Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #काठमाडौं निर्वाचन क्षेत्र नम्बर-२
  • #डा.विश्वास बस्नेत
  • #पुतली_नाच
  • #टाइगर कप
  • #मनोनयन_दर्ता
  • #तामाङ_घेदुङ
  • #सोनाम_ल्होछार
  • #शेरबहादुर देउवा
  • #सोनाम_ल्होच्छार
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • इजरायलमा जान भिसा पाएका श्रमिकलाई विभागको आग्रह
इजरायलमा जान भिसा पाएका श्रमिकलाई विभागको आग्रह
प्रभाव संवाददाता
प्रभाव संवाददाता शनिबार, असोज ६, २०८०

काठमाडौं– इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा रोजगारीका लागि थप २२ जना नेपाली श्रमिकले भिसा पाएका छन् । वैदेशिक रोजगार विभागले शुक्रबार सूचना जारी गरी इजरायल दूतावासको कन्सुलर विभागबाट २२ जनाको भिसासम्बन्धी नामावली प्राप्त भएको जानकारी दिएको हो । विभागले उनीहरुलाई इजरायल जानका लागि थप प्रक्रियामा सहभागी हुन आग्रह गरेको छ । 

भिसा प्राप्त गरेका २२ जनालाई आफ्नो राहदानी बुझ्न आग्रह गरिएको छ । साथै, उडानअनुसार बनाइने भाइबर ग्रुपमा नाम समावेश गराउन र कोभिड–१९ विरुद्धका खोपसम्बन्धी विस्तुत विवरण उल्लेख गर्न वैदेशिक रोजगार कार्यालय ताहाचल इजरायल शाखामा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

विभागका अनुसार उनीहरुको इजरायलका लागि उडान यही असोज महिनाको चौथो साताभित्र हुनेछ । यसका लागि आफ्नो पासपोर्ट लिई नागपोखरीस्थित सिलिंक होलिडेज प्रालिमा सम्पर्क गर्न आग्रह गरिएको छ ।

Hardik health

इजरायलको स्वास्थ्य मन्त्रालयका अनुसार प्रत्येक नेपाली कामदारले उडान गर्नुपूर्व ७२ घण्टाभित्रको कोभिड–१९ को पिसिआर परीक्षण गराउनुपर्नेछ । उक्त परीक्षणमा ‘नेगेटिभ’ आएको अवस्थामा मात्र इजरायलका लागि उडान गर्न पाउने जनाइएको छ । परीक्षणको परिणाम नेगेटिभ वा पोजिटिभ जस्तो आए पनि आउनासाथ सिलिंक होलिडेजलाई जानकारी गराउन सूचनामा भनिएको छ । 

साथै, पूर्ण खोप लगाएको प्रमाणपत्र इमेलमार्फत पठाउन पनि आग्रह गरिएको छ । त्यस्तो प्रमाणपत्र प्रस्थान मितिसम्म १८० दिन ननाघेको हुनुपर्नेसमेत उल्लेख गरिएको छ । 

यसैगरी श्रम स्वीकृतिका लागि अनलाइन आवेदनमा म्यादी जीवन बिमा गरेको हुनुपर्ने, कल्याणकारी कोषको रकम तिरेको हुनुपर्ने तथा सामाजिक सुरक्षा कोषमा नियमानुसार रकम अनलाइन प्रणालीमार्फत दाखिला गर्नुपर्ने भएकोले सो कार्य तत्काल गर्न पनि विभागले आग्रह गरेको छ ।
     
 


प्रकाशित मिति: शनिबार, असोज ६, २०८०  १०:२१
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
आइसल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
आइसल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ शुक्रबार, माघ ९, २०८२
इपिएसपीडित र सरकारबीचको वार्ता निष्कर्षविहीन, आन्दोलन जारी राख्ने चेतावनी
इपिएसपीडित र सरकारबीचको वार्ता निष्कर्षविहीन, आन्दोलन जारी राख्ने चेतावनी शुक्रबार, माघ ९, २०८२
वैदेशिक रोजगारप्रति सकारात्मक भाष्य निर्माण गर्नुपर्नेमा जोड
वैदेशिक रोजगारप्रति सकारात्मक भाष्य निर्माण गर्नुपर्नेमा जोड बिहीबार, माघ ८, २०८२
इपिएसपीडित निरन्तर आन्दोलनमा, कोरियाले देखाएन चासो
इपिएसपीडित निरन्तर आन्दोलनमा, कोरियाले देखाएन चासो बिहीबार, माघ ८, २०८२
रोजगारीका लागि छ महिनामा चार लाखभन्दा बढी विदेसिए
रोजगारीका लागि छ महिनामा चार लाखभन्दा बढी विदेसिए बुधबार, माघ ७, २०८२
वैदेशिक रोजगारीमा सबैभन्दा बढी कोशी र मधेस प्रदेशका नागरिक
वैदेशिक रोजगारीमा सबैभन्दा बढी कोशी र मधेस प्रदेशका नागरिक मंगलबार, माघ ६, २०८२
अवैधानिकरुपमा थाइल्याण्ड प्रवेश गर्ने आप्रवासीमाथि कडाइ
अवैधानिकरुपमा थाइल्याण्ड प्रवेश गर्ने आप्रवासीमाथि कडाइ सोमबार, माघ ५, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
आजदेखि  निर्वाचन आचारसंहिता लागू
आजदेखि निर्वाचन आचारसंहिता लागू
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP