथमिकता दिइरहेको छ।

Hardik health

यूएईको संस्कृति मन्त्रालय, खेलकुद मन्त्रालय, आबुधाबी रेसिडेन्ट्स अफिस लगायतका सरकारी निकायहरूलाई गोल्डेन भिसा छनोट र अनुमोदन प्रक्रियामा संलग्न गरिएको छ। यसले कार्यक्रमलाई विविध पेशागत क्षेत्र समेट्ने बनाएको छ।

यो भिसा अब वैज्ञानिक, उत्कृष्ट विद्यार्थी, कोडर, निजी सम्पत्ति व्यवस्थापक, अन्तर्राष्ट्रिय विश्वविद्यालयका स्नातक, एआई एथिक्स विशेषज्ञ, क्लाइमेट इन्जिनियरिङ तथा ग्रिन फाइनान्समा काम गर्ने व्यावसायिकसम्म फैलिएको छ। पछिल्ला ६ महिनामा २५० भन्दा बढी व्यक्तिले गोल्डेन भिसा पाएका छन्।

गोल्डेन भिसा प्राप्त व्यक्तिहरू कुनै एक रोजगारदाता सीमित रहनु पर्दैन। उनीहरूले उद्यमशीलता, स्टार्टअप सञ्चालन वा स्वतन्त्र परामर्शकर्ताका रूपमा पनि कार्य गर्न सक्छन्। १० वर्षसम्मको दीर्घकालीन बसोबास, परिवारसहित बस्न सकिने सुविधा, तथा ब्याजमुक्त रिन्यूअल प्रणाली यो भिसाको विशेषता हो। अझ रोचक कुरा, प्रारम्भिक लगानी फिर्ता गरे पनि भिसा मान्य रहन्छ।

यूएईमा हाल विश्वका शीर्ष २० हेज फन्डमध्ये ८ स्थापना भइसकेका छन्, जसले करिब ४८ अर्ब अमेरिकी डलर बराबरको कारोबार गरिरहेका छन्। यसले गर्दा सीईओ, सीटीओ, एआई डेभलपर, क्लाउड स्पेसलिस्ट, प्राइभेट बैंकर र डिजिटल रणनीतिज्ञको माग निकै बढेको छ।

नेपालका लागि अवसर
यूएईस्थित नेपाली कन्सुलर सेवा कार्यालयका अनुसार नेपाली जनशक्तिका लागि पनि यो योजना अवसरविहीन छैन। दक्ष पेशेवर, प्रविधिमा कार्यरत व्यक्ति, अन्तर्राष्ट्रिय विश्वविद्यालयमा पढाइ पूरा गरेका विद्यार्थीहरू, तथा स्वास्थ्य, खेलकुद वा कलामा विशिष्ट योगदान पुर्‍याउने नेपालीले गोल्डेन भिसा प्राप्त गर्न सक्ने सम्भावना उच्च छ।

यूएईको गोल्डेन भिसा योजना अब केवल पूँजी लगानी होइन, ज्ञान, प्रतिभा र नवप्रवर्तनमा आधारित छ। नेपाली जनशक्तिका लागि यो योजना वैदेशिक रोजगारको परम्परागत ढाँचाबाट प्रविधि र पेशागत विकासतर्फको सार्थक मोड हुन सक्छ। यदि तपाईं पेशेवर दक्षता, शिक्षा वा नवप्रवर्तनको क्षेत्रमा छन् भने, गोल्डेन भिसा  भविष्य बनाउने ढोका हुन सक्छ।

 


प्रकाशित मिति: बुधबार, असार १८, २०८२  १२:५५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पूर्वी मलेसियामा भीषण भूस्खलन, १२ को ज्यान गयो
पूर्वी मलेसियामा भीषण भूस्खलन, १२ को ज्यान गयो मंगलबार, भदौ ३१, २०८२
गाजा सहरमा इजरायली सेनाको व्यापक आक्रमण, बासिन्दालाई सहर छाड्न चेतावनी
गाजा सहरमा इजरायली सेनाको व्यापक आक्रमण, बासिन्दालाई सहर छाड्न चेतावनी मंगलबार, भदौ ३१, २०८२
गाजामा इजरायलमाथि नरसंहारको आरोप लगाउने बढ्दो स्वरमा मानव अधिकार विज्ञहरूको समर्थन
गाजामा इजरायलमाथि नरसंहारको आरोप लगाउने बढ्दो स्वरमा मानव अधिकार विज्ञहरूको समर्थन मंगलबार, भदौ ३१, २०८२
बङ्गलादेशः युनुसको नेतृत्वमा निर्वाचनअघि बढेका चुनौतीहरू
बङ्गलादेशः युनुसको नेतृत्वमा निर्वाचनअघि बढेका चुनौतीहरू मंगलबार, भदौ ३१, २०८२
बङ्गलादेश सुधार चार्टरमा सहमति, कार्यान्वयनमा मतभेद
बङ्गलादेश सुधार चार्टरमा सहमति, कार्यान्वयनमा मतभेद सोमबार, भदौ ३०, २०८२
युक्रेनमा सन् २०२२ देखि क्लस्टर बम विस्फोट, १२ सयभन्दा बढी सर्वसाधारण हताहत
युक्रेनमा सन् २०२२ देखि क्लस्टर बम विस्फोट, १२ सयभन्दा बढी सर्वसाधारण हताहत सोमबार, भदौ ३०, २०८२
हरित प्रविधिमा म्यान्माको अग्रसरता
हरित प्रविधिमा म्यान्माको अग्रसरता सोमबार, भदौ ३०, २०८२
लोकप्रिय
  • Week
  • Month
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
फरार कैदीवन्दीलाई आत्मसमर्पणको आग्रह
फरार कैदीवन्दीलाई आत्मसमर्पणको आग्रह
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP