Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #इरान_इजरायल
  • #जनकराज_गिरी
  • #इन्दिरा मानन्धर
  • #कोल्टन_खानी_दुर्घटना
  • #नेपाल रेडक्रस सोसाइटी
  • #प्रतिनिधिसभा सदस्य निर्वाचन
  • #क्लिन_स्वीप
  • #डा स्वर्णिम वाग्ले
  • #खखडेहरा_पर्व
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • साउदीमा सचेतनामूलक कार्यक्रम
साउदीमा सचेतनामूलक कार्यक्रम
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, असोज १७, २०८१

काठमाडौं - वैदेशिक रोजगारीका लागि साउदी पुगेका नेपाली कामदारहरुको सामाजिक सुरक्षाका सम्बन्धमा रियादस्थित नेपाली दूतावासले साउदीको सम्बन्धित पक्षसँग अन्तरक्रिया गरेको छ । साउदी अरवमा कार्यरत रहँदा कार्य–दुर्घटनामा परी घाइते तथा अंगभंग हुने कामदार तथा मृत्यु हुने कामदारका हकवालाले पाउने सामाजिक सुरक्षा विमा (गोसी) सम्बन्धमा छलफल भएको दूतावासले जनाएको छ । 

कार्य–दुर्घटना हुन नदिन तथा कम गर्न अपनाउनु पर्ने सावधानीका बिषयमासमेत दूतावास र गोसीअन्तर्गतको जनरल डिपार्टमेन्ट अफ इन्स्योरेन्स अवेरनेसबीच सचेतनामूलक कार्यशाला सञ्चालन गरिएको दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

उक्त कार्यशालामा गोसीका मह अलखातिब र अबदुल्लरहमान अलोतैबीले कामदारलाई दिने साउदी सरकारको सामाजिक सुरक्षा बिमा, यसले समेट्ने क्षेत्र, कार्यदुर्घटनामा परी घाइते भएमा, अंगभंग भएमा वा मृत्यु भएमा प्राप्त हुने सुविधालगायतको विषयमा विद्यमान व्यवस्थाको सम्बन्धमा जानकारी दिएको दूतावासले बताएको छ । 

Hardik health

साथै गोसीका सम्बन्धमा साउदी सरकारले हालै गरेको संशोधनको विषयमासमेत जानकारीमूलक छलफल भएको बताइएको छ । अबदुल्लरहमान अलोतैबीले विभिन्न नियोगहरुसँगको सहकार्यमा गरिएको उल्लेखित कार्यक्रम पहिलो भएको बताउँदै निकट भविष्यमा दूतावाससँगको सहकार्यमा धेरैभन्दा धेरै नेपाली कामदारलाई समेट्नेगरी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने बताएको दूतावासले जनाएको छ ।
 


प्रकाशित मिति: बिहीबार, असोज १७, २०८१  ११:४८
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
खाडी राष्ट्रहरुबाट फर्कन चाहने सूचीमा ५४ हजारभन्दा बढी, युएई अग्रस्थानमा
खाडी राष्ट्रहरुबाट फर्कन चाहने सूचीमा ५४ हजारभन्दा बढी, युएई अग्रस्थानमा मंगलबार, फागुन २६, २०८२
‘रिटर्नी’ व्यवस्थापनमा नयाँ सरकारलाई चुनौती
‘रिटर्नी’ व्यवस्थापनमा नयाँ सरकारलाई चुनौती सोमबार, फागुन २५, २०८२
देशभित्रै गरिखाने वातावरण बनोस्
देशभित्रै गरिखाने वातावरण बनोस् शुक्रबार, फागुन २२, २०८२
द्वन्द्वले त्रासमा मध्यपूर्वका नेपाली
द्वन्द्वले त्रासमा मध्यपूर्वका नेपाली बुधबार, फागुन २०, २०८२
इरानी ड्रोन निष्क्रिय गर्दागर्दै अस्ताए दिवस
इरानी ड्रोन निष्क्रिय गर्दागर्दै अस्ताए दिवस मंगलबार, फागुन १९, २०८२
उडान खुल्ने प्रतीक्षामा विमानस्थलमा अलपत्र यात्री
उडान खुल्ने प्रतीक्षामा विमानस्थलमा अलपत्र यात्री आइतबार, फागुन १७, २०८२
जापानमा ‘एएनओको राष्ट्रिय कमिटी गठन
जापानमा ‘एएनओको राष्ट्रिय कमिटी गठन आइतबार, फागुन १७, २०८२
लोकप्रिय
  • Week
  • Month
देशभित्रै गरिखाने वातावरण बनोस्
देशभित्रै गरिखाने वातावरण बनोस्
इरानी ड्रोन निष्क्रिय गर्दागर्दै अस्ताए दिवस
इरानी ड्रोन निष्क्रिय गर्दागर्दै अस्ताए दिवस
चुनावमा पनि इन्धन नियमित हुन्छ : आयल निगम
चुनावमा पनि इन्धन नियमित हुन्छ : आयल निगम
भोट के मा ? 
भोट के मा ? 
तराईका जिल्लामा आज होली मनाइँदै
तराईका जिल्लामा आज होली मनाइँदै
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
पुरानै अनुहारलाई पुरानै गल्ती दोहोर्याउन मत दिने कि नयाँ सोच, नयाँ नेतृत्व र स्पष्ट भिजनलाई अवसर दिने ?  
पुरानै अनुहारलाई पुरानै गल्ती दोहोर्याउन मत दिने कि नयाँ सोच, नयाँ नेतृत्व र स्पष्ट भिजनलाई अवसर दिने ?  
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP