Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘बेली चमेली’
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #वरिष्ठ बलराम
  • #कार्तिक_नाच
  • #साउदी_अरब
  • #कफाला_प्रणाली
  • #जेनजी_आन्दोलन
  • #छठ
  • #बाघ
Search Here
साहित्य
  • Home
  • साहित्य
  • ‘प्रमुख आर्थिक सूचकको प्रयोग विधि’ डिजिटल पुस्तक सार्वजनिक
‘प्रमुख आर्थिक सूचकको प्रयोग विधि’ डिजिटल पुस्तक सार्वजनिक
मंगलबार, पुस १९, २०७९
Hardik health
काठमाडाैं -  राष्ट्रिय योजना आयोगले ‘प्रमुख आर्थिक सूचकको प्रयोग विधि’ नामक डिजिटल पुस्तक सार्वजनिक गरेको छ । आयोगले मङ्गलबार एक कार्यक्रमबीच उक्त पुस्तक सार्वजनिक गरेको हो । यो पुस्तक योजना आयोगको अग्रसरतामा राष्ट्रिय तथ्याङ्क कार्यालय, विकासका लागि तथ्याङ्क कार्यक्रम, द एशिया फाउण्डेशन र नेपाल इन डाटाले संयुक्त रुपमा तयार पारेको हो । राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारीले सही तथ्याङ्क प्राप्ति र त्यसको विश्लेषणमा ठूलो खाडल महशुस भएपछि यो डिजिटल पुस्तक प्रकाशनमा ल्याइएको बताएका हुन् । सबै नीति तथा योजना निर्माणको आधार तथ्याङ्क भएकाले यसको विश्लेषण तथ्यपूरक हुनुपर्ने आवश्यकता उनले औँल्याएका छन्  । “तथ्याङ्कको प्रस्तुती कसरी गर्ने भनेर स्पष्ट पार्न यो प्रकाशन ल्याइएको हो । तथ्याङ्कको परिभाषादेखि यसको सङ्कलन, प्रशोधन, ब्याख्या, र विश्लेषण विधिसम्म समेटिएकाले यो एउटा महत्वपूर्ण पुस्तक हो भन्ने मलाई लागेको छ ।”, सचिव भण्डारीले बताए । पुस्तक सार्वजनिक कार्यक्रममा राष्ट्रिय तथ्याङ्क कार्यालयका सहसचिव नेबिल लाल श्रेष्ठले आर्थिक क्षेत्रसँग जोडिएका हरेक तथ्याङ्कको परिभाषासहितको एकीकृत जानकारी पाउने गरी यो प्रकाशन तयार पारिएको बताए  । त्यस्तै, नीति निर्माता, अध्ययन–अनुसन्धान कर्ता, सार्वजनिक निकाय, पत्रकारिता क्षेत्र, शैक्षिक क्षेत्रलगायत विभिन्न क्षेत्रमा तथ्याङ्कको गलत विश्लेषण नहोस् भन्ने उद्देश्य राखेर यो पुस्तक तयार पारिएको पनि उनको भनाइ छ । “तथ्याङ्कको सही प्रयोग होस् र गलत ब्याख्या नहोस् भनेर यो प्रकाशन ल्याइएको हो । सबै तथ्याङ्कसँग कुनै कथा लुकेको हुन्छ । हामीले प्रयोग गरिरहेको तथ्याङ्क उत्पादन कसरी भयो ? त्यसको विधि के हो ? त्यसको अवधारणा र परिभाषाबारे स्पष्ट हुन जरुरी छ ।” उनले भने । जुनसुकै नीति निर्माणका लागि प्रयोग हुने तथ्याङ्कको अवधारणा र परिभाषा बुझ्न सकेमा मात्रै हामीले प्रयोग गरेको तथ्याङ्क प्रभावकारी हुने श्रेष्ठको भनाइ छ ।
प्रकाशित मिति: मंगलबार, पुस १९, २०७९  १७:४२
प्रतिक्रिया दिनुहोस्
थप साहित्य
पोखरामा घुम्ती साहित्य उत्सव
पोखरामा घुम्ती साहित्य उत्सव मंगलबार, कात्तिक ११, २०८२
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक मंगलबार, कात्तिक ११, २०८२
महाकवि देवकोटाको जन्मजयन्ती मनाइँदै
महाकवि देवकोटाको जन्मजयन्ती मनाइँदै सोमबार, कात्तिक ३, २०८२
बाह्रखरी कथा प्रतियोगिता घोषणा
बाह्रखरी कथा प्रतियोगिता घोषणा शुक्रबार, असोज ३१, २०८२
राजेश हमालको पुस्तक लोकार्पण
राजेश हमालको पुस्तक लोकार्पण आइतबार, असोज २६, २०८२
‘तोरकीन’मा उपल्लो मुस्ताङको कथा 
‘तोरकीन’मा उपल्लो मुस्ताङको कथा  मंगलबार, असोज ७, २०८२
‘लालीगुराँसको साटो’ सार्वजनिक
‘लालीगुराँसको साटो’ सार्वजनिक मंगलबार, असोज ७, २०८२
लोकप्रिय
  • Week
  • Month
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
हात्ती आयो हात्ती आयो फुस्सा
हात्ती आयो हात्ती आयो फुस्सा
‘बेली चमेली’ गीत सार्वजनिक 
‘बेली चमेली’ गीत सार्वजनिक 
जिट्को नवीकरण नहुँदा समस्यामा १२६ म्यानपावर
जिट्को नवीकरण नहुँदा समस्यामा १२६ म्यानपावर
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP