Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #परमानन्द_झा
  • #‘रिमै’ चलचित्र
  • #किम_जु
  • #किम_जोङ_उन
  • #इजरायल_रोजगार
  • #त्रिभुवन_अन्तर्राष्ट्रिय_विमानस्थल
  • #जेनजी_आन्दोलन
  • #नेपाल प्रहरी
  • #अपहरण
Search Here
समाचार
  • Home
  • समाचार
  • मलेसिया पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ
मलेसिया पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, वैशाख ६, २०८०
Hiralal Mahato (2) (2)
Hardik health
काठमाडौं -   वैदेशिक रोजगारीको लागि मलेसिया पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति प्रहरीले पक्राउ गरेकाे छ । मलेसिया पुगेपछि राम्रो कम्पनीमा काम लगाईदिन्छु भनी विश्वास दिलाई प्रलोभनमा पारी निज पिडितहरूबाट पटकपटक रकम लिएर ठगी गरेको हिरालाल महतो नुनियालाई प्रहरीले पक्राउ गरेकाे हाे  । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार  पर्सा जिल्लाको बहुदरमाई गा.पा. वडा नं. ५ भौराटार घर भई हाल का.जि. किर्तिपुर न.पा. वडा नं. १३ बस्ने हिरालाल महतो नुनियाले जय बहादुर साह तेली समेत ६ जनालाई वैदेशिक रोजगारीको लागि मलेसिया पठाईदिन्छु भनि ठगी गरेका छन् । मलेसिया पुगेपछि राम्रो कम्पनीमा काम लगाईदिन्छु भनी विश्वास दिलाई प्रलोभनमा पारी निज पिडितहरूबाट पटकपटक गरी जम्मा रु. ३,५०,०००/- ( अक्षेरुपी तीन लाख पचास हजार रुपैयाँ मात्र ) रकम लिएर सम्पर्क विहीन भएकाे पीडितले बताएका छन्  । वैदेशिक रोजगार विभागबाट यस कार्यालयमा पक्राउ गरी उपस्थित गराइदिन हुन भनी पत्राचार गरेको आधारमा अपराध अनुसन्धानबाट खटिएको विशेष प्रहरी टोलीले निज हिरालाल महतो नुनियाको खोजतलास गर्ने क्रममा मिति २०८०।०१।०४ गते दिउँसो १४:०० बजेको समयमा का.जि. किर्तिपुर न.पा. चोभारबाट पक्राउ गरेकाे बताएका छन्  । थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर, काठमाडौँ पठाएको प्रहरीले जनाएकाे छ  ।  
प्रकाशित मिति: बुधबार, वैशाख ६, २०८०  १३:२८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
१३ मुख्य लक्ष्य, ४० कार्यगत उद्देश्य
१३ मुख्य लक्ष्य, ४० कार्यगत उद्देश्य आइतबार, असार २४, २०८०
चोरीपैठारीको सामानसहित मोटरसाइकल नियन्त्रणमा
चोरीपैठारीको सामानसहित मोटरसाइकल नियन्त्रणमा बिहीबार, जेठ ३२, २०८०
धारिलो हतियारले दम्पतीको हत्या
धारिलो हतियारले दम्पतीको हत्या मंगलबार, जेठ २३, २०८०
आसाममा १६ करोडको लागु औषध बरामद
आसाममा १६ करोडको लागु औषध बरामद आइतबार, जेठ २१, २०८०
अमेरिका र नेपालबीच व्यापार तथा लगानी प्रवद्र्धनमा जोड
अमेरिका र नेपालबीच व्यापार तथा लगानी प्रवद्र्धनमा जोड शुक्रबार, जेठ ५, २०८०
पाण्डेको हत्यामा संलग्न अभियाेगमा झापाबाट एक युवक पक्राउ
पाण्डेको हत्यामा संलग्न अभियाेगमा झापाबाट एक युवक पक्राउ आइतबार, वैशाख १७, २०८०
राजविराज कारगारमा कैदीको मृत्यु
राजविराज कारगारमा कैदीको मृत्यु शुक्रबार, वैशाख ८, २०८०
लोकप्रिय
  • Week
  • Month
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
फरार कैदीवन्दीलाई आत्मसमर्पणको आग्रह
फरार कैदीवन्दीलाई आत्मसमर्पणको आग्रह
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
संविधानभित्रबाटै राजनीतिक निकास खोज्नुपर्नेमा जोड
संविधानभित्रबाटै राजनीतिक निकास खोज्नुपर्नेमा जोड
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
 अन्नपूर्ण, मालिका र मङ्गलाका प्रशासकीय भवन बन्न सकेनन्
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP