Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भेप_हानिकारक
  • #बादल’
  • #हर्क सम्पाङ राई
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • नैतिकता सिकाउने लिलाबल्लभको लिला
नैतिकता सिकाउने लिलाबल्लभको लिला
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, कात्तिक २६, २०८१

कोशीका निवर्तमान कानुनमन्त्री लिलाबल्ल्भ अधिकारी यतिबेला अनुसन्धानका लागि कानुनी कठघरा पुगेका छन् । छँदाखाँदाको मन्त्री पदको दुरुपयोग गर्दै केही युवालाई लिएर सुटुक्क जापान गएपछि उनी प्रश्नको घेरामा परेका थिए । विवादमा तानिएका अधिकारी देश फर्कनासाथ के दुरुस्त पारे भने नैतिकता देखाउँदै राजीनामा दिन भ्याए । बुधबार राजीनामा दिएका उनलाई धेरैले प्रेरणाको स्रोतका रुपमा हेरे । राजनीतिमा नैतिकता भनेको लिलाबल्लभबाट सिक्नुसम्म भने । आफूसँगै जापान भिडाएर पठाएका तीन युवासम्मलाई त्यहाँ भाग्न नदिई नेपाल ल्याएको बहादुरी मन्त्रीको अर्को सफलता थियो । यस्तो उदाहरणीय काम त कसले पो गर्ला ?

तर जब रहस्य खुल्दै आयो, लिलाबल्लभ जापान छिर्नै नपाई विमानस्थलबाटै डिपोर्ट गरिएका रहेछन् । ३६ वर्षीय दावा शेर्पा, खोटाङकै जनक राई र रसुवा घर भएका २२ वर्षीय कञ्चन देवकोटाको बयानका आधारमा प्रहरीले अहिले अनुसन्धानका लागि अधिकारीलाई हिरासतमा राखिसकेको छ । यसअघि मन्त्रीले आफूलाई कार्यकर्ताले फसाएको भन्दै अनेकन तानाबाना बुन्दै आएका थिए । उनले विभिन्न सञ्चारमाध्यममा आफूलाई बचाउने गरी समाचार पनि लेखाए ।

प्रक्रिया मिचेर विदेश पुगे पनि, मानव तस्करीको आरोप लागे पनि र सोही कारण मन्त्री पदबाट हात धुन बाध्य भए पनि उनी निर्धक्क आफू निर्दोष भएको र दशा लागेको दाबी गर्न भ्याइरहेकै थिए । तर लिलाबल्लभको तानाबानामा प्रहरीले आशंका ग¥यो । देशभरबाट उनको नैतिकतामाथि थप प्रश्न उठ्न थाल्यो । सँगै उनी आबद्ध दल नेकपा एमाले पनि बोल्न र कारबाही गर्न बाध्य भयो । एमालेले उनलाई पार्टीको सबै जिम्मेवारीबाट मुक्त ग¥यो । अन्ततः प्रहरीले आइतबार नियन्त्रणमा लियो ।

Hardik health

लिलाबल्लभको नैतिकताबाट हामीले के सिक्ने ? किनभने फौजदारी मुद्दामा वर्षौं वकालत गरेका मन्त्रीले किन विधि मिचे विदेश जाँदा ? आफू डिपोट भएको कुरा किन लुकाए ? आरोप लागेपछि राजीनामा दिँदा किन नैतिकताको पाठ सिकाए ? यस विषयका रहस्यहरु अनुसन्धानबाट खुल्दै जानेछ नै । तर लिलाबल्लभले आफूसँगै गएका युवकसँग एकै होटल बुक गर्नु, मन्त्रालयकै कागजमा युवाहरुलाई जापान भित्र्याएर उतै भगाउनेसम्मको योजना बनाउनु सानोतिनो विषय हैन । यस्ता विषयमा लिलाबल्लभबाट मन्त्रीहरुले पाठ सिकून् । अनि नैतिकता पनि सिकून् । 
 


प्रकाशित मिति: सोमबार, कात्तिक २६, २०८१  १२:४२
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
सभामुख अर्यालका चुनौती
सभामुख अर्यालका चुनौती सोमबार, चैत २३, २०८२
‘सस्तो लोकप्रियता’ होइन, द्रूत न्याय सम्पादनको खाँचो
‘सस्तो लोकप्रियता’ होइन, द्रूत न्याय सम्पादनको खाँचो आइतबार, चैत २२, २०८२
निजी सञ्चार माध्यममा घाँटी थिच्ने काम बन्द गर
निजी सञ्चार माध्यममा घाँटी थिच्ने काम बन्द गर शुक्रबार, चैत २०, २०८२
सांसदसँग संवादः प्रधानमन्त्रीको स्वागतयोग्य कदम
सांसदसँग संवादः प्रधानमन्त्रीको स्वागतयोग्य कदम बुधबार, चैत १८, २०८२
प्रशासनिक सर्जरी र सुशासनको चुनौती
प्रशासनिक सर्जरी र सुशासनको चुनौती मंगलबार, चैत १७, २०८२
न्यायको आवरणमा प्रतिशोधको छाया
न्यायको आवरणमा प्रतिशोधको छाया आइतबार, चैत १५, २०८२
आयातीत इन्धनमा निर्भरता घटाऊ
आयातीत इन्धनमा निर्भरता घटाऊ बुधबार, चैत ११, २०८२
लोकप्रिय
  • Week
  • Month
एसइई परीक्षाको सेरोफेरो
एसइई परीक्षाको सेरोफेरो
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण  गर्न पाउने, निजीलाई बन्देज
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण गर्न पाउने, निजीलाई बन्देज
आदिवासी जनजाती महिला महासंघकाे अध्यक्षमा शाेभा  सुनुवार निर्वाचित
आदिवासी जनजाती महिला महासंघकाे अध्यक्षमा शाेभा सुनुवार निर्वाचित
स्वास्थ्य परीक्षणकाे सिन्डिकेट खारेज
स्वास्थ्य परीक्षणकाे सिन्डिकेट खारेज
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP