Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #गणेश नेपाली
  • #मिड_डे_मील
  • #प्रतिनिधि सभा बैठक
  • #राजेन्द्र_राई
  • #मुक्तिनाथ_बैंक
  • #बर्डफ्लु
  • #अमेरिका_ठगी
  • #राष्ट्रिय_जनावर
  • #शिष्टाचार_भेटवार्ता
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • रोजगारीको अवसर गुम्न नदेऊ
रोजगारीको अवसर गुम्न नदेऊ
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, असार १२, २०८१

सरकार वैदेशिक रोजगारीको बाध्यात्मक अवस्था अन्त्य गर्ने भन्दै लागिपरेको छ । प्रधानमन्त्री, श्रममन्त्रीलगायत सरकारी अधिकारीहरुबाट यही भाषण सुन्न पाइन्छ । सरकारबाहिर रहेका दलहरुको पनि यही कुरा हुन्छ । तर, यो बाध्यात्मक अवस्था हटाउने प्रस्ट योजना न सरकारसँग छ न कुनै दलसँग । केवल जनमत बटुल्न यस्तो भाषणबाजी गर्दै आएका छन् । यो सुनेको पनि वर्षौं भइसक्यो तर स्वदेशमा रोजगारीको अवसर सिर्जना गर्न सकिरहेको छैन । जसको परिणाम आज पनि दैनिक हजारौं युवा रोजगारीको खोजीमा विदेश पलायन भइरहेका छन् ।

नेपालीहरुको प्रमुख रोजगार गन्तव्य अझै पनि मलेसिया र खाडीका मुलुकहरुमा केन्द्रित छ । अधिकांश युवाहरु त्यही मुलुकमा रोजगारी लागि पुगेका छन् । पछिल्लो समय दक्षिण कोरिया, जापान तथा युरोपका विभिन्न मुलुकमा राम्रा अवसर आइरहेका छन् । तर, सरकारले आवश्यक काम नगर्दा कतिपय मुलुकमा आएका रोजगारीको अवसर गुम्ने अवस्थामा पुगेको छ । यसको उदाहरण जापान र जर्मनी बनेको छ ।

सरकारले समयमै कार्यविधि नबनाउँदा रोजगारीका लागि आकर्षक श्रम गन्तव्य मानिएको जापान र जर्मनीमा नेपाली कामदार पठाउने कार्य अड्किएको छ । श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले नयाँ श्रम गन्तव्यको खोजी गर्र्ने र आगामी वर्ष थप तीनवटा मुलुकसँग श्रमसम्बन्धी सम्झौता गर्ने नीति तथा कार्यक्रममा राखे पनि यसअघि नै श्रम सम्झौता भएका जापान र जर्मनीका लागि कार्यविधि बनाउन नसक्दा नेपाली कामदार पठाउने कार्य अड्किएको हो ।     

Hardik health

सरकारले आगामी आर्थिक वर्षको बजेट भाषणमै तीनवटा श्रम गन्तव्य मुलुकसँग सम्झौता गर्नै उल्लेख गरेको छ । यद्यपि ती मुलुक कुन–कुन हुन् भन्ने प्रस्ट पारिएको छैन । यसको जिम्मेवारी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई दिइएको छ । नयाँ–नयाँ श्रम गन्तव्यको खोजी गर्ने र सम्झौता गर्ने जिम्मेवारी पाएको श्रम मन्त्रालयले समयमै गर्नुपर्ने तयारी नगर्दा आकर्षक रोजगारीका अवसर गुमिरहेको बताइन्छ । 

जर्मनी र रोमानियासँग सँगसँगै श्रम सम्झौता भए पनि रोमानियामा संस्थागत (म्यानपावर) मार्फत नेपालीहरु रोजगारीका लागि गइरहेका छन् । यद्यपि रोमानियामा नेपाली पठाउने सम्बन्धमा पनि कार्यविधि बन्न सकेको छैन । त्यसो त जापान र जर्मनीमा नेपाली कामदार पठाउने सवालमा पनि कार्यविधि नबनेको होइन । पूर्वश्रममन्त्री शरतसिंह भण्डारीले जापान र जर्मनीमा नेपाली कामदार पठाउन कार्यविधि जारी गरे पनि कार्यान्वयन हुन सकेन ।

उक्त कार्यविधि विवादित रहेको भन्दै आवश्यक अध्ययनपश्चात् परिमार्जनसहित जारी गर्ने बताउँदै श्रममन्त्री डोलप्रसाद अर्यालले केही समयपछि नयाँ कार्यविधि आउने बताउँदै आएका छन् । तर, काम भएको छैन । सरकारले कि त स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्नुप¥यो, होइन भने वैदेशिक रोजगारीका लागि आएको आकर्षक अवसर गुम्न दिनु हुँदैन । 
 


प्रकाशित मिति: बुधबार, असार १२, २०८१  १५:५४
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
सुकुमबासीको पुनस्र्थापनामा सरकारको लाचारी
सुकुमबासीको पुनस्र्थापनामा सरकारको लाचारी सोमबार, असार २९, २०८३
सरकार, अब त ब्युँझ !
सरकार, अब त ब्युँझ ! आइतबार, असार २८, २०८३
शैक्षिक बेथितिमा लगामः स्वागतयोग्य कदम
शैक्षिक बेथितिमा लगामः स्वागतयोग्य कदम शुक्रबार, असार २६, २०८३
संविधान संशोधनमा सर्वपक्षीय सहमति अनिवार्य
संविधान संशोधनमा सर्वपक्षीय सहमति अनिवार्य बिहीबार, असार २५, २०८३
अर्थतन्त्र ब्युँताउने मौद्रिक नीतिको आवश्यकता
अर्थतन्त्र ब्युँताउने मौद्रिक नीतिको आवश्यकता मंगलबार, असार २३, २०८३
डेंगु संक्रमणबाट जोगिन सतर्कता अपनाऔं
डेंगु संक्रमणबाट जोगिन सतर्कता अपनाऔं सोमबार, असार २२, २०८३
आशालाग्दा संकेत, अलमलिएको कार्यशैली
आशालाग्दा संकेत, अलमलिएको कार्यशैली आइतबार, असार २१, २०८३
लोकप्रिय
  • Week
  • Month
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
 ‘साइली’  र ‘छ लिसे'  म्युजिक भिडियो सार्वजनिक
 ‘साइली’ र ‘छ लिसे' म्युजिक भिडियो सार्वजनिक
गार्जेनसिपको घण्टी मट्याङ्ग्रोको बिदाइ
गार्जेनसिपको घण्टी मट्याङ्ग्रोको बिदाइ
वालेन्द्र सरकारमा झल्कियो पुरानै सत्ताको धङधङी
वालेन्द्र सरकारमा झल्कियो पुरानै सत्ताको धङधङी
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP