Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #राष्ट्रिय अपांग महिला संघ
  • #मिम्लेन फुङ
  • #अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस
  • #विप्रेषण
  • #वार्षिक साधारणसभा
  • #मुग्लिन–पोखरा सडक
  • #मालढुंगा-बेनी_सडक
  • #नाफिज
  • #अन्तरराष्ट्रिय बैंक दिवस
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • उपभोक्ताको अधिकारमा ध्यान देऊ
उपभोक्ताको अधिकारमा ध्यान देऊ
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, जेठ २८, २०८२

जब बजेट आउँछ, तब महँगी सुरु हुन्छ । त्यसो त हिजोआज आर्थिक मन्दी छ । आर्थिक मन्दीमा व्यापारीले ठगी गर्न सक्दैनन् । यद्यपि सेवा तथा अरु क्षेत्रबाट घुमाउरो तरिकाबाट उपभोक्ता ठगिन्छन् । यो विषयमा सरकारले कुनै नियमन गर्न सकेको छैन ।

अहिले व्यवसायीले खाद्यन्न र शिक्षा क्षेत्रमा यसरी नै घुमाउरो तरिकाबाट ठग्न सुरु गरेका छन् । शिक्षा सेवा क्षेत्र हो । पुँजीवादी अर्थतन्त्रका कारण निजी विद्यालयहरु खोल्नमा कुनै छेकबार छैन । बोर्डिङ स्कुलका नामले चिनिने यस्ता विद्यालयहरुमा सेवाका नाममा एक विद्यार्थीबाट मासिक लाखसम्म असुल्छन् । यद्यपि उपभोक्ता त्यही सेवालाई सुविधाको नाममा प्रयोग गर्छन् ।

यसले अस्वस्थ प्रतिस्पर्धा सिर्जना हुन्छ । अर्को महŒवपूर्ण र घातलाग्दो कुरा हो खानपानमा विषादी । सेवा उपभोक्ताले छल्न सक्छन् तर दैनिक हुने खानपानबाट बच्न सक्दैनन् । अहिले मासुजन्य पदार्थ, दुग्धजन्य पदार्थदेखि पेय पदार्थ र खानेकुरामा अत्यधिक विषादी मिसाइएको पाइन्छ । छिटो नाफा आर्जनका लागि उत्पादन बढाउन अत्यधिक रासायनिक मलको प्रयोग हुन थालेको छ ।

Hardik health

यसैगरी उत्पादनदेखि बजारसम्म लैजाने क्रममा ती वस्तुहरुको गुणस्तर कायम राख्न विषादीको प्रयोग पनि हुनेगर्छ । जसले गर्दा खाद्यपदार्थ विषाक्त बन्छ । यही कारण उपभोक्ताको स्वास्थ्यमा गम्भीर खतरा सिर्जना हुन सुरु गरेको छ । 

नेपालमा यस्ता विषयमा ध्यान दिन न त उपभोक्ता सचेत छन् न सरकारको नियमन छ । विकसित राष्ट्रमा खाद्यपदार्थदेखि सेवामा सरकारले नै सचेततापूर्वक नियमन गर्ने गर्छ । उपभोक्तालाई मारमा पार्ने खालको क्रियाकलाप गर्ने उद्योगी, व्यापारीको लाइसेन्स जफत हुन्छ । नेपालमा भने विषादी मिसाउँदा पनि उपभोक्ता आफैं यस्तै हो भन्दै बस्छन् भने सरकार झन् नदेखेझैं गरी मौन बसिदिन्छ । 

सरकार नै कमजोर हुँदै जाँदा जनतामा भित्रभित्रै आक्रोश उत्पन्न हुन्छ । यद्यपि, व्यापारीको चंगुलमा फसेको सरकारको निरीहताप्रति जनताको दया जाग्छ । जनताको यो दयालाई भने सरकारले कमजोरी ठान्छ । यसले गर्दा उसले उपभोक्ताको विषयमा कुनै ध्यानै दिन सक्दैन । आफैं पनि व्यापारीको घेराबन्दीमा परेपछि बल्ल सरकारमा पुगेकाहरु झस्किन्छन् । उनी झस्किँदा अबेर भइसक्छ । त्यसैले सरकार, बेलैमा जनताको अधिकारमा ध्यान देऊ । 
 


प्रकाशित मिति: बुधबार, जेठ २८, २०८२  १३:४९
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
अस्वीकृत नेतृत्वको पछि लाग्दै कांग्रेस
अस्वीकृत नेतृत्वको पछि लाग्दै कांग्रेस सोमबार, मंसिर २२, २०८२
विदेशमा घरेलु कामदारमाथि हुने हिंसा न्यूनीकरण गर्न कदम चाल
विदेशमा घरेलु कामदारमाथि हुने हिंसा न्यूनीकरण गर्न कदम चाल शुक्रबार, मंसिर १९, २०८२
पुराना दललाई वैकल्पिक दलको चुनौती
पुराना दललाई वैकल्पिक दलको चुनौती बिहीबार, मंसिर १८, २०८२
महिला हिंसाविरुद्ध बोलौं, न्यूनीकरणमा जोड दिऊ
महिला हिंसाविरुद्ध बोलौं, न्यूनीकरणमा जोड दिऊ मंगलबार, मंसिर १६, २०८२
निर्वाचनको वातावरण बनाऊ
निर्वाचनको वातावरण बनाऊ सोमबार, मंसिर १५, २०८२
रिटायरहरुको क्लब बन्दै दल 
रिटायरहरुको क्लब बन्दै दल  आइतबार, मंसिर १४, २०८२
वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण निःशुल्क गर
वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण निःशुल्क गर शुक्रबार, मंसिर १२, २०८२
लोकप्रिय
  • Week
  • Month
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
पर्यटन प्रबर्द्धनका लागि  पर्यटन बोर्ड र नेपाल एयरलाइन्सबीच समझदारी
पर्यटन प्रबर्द्धनका लागि पर्यटन बोर्ड र नेपाल एयरलाइन्सबीच समझदारी
मेयर बालेन्द्र शाहलाई पितृशोक
मेयर बालेन्द्र शाहलाई पितृशोक
सुनकाे मूल्यमा नयाँ रेकर्ड
सुनकाे मूल्यमा नयाँ रेकर्ड
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP