Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कमलप्रसाद भट्टराई महानिर्देशक
  • #स्वास्थ्य परीक्षण
  • #‘कुलिङ पिरियड
  • #रवि थुनामै
  • #सम्बन्धविच्छेद
  • #सिन्दुर जात्रा
  • #सामुदायिक विद्यालय
  • #चिकेन एनेमिया भाइरस
  • #नागरिक लगानी कोष
Search Here
अर्थ
  • Home
  • अर्थ
  • समाबेशिकरण र सामाजिक सदभाव
समाबेशिकरण र सामाजिक सदभाव
admin123
admin123 आइतबार, साउन २९, २०७४
Shambhu shahi
— शम्भु शाही — विकसित देशहरुमा सामाजिक सदभाव बारे राजनीतिक, तथा सामाजिक रुपमा अनुुसन्धान गर्न थालिएकोछ । सामाजिक सदभाव कुनैपनि मुलुकको सर्वाङ्गिण विकासको लागि अपरिहार्य विषय हो भन्ने कुरा मनन गरि खास गरि सामाजिक पक्षको विकास भए अनुरुप विकासको आधारव सामाजिक सदभा बन्न सक्छ भनेर युरोप तथा अमेरिकामा सामाजिक सदभावको अबधारणा शुरुवात भएको पाईन्छ । सामाजिक सदभाव राष्ट्रका नीति निर्माता तथा सामाजिक नीतिको विश्लेषणबाट सामाजिक सदभावको जन्म हुन्छ । विकसित समाजमा शुरु गरिएको सामाजिक सदभावको विषय अल्पविकसित र विकासोन्मुख समाजमा सामाजिक परिवर्तन र विकासको एउटा दरिलो माध्यम हुने ठहर गरि पछिल्लो समयमा नेपाल लगायत अन्य मुलुकहरुमा समेत विकास, दिगो शान्ति र सुरक्षित समाजको परिकल्पना गर्दै सदभावको अभ्यास शुरु भएको छ । सामाजिक सदभाव भन्नाले त्यस्तो सदभावयुक्त समाज भन्ने बुझिन्छ जहाँ, समाजका सबै सदस्यको हितका पक्षमा काम गरिन्छ, सामाजिक बहिष्करण र सिमान्तीकरण विरुद्ध संघर्ष गरिन्छ, एकअर्कासँग आबद्धताको भाव निर्माण गरिन्छ, एक—आपसमा विश्वास प्रवद्र्धन गरिन्छ, यसबाट नै यथास्थितिबाट अग्रदिशामा परिचालित हुन समाजका सदस्यलाई अवसर प्रदान गरिन्छ । सामजिक सदभावको विकासक्रमको कुरा गर्दा यो सामाजिक सँस्कृतिको साझा मूल्यको रुपमा लिईन्छ । सामाजिक सदभावले समाजका सबै ईकाइहरुमा संरचनात्मक समन्वयकारी भूमिका खेल्दछ । जहाँ समाजका सबै सदस्यहरु साझा उद्धेश्य प्राप्त गर्न निश्चित भूमिकामा रहेर प्रकार्य गर्दछन् । सामाजिक सदभावले सामाजिक एकाईहरुमा एकताबद्धताको अवधारणाको विकास गराउँछ यसका माध्यमबाट विभिन्न रुपमा विद्यमान आर्थिक तथा अन्य असमानताहरुलाई विस्तारै कम गर्दै निर्मूलको दिशातिर उन्मुख हुन सहयोग गर्दछ । सामाजिक सदभाव एउटा सामाजिक सम्बन्धहरुका जालो हो जहाँ प्रकार्य गर्नको लागि सक्षम बनाउन उनीहरु संगै बस्छन् र मिलेर काम गर्छन् । सामाजिक सदभाव जहिले पनि एक्ल्याईनुको विरुद्धमा सम्बद्धता, असमाबेशका विरुद्ध समाबेशीता, असंलग्नताका विरुद्ध सहभागिता, सामाजिक अस्वीकारका विरुद्धमा पहिचान र अबैधानिकताका विरुद्धमा बैधानिकता भन्ने सिद्धान्तमा आधारित रहेको छ । नेपालको सन्दर्भमा संविधान कार्यान्वयनको सहज व्यवस्थापनका लागि सामाजिक सदभावको महत्व, संघीय प्रणालीका संरचनाहरुको निर्माण, विकास, शक्ति र स्रोतसाधनको वितरण, निर्वाचन तथा संघात्मक शासन अभ्यासका क्रममा विभिन्न समुदायहरुको लोकतान्त्रिक सहभागिता र समावेशीकरणको लागि उपयुक्त अवसर, विगतको द्वन्द्व, अन्तरविरोध, आन्दोलन आदिले सामाजिक सदभाव, सम्बन्ध, विश्वास र मनोविज्ञानमा पारेको असर, ध्रुवीकरणलाई मेटाउनुपर्ने आवश्यकता, सदियौँदेखि विद्यमान विभेद, र असमानता न्यूनीकरण गर्दै सामाजिक समूहहरु बीचको सहअस्तित्व, विश्वास र भावनात्मक एकतालाई सुदृढ गर्दै दिगो शान्ति निर्माण र समावेशी विकासको आवश्यकता आदि कुराहरुलाई सम्बोधन गर्न आजको जटिल सामाजिक परिस्थतिमा सामाजिक सदभाव कायम गर्न महत्वपूर्ण देखिन्छ । सामाजिक सदभाव कायम गर्नका लागि सबैभन्दा महत्वपूर्ण कडी सामाजिक समाबेशीकरण हो । समाजमा विकासको मूल प्रवाहमा समेटिनबाट वञ्चित सबै समुदाय र वर्ग, क्षेत्र लिङ्गहरुलाई समेट्नु पर्दछ । समाजलाई कार्य गर्न सक्षम बनाउनका लागि सबै सामाजिक सदस्यहरु बीच आपसी सम्बन्धमा सुधार गरिनु पर्दछ, यसो भएको खण्डमा मात्र समाज अग्रदिशा तर्फ अघि जान्छ । त्यसैगरि सामाजिक सदभावको बृद्धि गर्नमा सामाजमा ब्यक्ति, परिवार लगायत अन्य बर्ग वीचको ब्यक्तिगत र सामाजिक सम्बन्धको उचित ब्यवस्थान र परिचालन गर्न सकेमा सामाजिक सदभाव कायम गर्न आइपर्ने कठिनाईहरुसंग संघर्ष गर्न सकिन्छ । सामाजिक सदभावको कुरा गर्दा विर्सनै नमिल्ने पक्ष भनेको यसका आयामहरु हुन । ब्यक्तिको अर्को ब्यक्ति संग, ब्यक्तिको समाज र यसका इकाईसंग लयाएत गहिरो सम्बन्ध स्थापित हुन जरुरी छ । यसो भएमा ब्यक्तिले आफूलाई समाजबाट अपहेलित र बहिष्करणबाट आफूलाई सुरक्षित ठान्दछ । समाजका प्रत्येक सदस्यहरुलाई राज्यका हरेक तह र तप्काको संरचनामा समान सहभागिता सुनिश्चित गर्नु पर्दछ । जब समाजका सबै जाती, वर्ग, धर्म क्षेत्र तथा लिङ्गबाट समेटिने गरि राज्यले उचित पहिचान दिन सक्नु पर्दछ । पहिचान विनाको स्वतन्त्रताको कुनै अर्थ हुदैन । पहिचान यस्तो पक्ष हो जसले राज्यका अंगहरुमा सम्बन्धित ब्यक्तिहरु बीच अर्थपूर्ण सम्बन्ध स्थापित गर्ने आधार प्रदान गर्दछ । राज्यका कुनै पनि अंगहरुले सम्पादन गरेका कार्यहरु भेदभाव रहित हुनु पर्दछ । प्राकृतिक स्रोतको बाँडफाँड लगायत समाबेशीकरणका मुद्धाहरुमा जातिय, वर्गीय सशक्तिकरणका लागि गरिएका ब्यवस्थाहरु विवादरहित हुनुपर्दछ त्यसले सामाजिक बैधता हासिल गर्ने बाताबरण निर्माण गर्नु पर्दछ । नेपाली समाज बहुभाषिक र बहुसाँस्कृतिक तथा विभिन्न बर्गहरुको साझा फुलवारी हो । विगतको द्धन्द, असमानता, बहिष्करण, समान पहुंचको अभाव लगाएतका कारणले नेपाली समाजको सामाजिक, आर्थिक, साँस्कृतिक विकास हुन नसकेको तितो यथार्थ कहिँकतै लुकेको छैन । राष्ट्रको समग्र बिकासलाई सामाजिक सदभावले प्रभाव पार्दछ । जुन समाज अस्थिर र द्धन्दग्रस्त हुन्छ त्यो समाजको प्रगति हँुदैन । समाजको सर्वाङ्गिण विकासको लागि समाजका सबै पक्षको विकास हुनु पर्दछ, सामाजिक कुरीति तथा कुसंस्कारहरु, विद्यमान विभेद, सबै खाले असमानता र सामाजिक वहिष्करणको न्यूनीकरण गर्नु पर्दछ । सामाजिक सम्बन्धहरुमा नयाँ आयाम थप्नका लाथि सबै सदस्यरुबीच जटिल विषयहरुमा निरन्तर अन्तरक्रिया हुन जरुरी छ । परस्पर सामाजिक सम्बन्ध कायम राखी यसको बृद्धि गर्दै लगि फरक अस्तित्वका व्यक्ति र समाज बिचको समन्वयबाट नया आयामको अनुभूति गर्न सकिन्छ । साामाजिक सदाभाव कायम राखिरहन जातिय विशेषगरि धार्मिक पक्षहरु मूख्य कारक तत्व बन्न सक्छन्, त्यस्तो अवस्थामा सम्भावित समुदायका बीचमा धार्मिक सहिष्णुता कायम गर्नु अत्यावश्क छ । जव समाजका प्रत्येक सदस्यहरुले आफूलाई समाजले हेर्ने दृष्टिकोणबाट उतिकै बराबर अधिकार सम्पन्न भएको महसुस गर्दछन् त्यस्तो अवस्था भनेकै सामाजिक सदभाव हो । यसको संगसंगै प्राकृतिक स्रोत साधनको बाँडफाँड र साझा अधिकारमा स्वामित्व कायम भएमा सामाजिक न्यायको अनुभूति हुन्छ । सामाजिक सदभावका लागि सामाजिक समाबेशीकरण नै उत्तम तथा सर्बमान्य विकल्प हुन सक्छ । ब्यक्ति तथा समाजका सदस्यहरु बीच, सामाजिक इकाई तथा संरचनाहरुसंग सम्बन्धित सबै सरोकारवालाहरुको आपसी विश्वास हुनु अत्यन्त जरुरी छ । असहिष्णुता तथा मानव विरुद्धका सबै खाले अन्याय अत्याचारको अन्त गरिनु पर्दछ । समानता, सहिष्णुता र समभाव कायम गर्न सकेको खण्डमा समाजमा सामाजिक सदभाव स्थापित हुन सक्दछ । (शाही बासको सामाजिक सदभाव तथा सामुदायिक सुरक्षा सुदृढिकरण परियोजनाका कार्यक्रम संयोजक हुन् —सम्पादक)  
प्रकाशित मिति: आइतबार, साउन २९, २०७४  १४:३६
प्रतिक्रिया दिनुहोस्
थप अर्थ
पारित भयाे लुम्बिनी प्रदेशको बजेट 
पारित भयाे लुम्बिनी प्रदेशको बजेट  बिहीबार, असार २१, २०८०
नेप्से परिसूचकमा उच्च अंकको गिरावट
नेप्से परिसूचकमा उच्च अंकको गिरावट बुधबार, असार २०, २०८०
सिटिजन्स बैंकद्वारा थप पाँच शाखाहरू सञ्‍चालनमा
सिटिजन्स बैंकद्वारा थप पाँच शाखाहरू सञ्‍चालनमा बुधबार, असार २०, २०८०
दश अर्बको विकास ऋणपत्र निष्काशन हुँदै
दश अर्बको विकास ऋणपत्र निष्काशन हुँदै बुधबार, असार २०, २०८०
बढ्यो सुनको मूल्य
बढ्यो सुनको मूल्य बुधबार, असार २०, २०८०
लुम्बिनी प्रदेशसभा : बजेटमाथिको छलफल एमालेद्वारा बहिष्कार
लुम्बिनी प्रदेशसभा : बजेटमाथिको छलफल एमालेद्वारा बहिष्कार बुधबार, असार २०, २०८०
दोहोरो अंकले बढ्यो नेप्से
दोहोरो अंकले बढ्यो नेप्से मंगलबार, असार १९, २०८०
लोकप्रिय
  • Week
  • Month
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
सिड्नीमा ‘तामाङ ज्ञान पहिचान’बारे सेमिनार
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
एनएमएको  निर्वाचनमा चार जना सदस्य पदका उम्मेदवारको संयुक्त सन्देश
भव्य नगर संकीर्तन सम्पन्न
भव्य नगर संकीर्तन सम्पन्न
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP